December 23, 2024 | सोमवार, पुस ८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

समाचार

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् । सोमबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ सांसदले समर्थन जनाए । ८९ सांसदले उक्त प्रस्तावको विपक्षमा मत दिए । १ जनाले मत दिएनन् । मतदानमा २६२ सांसदले भाग लिएका थिए । १० पुसमा नेकपा एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्री भएपछि […]

  • २ years अगाडि
रवि लामिछानेलाई मुद्दा नचल्ने निर्णयको फाइल महान्यायाधिवक्ताको कार्यालयमा

रवि लामिछानेलाई मुद्दा नचल्ने निर्णयको फाइल महान्यायाधिवक्ताको कार्यालयमा

  काठमाडौं । उच्च सरकारी वकिलको कार्यालयले पनि पूर्वगृहमन्त्री रवि लामिछानेलाई राहदानीका विषयमा मुद्दा नचल्ने निर्णय गरेको छ । उसले यो निर्णयको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाएको छ । स्रोतका अनुसार लामिछानेलाई मुद्दा नचल्ने रायसहितको फाइल जिल्ला सरकारी वकिल कार्यालय काठममाडौंबाट उच्च सरकारी वकिल कार्यालय पाटन हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको हो । उक्त प्रस्तावितमाथि सचिवस्तरीय राय […]

  • २ years अगाडि
प्रधानमन्त्रीलाई एमालेले विश्वासको मत नदिने

प्रधानमन्त्रीलाई एमालेले विश्वासको मत नदिने

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । एमाले संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई विश्वासको मत दिन नसक्ने बताएका हुन् ।

  • २ years अगाडि
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने

रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने

काठमाडौँ। नेपाल सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ। सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत राख्ने निर्णय गरेको हो। बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय […]

  • २ years अगाडि
५ जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने

५ जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने

काठमाडौँ । मन्त्रिपरिषद्ले प्रहरीका ५ जना डीआईजीलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ । बढुवा समितिको सिफारिसलाई सोमबार बसेको मन्त्रिपरिषद्ले सदर गरेको प्रधानमन्त्रीको कार्यालयका एक जना अधिकारीले रातोपाटीलाई बताए । अतिरिक्त महानिरीक्षकमा बढुवा हुने पहिलो नम्बरमा वसन्त कुँवर छन् । मन्त्रिपरिषद्ले टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई बढुवा गर्ने निर्णय […]

  • २ years अगाडि
त्रिवि मेडिकल क्याम्पस महाराजगन्जको स्ववियुमा अनेरास्ववियको प्यानलै विजयी

त्रिवि मेडिकल क्याम्पस महाराजगन्जको स्ववियुमा अनेरास्ववियको प्यानलै विजयी

काठमाडौं । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान ९आईओएम० महाराजगन्ज मेडिकल क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानलै विजयी भएको छ । अनेरास्ववियुका नेता लव रावलकाअनुसार स्ववियु सभापतिमा अनेरास्ववियुका आनन्दकुमार सिंहको प्यानल नै विजयी भएको हो । सभापतिमा निर्वाचित सिंहले ५८६ मत प्राप्त गरे । प्रतिस्पर्धी नेविसंघकी उम्मेदवार अविशिखा न्यौपानेले ५८४ मत ल्याइन् । यस्तै, सचिवमा अनेरास्ववियुकी उम्मेदवार विपना […]

  • २ years अगाडि
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै, क–कस्ले दिँदैछ मत ?

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै, क–कस्ले दिँदैछ मत ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले सोमबार संसदबाट विश्वासको मत लिने छन् । यस अघि अभूतपूर्व विश्वासको मत पाएका प्रचण्डले तेश्रो कार्यकालको तीन महिनामै दोस्रो पटक विश्वासको मत लिनुपर्ने अवस्था आइपरेकाले सोमबार पुनः उनले विश्वासको मत लिन लागेका हुन् । सोमबार प्रचण्डलाई क–कसले दिँदैछ त विश्वासको मत रु कति विश्वासको मत पाउँलान् प्रचण्डले रु पुष […]

  • २ years अगाडि
नेप्से परिसूचक छ दशमलव ९० अङ्कले घट्यो

नेप्से परिसूचक छ दशमलव ९० अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक छ दशमलव ९० अङ्कले घटेर एक हजार नौ सय २६ दशमलव ४० को बिन्दुमा कायम भएको हो । विभिन्न दुई सय ५९ वटा कम्पनीका ३१ लाख ६३ हजार तीन सय ८९ कित्ता शेयर रू एक अर्ब छ करोड ९८ लाख चार हजारमा खरिदबिक्री भएका छन् । आज कारोबारमा होटल […]

  • २ years अगाडि
नेपालीले भारतीय नागरिककी श्रीमती र धनमाल लुटेर गायब, छोराले गरे आत्महत्या

नेपालीले भारतीय नागरिककी श्रीमती र धनमाल लुटेर गायब, छोराले गरे आत्महत्या

कैलाली । नेपालीका कारण एक भारतीय नागरिकको परिवार बिचल्लीमा परेको छ । नेपालीले भारतीय नागरिककी श्रीमतीसहित धनमाल गायब पारेपछि भारतको हैदराबादका कुलदीप सिंहको परिवार अहिले विक्षिप्त अवस्थामा छ । नेपाली नागरिकले आमाको अश्लील भिडियो पठाएपछि कुलदीपका जेठा छोराले आत्महत्या समेत गरेका छन् । हालसम्म गुमनाम रहेका उनीहरुको खोजीकार्यमा सहयोग गरिदिन भारतीय परिवारले हारगुहार गरिरहेको छ […]

  • २ years अगाडि
प्रतिनिधिसभाको बैठक आज बस्दैछ

प्रतिनिधिसभाको बैठक आज बस्दैछ

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९” पेस गर्नुहुने सम्भावित कार्यसूची छ । बैठकमा प्रधानमन्त्री दाहालले “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९” समेत […]

  • २ years अगाडि
आज स्ववियु निर्वाचन, चार क्याम्पसमा विद्युतीय मतदान

आज स्ववियु निर्वाचन, चार क्याम्पसमा विद्युतीय मतदान

काठमाडौ । करिब १४ वर्षपछि आज त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ।  निर्वाचनका लागि मतदानको समय आइतबार बिहान ८ देखि दिउँसो ४ बजेसम्म तोकिएको छ। निर्वाचनका लागि त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसले तयारी पूरा गरिसकेका छन्। यसपटक सबै विद्यार्थी सङ्गठनको एकमात्र एजेन्डा स्ववियु निर्वाचन भएपछि निश्चित भएको हो। पटक पटक घोषणा […]

  • २ years अगाडि
उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु

उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु

काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु भएको छ । नयाँ उपराष्ट्रपतिको निर्वाचनका लागि शुक्रबार भएको मतदान सकिएको केही समय पछि नयाँ बानेश्वरस्थित संसद् भवनमा नै मतगणना सुरु भएको हो । बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो । मतगणनापछि शुक्रबार नै उपराष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको […]

  • २ years अगाडि

लोकप्रिय