September 20, 2024 | शुक्रबार, अशोज ४, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

समाचार

राष्ट्रपति र प्रधानमन्त्रीबीच शितल निवासमा भेटवार्ता

राष्ट्रपति र प्रधानमन्त्रीबीच शितल निवासमा भेटवार्ता

शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। आज बिहान प्रधानमन्त्री दाहाल राष्ट्रपति पौडेललाई भेट्न शितल निवास पुगेका हुन्। ‘उहाँहरूबीचको भेटवार्ता नियमित हो,’ राष्ट्रपति सचिवालय स्रोतले भन्यो। राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेर प्रधानमन्त्री प्रचण्ड शितल निवासबाट बाहिरिइसकेका छन्। आजको भेटवार्तामा मन्त्रिपरिषद बिस्तारलगायत विषयमा पनि कुराकानी भएको बताइएको छ। दलहरूले नाम दिएमा […]

  • १ year अगाडि
सक्रिय संक्रमित १२३, थप ४२ जनामा कोरोना पुष्टि

सक्रिय संक्रमित १२३, थप ४२ जनामा कोरोना पुष्टि

काठमाडौं थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ९१५ नमूना परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३०० र एन्टीजेनबाट ६१५ नूमना परीक्षण गर्दा पीसीआरबाट ३७ र एन्टिजेनबाट ५ को रिपोर्ट पोजिटिभ आएको हो। यो अवधिमा १७ जना संक्रमित […]

  • १ year अगाडि
सिफ्ट प्रणाली लागु गर्दै फिल्म छायांकनमा

सिफ्ट प्रणाली लागु गर्दै फिल्म छायांकनमा

काठमाडौं  चलचित्र प्राविधिक संघ (नेफ्टा)ले आगामी वैशाख १ गतेदेखि लागु हुनेगरी छायांकनमा सिफ्ट सिस्टम कार्यान्वयनमा ल्याउने भएको छ । फिल्म प्राविधिकको छाता संस्थाले उक्त मितिदेखि १२ घण्टाको सिफ्ट सिस्टम तोक्दै प्राविधिकलाई काम गर्न अनुमति दिने निर्णय गरेको हो । अध्यक्ष पुष्कर लामा (प्रेम भोम्जन)ले अन्तर्राष्ट्रिय फिल्म उद्योगमा कार्यरत श्रमिकको अभ्यासलाई हेरेर नेपालमा पनि यस्तो व्यवस्था […]

  • १ year अगाडि
आजै फेरि वार्ता पुनः बस्ने गरी, मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो

आजै फेरि वार्ता पुनः बस्ने गरी, मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो

काठमाडौं  सरकार र मिटरब्याज पीडित किसानबीच बिहीबार दिउँसो भएको वार्ता पुनः बस्ने गरी सकिएको छ । गृह मन्त्रालयमा भएको वार्तामा सरकार र मिटरब्याज पीडितले आआफ्नो धारणा राखेका थिए । मिटरब्याजविरुद्धको संघर्ष समितिका संयोजक मनोज पासवानका अनुसार अर्को वार्ता बिहीबार नै साँझ ६ बजे बस्नेछ । वार्तामा संघर्ष समितिले प्रधानमन्त्रीलाई लेखेको ९ बुँदे माग सरकारी वार्ता […]

  • १ year अगाडि
रवि लामिछानेबारे जीतनारायणको टिप्पणी : मंसिरको हावाहुरी उपचुनावमा देखिँदैन

रवि लामिछानेबारे जीतनारायणको टिप्पणी : मंसिरको हावाहुरी उपचुनावमा देखिँदैन

 काठमाडौं  चितवनका नेपाली कांग्रेस नेता जीतनारायण श्रेष्ठले वैशाख १० गते हुने उपनिर्वाचनमा आफूले जित्ने दाबी गरेका छन् । बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले नेता श्रेष्ठलाई चितवन–२ बाट उम्मेदवार बनाउने निर्णय गरेको थियो । त्यसपछि पत्रकारहरुसँग कुरा गर्दै उनले ४ मंसिरमा रवि लामिछानेको पक्षमा देखिएको माहोल अहिले नरहेको बताए । ‘मंसिरको निर्वाचनमा चितवनमा पनि स्वभाविक […]

