January 19, 2025 | आइतवार, माघ ६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

समाचार

सुनको भाउ स्थिर, चाँदीकाे बढ्यो

सुनको भाउ स्थिर, चाँदीकाे बढ्यो

काठमाण्डाै – सुनको भाउ आज स्थिर छ । सुनको भाउ आज पनि तोलामा एक लाख १५ हजार ९ सय रुपैयाँ नै तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ भने बढेको छ । चाँदी तोलामा २५ रुपैयाँले बढेर आज १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

  • १ year अगाडि
‘निसान बाई एन्ड विन’ अभियानका चार भाग्यशाली विजेताको घोषणा

‘निसान बाई एन्ड विन’ अभियानका चार भाग्यशाली विजेताको घोषणा

काठमाडौं– निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले ‘निसान बाई एन्ड विन’ अभियानका बिजेताहरु लक्कि ड्रमार्फत छनोट गरेको छ । शुक्रबार थापाथलीस्थित निसान शोरुममा कम्पनीका प्रतिनिधी र सञ्चारकर्मीको उपस्थितीमा लक्कि ड्र गरी ४ जना बिजेता छनोट गरिएको हो । यसरी छनोट भएका भाग्यशाली बिजेताहरुमा तलसीपुर दाङस्थित प्रदिप योगी, महेन्द्रनगरका त्रिभुवन कुमार भट्ट […]

  • १ year अगाडि
भूकम्पको क्षतिको शोकमा नेपाली क्रिकेटरले गरे मौनधारण, कालोपट्टी बाँधेर मैदानमा खेल्दै

भूकम्पको क्षतिको शोकमा नेपाली क्रिकेटरले गरे मौनधारण, कालोपट्टी बाँधेर मैदानमा खेल्दै

काठमाडौं ,कात्र्तिक १९। आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपाली खेलाडीहरुले कालोपट्टी बाँधेर खेलेका छन् । जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी ज्यान गुमाएकाहरुको शोकमा नेपाली टिमले हातमा कालोपट्टी बाँधेर ओमानविरुद्ध क्रिकेट खेलेका हुन् । नेपाली खेलाडीहरुले मौनधारण पनि गरेका छन् । भूकम्पबाट भएको क्षति र त्यसबाट ज्यान गुमाउनेहरुको शोकमा हातमा कालो पट्टी […]

  • १ year अगाडि
भूकम्पले अवरुद्ध भएको सडक खुल्यो

भूकम्पले अवरुद्ध भएको सडक खुल्यो

भूकम्पबाट अवरुद्ध भएका जाजरकोट सडक सञ्चालन रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाभित्रका सडक पनि खुल्यो  जाजरकोट ।। भूकम्पबाट अवरुद्ध भएका जाजरकोट तथा रुकुम पश्चिमका सडक सञ्चालन भएका छन् । सडक डिभिजन चौरजहारी र भेरी करिडोरको प्रयासमा बाटो खुलाइएको हो । भेरी करिडोरको जाजरकोटको खलंगाबाट नलगाडसम्मको सडक खुलाइएको छ । सडक डिभिजन चौरजहारीले जिल्लाका अरू सडक समेत खुलाएको […]

  • १ year अगाडि
अष्ट्रेलियाबाट जेनिशा गौतमको देउसी-भैलो (भिडियोसहित)

अष्ट्रेलियाबाट जेनिशा गौतमको देउसी-भैलो (भिडियोसहित)

सिड्नी । कलाकार जेनिशा गौतमले दिपावलीको पूर्वसन्ध्यामा देउसी-भैलो गीत सार्वजनिक गरेकी छिन् । नोभेम्बर २ मा सार्वजनिक गरिएको उक्त म्युजिक भिडियो छोटो समयमै दर्शकको रोजाईमा परेको छ । नेपालीहरुले विदेशमा रहेर भाषा संस्कृतिको जोगाउने र नेपाली परम्परा अनुसार चाडपर्व मनाउने विषयवस्तु समेटिएर तयार पारिएको उक्त म्युजिक भिडियो अस्ट्रेलियामा छायांकन गरिएको हो । देउसी भैलो गीतलाई […]

  • १ year अगाडि
तिहारमा फ्लोरा एक्सपोमा गोदावरी र सयपत्रीको अत्याधिक माग

तिहारमा फ्लोरा एक्सपोमा गोदावरी र सयपत्रीको अत्याधिक माग

मुना न्यौपाने काठमाडौँ, २० कार्तिक । भृकुटीमण्डपमा पाँच दिनसम्म सञ्चालन भएको तिहार लक्षित फलफुल, नर्सरी तथा जडीबुटीहरूको प्रदर्शनी मेला तिहार फ्लोरा एक्सपो २०८० शनिवारबाट सम्पन्न भएको छ । पाँच दिने तिहार फ्लोरा एक्सपोमा ६० लाख बढीको फलफूल तथा बिरुवाको कारोवार भएको आयोजक नर्सरी व्यववसायी संघले जनाएको छ । कात्तिक १४ गतेबाट शुरु भएको मेलाको ३० […]

