June 27, 2025 | शुक्रबार, असार १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

सरकार विवाद पूर्ण इजलासमा पठाउन सर्वोच्चको आदेश

सरकार विवाद पूर्ण इजलासमा पठाउन सर्वोच्चको आदेश

सरकार गठनसम्बन्धी विवाद सर्वोच्च अदालतको पूर्ण इजलासले निरुपण गर्ने नेता हिक्मत कार्कीले पेश गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशहरु सुष्मालता र तिलप्रसादको इजलासले उक्त विवाद पूर्ण इजलासमा पठाउन आदेश काठमाडौं ।। कोशी प्रदेश सरकार गठनसम्बन्धी विवाद सर्वोच्च अदालतको पूर्ण इजलासले निरुपण गर्ने भएको छ । एमाले संसदीय दलका नेता हिक्मत कार्कीले पेश गरेको रिट निवेदनमाथि […]

  • २ years अगाडि
भन्सारमा चोरी पैठारी बढ्यो कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न अर्थमन्त्रीको निर्देशन

भन्सारमा चोरी पैठारी बढ्यो कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न अर्थमन्त्रीको निर्देशन

भन्सारमा चोरी पैठारी बढ्दा राजस्व घट्यो  भन्सार कर्मचारीलाई कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन काठमाडौं ।। अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सारमा चोरी पैठारी बढ्दा राजस्व कम उठेको बताएका छन् । सोमबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै अर्थमन्त्रीले यस्तो बताएका हुन् । ‘गत वर्ष सामान कम आयात भएर राजस्व कम उठ्यो । चोरी पैठारी बढ्यो […]

  • २ years अगाडि
नेपालको आर्थिक विकास, नीति तथा योजनामा आईएमएफको ध्यान

नेपालको आर्थिक विकास, नीति तथा योजनामा आईएमएफको ध्यान

अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले राख्यो नेपालको १६ औं आवधिक योजनाबारे चासो नेपालको अर्थतन्त्रका तत्कालीन र दीर्घकालीन चुनौतीहरुका विषयमा छलफल आईएमएफको मिन टोली २६ जुलाईसम्म नेपालमा रहने काठमाडौं ।। अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालको १६ औं आवधिक योजनाबारे चासो राखेको छ । आईएमएफका मिसन चिफ टिडाइन किन्डा नेतृत्वको टोलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर […]

  • २ years अगाडि
कारागार भित्रै कैदीको मृत्यु

कारागार भित्रै कैदीको मृत्यु

कैलाली कारागारका एक जना कैदीको मृत्यु मृत्यु हुने २८ वर्षीय सरोज विष्ट रहेको  उनी लामो समयवेखि क्षयरोगका पीडित  धनगढी ।। कैलाली कारागारका एक जना कैदीको मृत्यु भएको छ । चोरी मुद्दामा कैद भुक्तान गरिरहेका बैतडीको दोगदाकेदार गाउँपालिका-५ का २८ वर्षीय सरोज विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) […]

  • २ years अगाडि
ट्रायल पास गराएर लाइसेन्सको आश देखाई ठग्ने पक्राउ

ट्रायल पास गराएर लाइसेन्सको आश देखाई ठग्ने पक्राउ

लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने भन्दै रकम ठगी आरोपमा दुईजना पक्राउ अपराध अनुसन्धान कार्यालयको नियन्त्रणमा काठमाडौं ।। सवारीसाधनको लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने भन्दै रकम ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका-१३, एकान्तकुनाका ३० वर्षीय राजु परियार र […]

  • २ years अगाडि
हात्ती, बाघ र गैँडाले १२ जनाको ज्यान लग्यो

हात्ती, बाघ र गैँडाले १२ जनाको ज्यान लग्यो

जङ्गली जनावरका कारण १२ जनाले ज्यान गुमाए अन्नबालीमा क्षति पाँच सय १७ पटक चितवन ।। गत आर्थिक वर्ष ०७९-८० मा जङ्गली जनावरका कारण १२ जनाले ज्यान गुमाएका छन् । ज्यान तीमध्ये बाघ र गैँडाको आक्रमणबाट पाँच-पाँच जना रहेका छन् भने दुई जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका हुन । उनीहरुलाई जनही १० लाखका दरले राहत प्रदान […]

