January 11, 2025 | शनिबार, पुस २७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

समाचार

बहुविवाह गरेर वडाध्यक्ष पक्राउ परे

बहुविवाह गरेर वडाध्यक्ष पक्राउ परे

वडाध्यक्ष गणेश महतो पक्राउ परे बहुविवाह आरोपमा उनलाई पक्राउ गरियो  थप अनुसन्धान जारी  जनकपुरधाम ।। महोत्तरीको भंगहा नगरपालिका-४ का वडाध्यक्ष गणेश महतो पक्राउ परेका छन् । बहुविवाह आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए । उनका अनुसार जेठी श्रीमती ललितादेवी महतोले मंगलबार दिएको जाहेरीको आधारमा वडाध्यक्ष महतोलाई पक्राउ […]

  • २ years अगाडि
सर्पले डसेर ४ जनाको ज्यान गयो

सर्पले डसेर ४ जनाको ज्यान गयो

सर्पले डसाइबाट दुई दिनमा चार जनाको ज्यान गयो   दुई दाजुभाइको निधन राति सुतेको बेलामा आएर डसेर मार्ने  कपिलवस्तु ।। कपिलवस्तुमा सर्पले डसाइबाट दुई दिनमा चार जनाको निधन भएको छ । सोमबार राति घरमा सुतिरहेको बेला विषालु सर्पको डसाइबाट बुद्धभूमि नगरपालिका-१ का दुई दाजुभाइको निधन भएको थियो । निधन हुनेमा नौ वर्षीय प्रदीप भुसाल र १२ […]

  • २ years अगाडि
पहिला पनि दुर्घटनाबाट यसरी बाँचेका थिए पाइलट गुरुङ

पहिला पनि दुर्घटनाबाट यसरी बाँचेका थिए पाइलट गुरुङ

लुक्ला विमानस्थलमा एक ठूलो दुर्घटनाबाट यसरी बाँचेका थिए गुरुङ घाइते भएर ३ महिना अस्पतालमा बस्नु परेको थियो  काठमाडौं ।। १ वैशाख २०७६, नयाँ वर्षको एका बिहानै सोलुखुम्बुको लुक्ला विमानस्थलमा एक ठूलो दुर्घटना भयो । लुक्लाबाट रामेछापका लागि उड्नै लागेको समिट एयरको ‘नाइन एन एएमएच’ कलसाइन भएको जहाज धावनमार्गबाट चिप्लियो र हेलिप्याडमा बज्रिन पुग्यो । जहाँ […]

  • २ years अगाडि
साइकल चलाइरहेको निर्दोष व्यक्तिलाई कुटपिट गर्ने १  पक्राउ २ फरार

साइकल चलाइरहेको निर्दोष व्यक्तिलाई कुटपिट गर्ने १ पक्राउ २ फरार

अमानवीय कुटपिट गरेको आरोपमा एक जना पक्राउ २ जना फरार खोजी कार्य जारी  विराटनगर ।। विराटनगरमा साइकल यात्रीलाई अमानवीय तरिकाले कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका प्रहरीले जनाएको छ । घटनामा संलग्न अरु २ जना फरार रहेकाले उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । असार २० गते राति साढे ८ बजेतिर विराटनगरको दुधफारमस्थित कोशी […]

  • २ years अगाडि
भत्ताको बजेटमा चिकित्सक र स्वास्थ्यकर्मीहरुविच भनाभन

भत्ताको बजेटमा चिकित्सक र स्वास्थ्यकर्मीहरुविच भनाभन

गोरखा अस्पतालमा चिकित्सक र अस्पताल व्यवस्थापन समितिबीच विवाद समितिका सदस्यहरुले चिकित्सकहरुप्रति अपमानजनक र धम्कीपूर्ण व्यवहार चिकित्सक र स्वास्थ्यकर्मीबीच भत्ता बजेट बाँडफाँटको विषयमा विवाद गोरखा ।। गोरखा अस्पतालमा चिकित्सक र अस्पताल व्यवस्थापन समितिबीच विवाद भएको छ । ‘एक चिकित्सक एक स्वास्थ्य संस्था’ (ओडीओआई) को बिषयमा छलफल गर्न आइतवार बोलाइएको बैठकमा चिकित्सक र व्यवस्थापन समितिका सदस्यबीच भनाभन […]

