किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको ‘कोटा’ बढायो प्रतिकेजी ९७ रुपैयाँमा प्रतिव्यक्ति दुई केजीका दरले बिक्री काठमाण्डाै ।। साल्टट्रेडिङ कर्पोरेशनले खुद्रा किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको ‘कोटा’ बढाएको छ । कर्पोरेशनले गएकाे मङ्गलवारदेखि उनीहरुलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा प्रतिपसल १० बोराबाट २० बोरा पुर्याएको हो। प्रतिबोरा चिनीको मात्रा ५० केजी हुन्छ […]
माटोको पाला बनाउन प्रजापति समुदायलाई भ्याईनभ्याइ तिहारमा माटामा पाला लगायतका भाँडाहरु मागअनुसार बनाउन समय मिलेन माटो अभावका कारण पाला बनाउन समस्या काठमाडौं ।। तिहार लागेसँगै भक्तपुरमा माटोको पाला बनाउन प्रजापति समुदायलाई भ्याईनभ्याइ छ । दशैँ सकिएसँगै तिहारको समय आएपछि भक्तपुरका प्रजापति समुदायलाई माटाका पाला तथा भाँडा बनाउन भ्याईनभ्याइ भएको हो । उनीहरुले यो वर्षको तिहारमा […]
नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरुको सुनुवाइ स्थगित थुनामा पठाउनु भनी आदेश गरेका आरोपितहरुद्वारा बदर माग काठमाडौं ।। नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरुले ‘रिहा हुन पाऊँ’ भनी दर्ता गरेको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ स्थगित भएको छ ।जिल्ला अदालत काठमाडौंले मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउनु भनी आदेश गरेका आरोपितहरु त्यसको बदरको माग गरेर उच्च अदालत पुगेका थिए । […]
अनुहारमा मेकअप फाउन्डेसनबाट सुरु गरिन्छ। यो त्यस्तो प्रकारको हुन्छ, जुन अनुहारको रंगसँग घुल्न सक्छ। यो लाएपछि अनुहार अपेक्षा भन्दा बढी नै ग्लोइंग देखिन्छ। यसका साथै यो धेरै समय अनुहारमा टिक्छ। यसले अनुहारमा एउटा तह सिर्जना गर्छ। अनुहारमा लामो समय यसलाई राख्ने हो भने उल्टो असर देखिन थाल्छ। छालामा रहेका अक्सिजन लिने साना–साना प्वाल बन्द हुन्छन्। […]
गजेन्द्र महतोलाई पुर्पक्षका निम्ति कारागार चलान केही महिनाअघि केही मानिस घाइते हुने गरी गाउँमै कुटपिट मुद्दा दायर भएदेखि फरार रहेका महतो अदालतमा आफैँ उपस्थित सर्लाही ।। सर्लाहीको धनकौल गाउँपालिका–५ का वडाध्यक्ष गजेन्द्र महतोलाई पुर्पक्षका निम्ति कारागार चलान गर्न जिल्ला अदालतले आदेश दिएको छ ।न्यायाधीश सूर्यबहादुर थापाको इजलासले वडाध्यक्ष महतोलाई ज्यान मार्ने उद्योगमा पुर्पक्षका निम्ति कारागार […]
सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ हुँदै न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा पाँचौ नम्बरमा मुद्दाको पालो काठमाडौं ।। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ हुँदैछ । सुनुवाइका लागि आज बिहीबार जिल्जा अदालत काठमाडौंमा पेसी तोकिएको छ । न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा पाँचौ नम्बरमा मुद्दाको पालो परेको छ । मुद्दाको सुनुवाइ आज हुने नहुने कुनै निश्चित छैन । […]
काठमाडौं / यूरोपको जलवायु अनुगमनकारी संस्थाले सन् २०२३ लाई इतिहासकै सबैभन्दा तातो वर्ष भएको बताउँदै गत महिना विश्वकै सबैभन्दा तातो अक्टोबर भएको जनाएको छ । असाधारण सीमाले तापक्रम अघिल्लो औसतभन्दा माथि उक्लँदै गर्दा, वैज्ञानिकहरूले ग्रहमा तातो हरितगृह ग्याँस प्रदूषण रोक्न विश्वका नेताहरूमाथि यस महिना संयुक्त राष्ट्र सङ्घको कोप २८ जलवायु सम्मेलनका लागि दुबईमा भेट्ने तयारी […]
१० विमान खरिदका निम्ति तिहारपछि टेन्डर आह्वान गरिने निगमसँग भएका ३ र नयाँ ३ विमानले २२ आन्तरिक विमानस्थलमा उडान भर्ने विमान आवश्यक रहेकाले नीति, योजना र इच्छाशक्ति भए विमान ल्याउने अनेक उपाय काठमाडौं ।। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले थप १० विमान खरिदका निम्ति तिहारपछि टेन्डर आह्वान गरिने बताएका छन् ।बिहीबार काठमाडौंमा आयोजित […]
काठमाडौँ/ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। गत असोज ९ र १० गते भएको परीक्षामा १ लाख १७ हजार ८८२ विद्यार्थीले परीक्षा दिएका थिए। जसमा ८८ हजार ९४७ विद्यार्थीले ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। ७५।४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका हुन्। १५ जना विद्यार्थीको परीक्षा रद्द […]
काठमाडौं। सरकारी संयत्रको कमजोरीका कारण उपभोक्ताले बजारमा चिनीको अभाव झेल्नुका साथै पाइहाले पनि महँगो मूल्य तिर्न बाध्य भएका छन् । सरकारले दशैँपछि २५ हजार मेट्रिक टन चिनी ल्याउने भने पनि तिहारमा समेत चिनीको अभाव हुने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले केही दिन अगाडि मन्त्रालयले २५ टन […]
रेशमको रिटनिवेदनको सुनुवाइ स्थगित बिहीबारका लागि तोकिएको त्यही निवेदनको सुनुवाई भएन काठमाडौं ।। नागरिक उन्मुक्ति पार्टीका संस्थापक एवं पूर्वसांसद रेशम चौधरीको कैद माफी मिनाहा गर्ने निर्णयविरुद्ध परेको रिटनिवेदनको सुनुवाइ स्थगित भएको छ । निवेदन सुनुवाइका लागि विहीबार पालो तोकिएकोमा सर्वोच्च अदालत प्रशासनबाटै सुनुवाइ स्थगित भएको हो । टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका […]
२० रुपैयाँ नतिरेको निहुँमा एक वृद्धाको हत्या खुकुरीको पछाडिको भागले प्रहार गरी हत्या गरे अर्घाखाँची ।। अर्घाखाँचीमा २० रुपैयाँ नतिरेको निहुँमा एक वृद्धाको हत्या भएको छ । मालारानी गाउँपालिकाको वडा नम्बर ९, गोखुङ्गाकी ७२ वर्षीया हरिकला भुसालको हत्या भएको हो । मालारानी स्थायी ठेगाना भइ भूमिकास्थान-१, रजिमे बस्दै आएका २० वर्षीय गोपाल नेपालीले उहाँको हत्या […]