  • २ years अगाडि
ट्याक्टरसहित बगाउँदा चालक बेपत्ता

ट्याक्टरसहित बगाउँदा चालक बेपत्ता

खोलाको बाढीले ट्याक्टरसहित बगाउँदा चालक बेपत्ता उनको खोजीकार्य जारी  बाढी आएको खोला तर्ने क्रममा ट्याक्टर पल्टियो  कैलाली ।। बाजुरा सदरमुकाम मार्तडीको अनाई खोलाको बाढीले ट्याक्टरसहित बगाउँदा चालक बेपत्ता भएका छन् । से २ त ३२२५ नम्बरको ट्याक्टरका चालक कैलालीको जोशीपुर-६ का डुबनारायण चौधरी बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनको खोजीमा नेपाली […]

  • २ years अगाडि
मध्यपुर थिमीमा रास्वपाको भब्य वडा कमिटी गठन

मध्यपुर थिमीमा रास्वपाको भब्य वडा कमिटी गठन

प्रमुख अतिथी केन्दीय सदस्य कुसुम महर्जनको उपस्थिति थिमी नगरपालिकामा वडा नं  ३, ४, ५ र  ७ को कमिटी गठन सकियो  वडा नं  १,२, ६, ८ र ९ को कमिटी गठन हुन बाँकी भक्तपुर । रन्जना काफ्ले ।। भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा राष्ट्रिय  स्वतन्त्र पार्टी (रास्वपा ) ले ११ सदस्यीय वडा कमिटी गठन गरेको छ  । […]

  • २ years अगाडि
सचिव राउतलाई थुनामा राख्नु पर्दैन : सर्वोच्च

सचिव राउतलाई थुनामा राख्नु पर्दैन : सर्वोच्च

ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश थुनामै राखेर अनुसन्धान गनुृपर्ने आधार, कारण र औचित्य नदेखिएको काठमाडौं ।। सर्वोच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ ।राउतका परिवार बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च गएको थियो । न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले […]

  • २ years अगाडि
ललितानिवासका पक्राउलाई नछाड्न सर्वोच्चको आदेश

ललितानिवासका पक्राउलाई नछाड्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई छाड्न अस्वीकार १७ जनाको हकमा सर्वोच्च अदालतले ४ साउन २०७९ मा जारी गरेको अन्तरिम आदेश पनि खारेज गर्यो   काठमाडौं ।। सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई छाड्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले सुधीरकुमार शाह सहितले दायर गरेको बन्दी […]

  • २ years अगाडि
रोयल्टी नतिर्ने रेडियो-टिभीले गीत बजाउन नपाउने

रोयल्टी नतिर्ने रेडियो-टिभीले गीत बजाउन नपाउने

रोयल्टी नतिर्ने रेडियो र टेलिभिजनले गीत बजाउन नपाउने रोयल्टी नतिर्ने रेडियो-टिभीलाई गीत नबजाउन आह्वान संगीतकार अधिकारी स्रष्टासँग अनुमति लिएर मात्रै गीत बजाउन आग्रह काठमाडौं ।। रोयल्टी नतिर्ने रेडियो र टेलिभिजनले गीत बजाउन नपाउने भएका छन् । शुक्रबार बसेको संगीतकार संघ नेपालको बैठकले स्रष्टालाई गीतको रोयल्टी नतिर्ने रेडियो-टिभीलाई गीत नबजाउन आह्वान गर्ने निर्णय गरेको छ । […]

  • २ years अगाडि
ब्रोकर लाइसेन्स प्राप्त भए थप ११ कम्पनी

ब्रोकर लाइसेन्स प्राप्त भए थप ११ कम्पनी

नेपाल धितोपत्र बोर्डले थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स इजाजत दियो  ११ कम्पनीमध्ये एउटा कम्पनीले भने स्टक डिलरसहितको लाइसेन्स पायो  काठमाडौं ।। नेपाल धितोपत्र बोर्डले थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स इजाजत दिएको छ । इजाजत पाएका ११ कम्पनीमध्ये एउटा कम्पनीले भने स्टक डिलरसहितको लाइसेन्स पाएको बोर्डले जनाएको छ । बोर्डकाअनुसार मिल्की वे सेयर ब्रोकर कम्पनी, क्यापिटल […]

  • २ years अगाडि

लोकप्रिय