  • २ years अगाडि
बस दुर्घटनामा १ को मृत्यु, १६ जना घाइते

बस दुर्घटनामा १ को मृत्यु, १६ जना घाइते

बस दुर्घटना हुँदा एक जनाको मृत्य, १६ जना गम्भीर घाइते महेन्द्रनगर आउदै गरेको लु २ ख २०११ नम्बरको बस दुर्घटना बस सडकबाट करिब चार सय मिटर तल पुगेको   धनगढी ।। बैतडीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् । मेलौली नगरपालिका-७ को सुवाखानीमा पञ्चेश्वरबाट महेन्द्रनगर आउदै गरेको […]

  • २ years अगाडि
पानी पर्न थालेपछि रातभर ननिदाउने बस्ती

पानी पर्न थालेपछि रातभर ननिदाउने बस्ती

ठूलो बाढीपहिरो गएकाले मनाङमा क्षति पुग्यो सुरक्षितको लागी पहल गरिदिन स्थानीयवासीको माग पानी पर्न थालेपछि रातभर पनि निन्द्रा नलाग्ने स्थानीयवासीको गुनासो  काठमाडौं ।। हिमाली जिल्ला मनाङमा विसं २०७८ असार १ मा भएको भारी वर्षा इतिहासमै पहिलो घटना बनेको छ । त्यसयता भएको वर्षात् मनाङवासीका लागि अविस्मरणीय छ । वर्षात्का कारण विभिन्न क्षेत्रमा ठूलो बाढीपहिरो गएकाले […]

  • २ years अगाडि
घर माथिको पहाड नै चर्केपछी ३ सय परिवार त्रासमा

घर माथिको पहाड नै चर्केपछी ३ सय परिवार त्रासमा

सिङ्गो गाउँ पहिराको जोखिममा पुरा डाँडै चर्किएर लेदो बग्न थाल्यो  जोखिम न्यूनीकरणका लागि तत्काल कुनै कदम चाल्नुपर्ने  बासिन्दाहरु त्रासपूर्ण अवस्थामा   पर्वत ।। जलजला गाउँपालिका वडा नं ५ लेखफाँटको सिङ्गो गाउँ पहिराको जोखिममा परेको छ । बस्तीभन्दा माथि रहेको लोप्रेको सिङ्गो डाँडै चर्किएर लेदो बग्न थालेपछि गाउँ जोखिममा परेको हो । निरन्तरको वर्षासँगै पहाडबाट झरेको कमेरो […]

  • २ years अगाडि
प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

अधिकृत विष्णुबहादुर शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर ट्यांकी निर्माण नै नगरी भुक्तानीदिएको अख्तियारको आरोप  अधिकृत शाहीद्वारा ६ लाख ४८ हजार ७८६ रुपैयाँको हानिनोक्सानी  काठमाडौैं ।। ट्यांकी निर्माण नै नगरी भुक्तानी दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७८-७९ मा कर्णाली प्रदेशको […]

  • २ years अगाडि
अभिनेता सारुक ताम्राकार घरमा मृत भेटिए

अभिनेता सारुक ताम्राकार घरमा मृत भेटिए

काठमाडौं । फिल्म अभिनेता सारुक ताम्राकार काठमाडौं रातोपुलस्थित घरमा मृत भेटिएका छन् । उनी बिहीवार राति ११ बजे झुण्डिएको अवस्थामा मृत फेला परेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । घटनास्थलको मुचुल्कापछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । उनको मृत्युको कारणबारे नखुलेको र अनुसन्धान भैरहेको समेत प्रवक्ता […]

  • २ years अगाडि
बाढी, पहिरोले सडक अवरुद्ध स्थानीयलाई हिड्दै सास्ती

बाढी, पहिरोले सडक अवरुद्ध स्थानीयलाई हिड्दै सास्ती

अविरल वर्षाका कारण बागलुङका ग्रामीण सडक अवरुद्ध भएका छन् । सडक ठप्प भएका छन् । बिरामीलाई अस्पताल बोकैरै लैजानुपर्ने अवस्था । ढोरपाटन ।। अविरल वर्षाका कारण बागलुङका ग्रामीण सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा सबैभन्दा बढी तमानखोला गाउँपालिका अन्तर्गतका सडक ठप्प भएका छन् । तमानखोला र बोङ्गाखोलामा पानीको बहाव बढेपछि ग्रामीण सडक बन्द […]

  • २ years अगाडि
बलात्कार आरोपमा दुईजना पक्राउ

बलात्कार आरोपमा दुईजना पक्राउ

बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो । काठमाडौं ।। ओखलढुंगा र इलाममा बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् । ओखलढुंगामा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सिद्धिचरण नगरपालिका-३, अधेरी बस्ने ६५ वर्षीय फिन्चुले भन्ने रुखवीर राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राईले २०७९ […]

  • २ years अगाडि

लोकप्रिय