  • १ year अगाडि
भूकम्प प्रभावितलाई निःशुल्क बस सेवा सञ्चालन

भूकम्प प्रभावितलाई निःशुल्क बस सेवा सञ्चालन

निःशुल्क बस सेवा सञ्चालन नयाँ बसपार्कबाट बिहान र दिउँसो छुट्ने फोन नम्बरमा सम्पर्क राख्न कम्पनीले आग्रह काठमाडौं ।। पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रका नागरिकका निम्ति निःशुल्क बस सेवा सञ्चालन गरेको छ । काठमाडौंमा बसोबास गर्दै आएका भूकम्पबाट प्रभावित क्षेत्रका नागरिकलाई आफ्नो घर जान सहज होस् भन्ने उद्देश्यले सो […]

  • १ year अगाडि
अटो दुर्घटना हुँदा २ जनाको मृत्यु, १ घाइते

अटो दुर्घटना हुँदा २ जनाको मृत्यु, १ घाइते

अटो दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु घाइतेलाई थप उपचारका लागि लगिंदै  जुम्ला ।। जुम्लाको हिमा गाउँपालिका-१ स्थित बड्कीमा अटो दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा हिमा-१ का अटोचालक ४५ वर्षीय पदम शाही र सोही वडाका ४२ वर्षीय बली रोकाया रहेका जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी […]

  • १ year अगाडि
अनु चौधरीको ‘तिम्रो साथ‘मा सुमि र दिनेशको रोमान्स

अनु चौधरीको ‘तिम्रो साथ‘मा सुमि र दिनेशको रोमान्स

काठमाण्डौ मोडलिङ क्षेत्रमा राम्रो सम्भावना बोकेकी मोडल सुमी खड्का र दिनेश कठायतको अभिनयमा रहेको ‘तिम्रो साथ‘मा रहेको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा चर्चित गायिका अनु चौधरी र गायक टेक विसीको स्वर रहेको छ । जनक महतरा र प्रकाश मल्लको शब्द रहेको गीतको सङ्गीत प्रकाश मल्ल र सङ्गीत संयोजन सुमन केसी ले गरेका हुन् […]

  • १ year अगाडि
मुक्तककार टेक राज भट्टको मुक्तक संग्रह ‘मौन आवाज’ विमोचन

मुक्तककार टेक राज भट्टको मुक्तक संग्रह ‘मौन आवाज’ विमोचन

रोशन पोखरेल, काठमाण्डौ । मुक्तककार टेक राज भट्टको मुक्तक संग्रह ‘मौन आवाज’ विमोचन गरिएको छ । शनिवार लिलाध्वज थापा साहित्य प्रतिष्ठानको सभाहल काठमाण्डौमा भएको कार्यक्रममा उक्त कृति विमोचन गरिएको हो। लिलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हामी र हाम्रो समुहका सचिव लव खड्का रहेको हामी र हाम्रो कृतिका अध्यक्ष […]

  • १ year अगाडि
जाजरकोट भूकम्प अपडेट : २५३ जना घाइते, १५७ जनाको मृत्यु

जाजरकोट भूकम्प अपडेट : २५३ जना घाइते, १५७ जनाको मृत्यु

काठमाडौँ । जाजरकोट भूकम्पमा परी घाइते हुनेहरूको सङ्ख्या बढेर २ सय ५३ पुगेको छ । घाइतेहरूमा जाजरकोटका १ सय १२ जना, रुकुम पश्चिमका १३२ जना, जुम्लाका ५ जना तथा दैलेख र सल्यानका दुई दुई जना रहेका छन् । यता भूकम्पमा परी हालसम्म १ सय ५७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोटका १०५ तथा […]

  • १ year अगाडि
डोटीमा जीप दुर्घटना,  चार जनाको मृत्यु, पाँच घाइते

डोटीमा जीप दुर्घटना, चार जनाको मृत्यु, पाँच घाइते

काठमाडौं । डोटीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । घटनामा पाँचजना घाइते भएका छन् । मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका–५ बस्ने २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कविद्र बुढा र सोही ठाउँ बस्ने विमला मलालकी आठ महिनाकी छोरी प्रार्थना रहेका छन् ।उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला […]

  • १ year अगाडि

लोकप्रिय