  • १ year अगाडि
कोशीलाई हराउँदै एपीएफ बन्यो मेयर कप च्याम्पियन

कोशीलाई हराउँदै एपीएफ बन्यो मेयर कप च्याम्पियन

काठमाडौं सिता राना मगर र इन्दु बर्माको शानदार ब्याटिङप्रेरित एपीएफ क्लबले फाइनलमा कोशी प्रदेशलाई ५४ रनले पराजित गर्दै ललितपुर मेयर कपको उपाधि जितेको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको एपीएफले मात्रै एक विकेट गुमाएर एक सय ५४ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको कोशीले ६ विकेट गुमाएर १०० रन मात्रै बनाउन […]

  • १ year अगाडि
चितवनको क्रिकेट रंगशालाको समस्या समाधान हुन्छः प्रधानमन्त्री प्रचण्ड

चितवनको क्रिकेट रंगशालाको समस्या समाधान हुन्छः प्रधानमन्त्री प्रचण्ड

चितवन  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या समाधान हुने बताएका छन् । भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यास समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले अबको एक हप्ता वा दुई हप्ता भित्र अहिले देखिएको समस्या समाधान गरेर निर्माणको कार्य अगाडि बढ्ने बताए । झण्डै डेढ वर्षदेखि रकम […]

  • १ year अगाडि
कांग्रेसले जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने-चितवन-२ मा

कांग्रेसले जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने-चितवन-२ मा

काठमाडौं  नेपाली कांग्रेसले चितवन–२ मा प्रतिनिधि सभा सदस्यका लागि जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी चितवनका पूर्वजिल्ला सभापतिसमेत हुन् । चितवन–२ मा आगामी वैशाख १० गते प्रतिनिध सभा सदस्यका लागि उपनिर्वाचन हुँदै छ । यसअघिका प्रतिनिधि सभा सदस्य […]

  • १ year अगाडि
२ बजेभित्र पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम दिन प्रचण्डको आग्रह

२ बजेभित्र पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम दिन प्रचण्डको आग्रह

काठमाडौं  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिउँसो २ बजेभित्र पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम दिन आग्रह गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आज बिहान बसेको बैठकमा उनले मन्त्रालय टुंगिएका दललाई नाम दिन आग्रह गरेका हुन्। जसपा नेता राजेन्द्र श्रेष्ठले मोटामोटी सहमति भएको तर विषय टुङ्ग्याउन बाँकी रहेकाले पुनः २ बजे गठबन्धनको बैठक बस्ने जानकारी […]

  • १ year अगाडि
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी

काठमाडौं  नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा सरकारमा जाने मन्त्रीहरुका बारेमा छलफल भइरहेको छ । बैठकले सरकारमा जाने मन्त्री र वैशाख १० गते हुने उपनिर्वाचनको उम्मेदवार चयन गर्ने नेताहरुले बताएका छन् । सोमबार मात्रै सत्ता गठबन्धनबीच मन्त्रालय भागबन्डामा मोटामोटी सहमति भएको छ । जसअनुसार कांग्रेसले ८ […]

  • १ year अगाडि
मिटरब्याजी पीडितलाई भेट्न प्रधानमन्त्रीले ढिला गर्न हुँदैन : विश्वप्रकाश शर्मा

मिटरब्याजी पीडितलाई भेट्न प्रधानमन्त्रीले ढिला गर्न हुँदैन : विश्वप्रकाश शर्मा

   काठमाडौं  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिटरब्याजी पीडितहरुलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्नु नहुने बताएका छन् । बुधबार भृकुटीमण्डपमा स्वदेशी जुत्ता प्रदर्शनीको अवलोकन गरेपछि सञ्चारकर्मीहसँग कुरा गर्दै महामन्त्री शर्माले प्रधानमन्त्री प्रचण्डले मिटरब्याजी पीडितहरुलाई भेट्न ढिलो गर्न नहुने बताएका हुन् । उनले मिटरब्याजी पीडितहरुले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गर्न चाहेकाले १३ दिन लगाएर तराईबाट हिँड्दै आएका नागरिकलाई […]

  • १ year अगाडि
आज प्रधानमन्त्री प्रचण्डबाट शिलान्यास, यस्तो बन्दै छ भरतपुर विमानस्थल

आज प्रधानमन्त्री प्रचण्डबाट शिलान्यास, यस्तो बन्दै छ भरतपुर विमानस्थल

१६ चैत, चितवन । चितवनको भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको आज शिलान्यास हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यास लगायतका कार्यक्रममा सहभागी हुन बिहान चितवन आएका छन् । उनी रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा पनि सहभागी हुनेछन् । चितवनका कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड आजै काठमाडौं फर्किने […]

  • १ year अगाडि