June 22, 2025 | आइतवार, असार ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

सम्मानजनक सहभागिता नगराए सरकारबाहिरै बस्छौं : कोइराला समूह

सम्मानजनक सहभागिता नगराए सरकारबाहिरै बस्छौं : कोइराला समूह

नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्ष सरकारमा सम्मानजनक सहभागिता नगराउने हो भने सरकारमा सहभागिता नजनाउने पक्षमा उभिएका छन्। १४ औं महाधिवेशनमा कोइराला पक्षबाट निर्वाचित पदाधिकारीमध्ये उपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा र सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेलगायत बैठक बसेर सम्मानजनक सहभागिता हुनुपर्ने अडान राखेका हुन्। ‘हामीले सम्मानजनक सहभागिता हुनुपर्छ भनेर भनेका छौं,’ सहमहामन्त्री परियारले […]

  • २ years अगाडि
भक्तपुरको पलासे चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

भक्तपुरको पलासे चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

 काठमाडौं  भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलासे चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज बिहान ८ बजेर ५४ मिनेटमा प्रदेश ३–०२–०१० प ६८९० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ९ महतगाउँ बस्ने २४ वर्षीय निश्चल महतको मृत्यु भएको हो । जगातीबाट साँगा तर्फ जाँदै गरेको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको […]

  • २ years अगाडि
कानुनमन्त्री गंगानारायण श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आज गरे अनुगमन

कानुनमन्त्री गंगानारायण श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आज गरे अनुगमन

हेटौडा  बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आज अनुगमन गरेका छन् । हेटौंडाको आधुनिक राष्ट्रिय मावि र भुटनदेवी माविमा रहेको परीक्षा केन्द्रमा पुगेर मन्त्री श्रेष्ठले परीक्षा केन्द्रको अवस्था, सुरक्षा प्रबन्धलगायत विषयमा जानकारी लिँदै विद्यार्थीलाई परीक्षाको सफलताको शुभकामना दिए । मन्त्री श्रेष्ठले परीक्षा अनुशासित, मर्यादित, सुरक्षित र व्यवस्थित रहेकोमा […]

  • २ years अगाडि
हिमालयन एयरमा उडिरहेको जहाजभित्र टिकटक बनाएपछी तीनजना क्रू मेम्बर ग्राउन्डेड

हिमालयन एयरमा उडिरहेको जहाजभित्र टिकटक बनाएपछी तीनजना क्रू मेम्बर ग्राउन्डेड

काठमाडौं उडिरहेको जहाजभित्र टिकटक बनाएपछि हिमालयन एयरलाइन्सका तीनजना क्रू मेम्बर ग्राउन्डेड भएका छन्। नागरिक उड्डयन प्राधिकरणले बिहीबार राति काठमाडौंबाट दोहा जाँदै गरेको हिमालयन एयरको जहाजभित्र टिकटक बनाएको सूचना पाएपछि दुई महिला र एक पुरूषसहित तीनजनालाई ग्राउन्डेड गरेको हो। प्राधिकरणले उनीहरूलाई दोहामै ग्राउन्डेड गरेको छ। प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले उनीहरू तीनदेखि ६ महिनासम्म ग्राउन्डेड हुनसक्ने […]

  • २ years अगाडि
अव समाधानकासाथ सरकार र मिटरब्याज पीडित बीचको वार्ता

अव समाधानकासाथ सरकार र मिटरब्याज पीडित बीचको वार्ता

काठमाडौं  सरकार र मिटरब्याज पीडित बीचको वार्ता सहमति नजिक पुगेको वार्ता टोलीका एक सदस्यले बताएका छन् । शुक्रबार बिहान गृह मन्त्रालयमा भएको दोस्रो चरणको वार्तामा मिटरब्याज पीडितले राखेका मागमा सहमति नजिक पुगेको वार्ता टोलीका एक सदस्य संघर्ष दाहालले बताए । मिटरब्याज पीडितको तर्फबाट वार्तामा सहभागी दाहालका अनुसार पीडितलाई न्याय दिलाउन विद्यमान कानुन संशोधन गर्न, मिटरब्याज […]

  • २ years अगाडि
राष्ट्रपति र प्रधानमन्त्रीबीच शितल निवासमा भेटवार्ता

राष्ट्रपति र प्रधानमन्त्रीबीच शितल निवासमा भेटवार्ता

शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। आज बिहान प्रधानमन्त्री दाहाल राष्ट्रपति पौडेललाई भेट्न शितल निवास पुगेका हुन्। ‘उहाँहरूबीचको भेटवार्ता नियमित हो,’ राष्ट्रपति सचिवालय स्रोतले भन्यो। राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेर प्रधानमन्त्री प्रचण्ड शितल निवासबाट बाहिरिइसकेका छन्। आजको भेटवार्तामा मन्त्रिपरिषद बिस्तारलगायत विषयमा पनि कुराकानी भएको बताइएको छ। दलहरूले नाम दिएमा […]

  • २ years अगाडि
सक्रिय संक्रमित १२३, थप ४२ जनामा कोरोना पुष्टि

सक्रिय संक्रमित १२३, थप ४२ जनामा कोरोना पुष्टि

काठमाडौं थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ९१५ नमूना परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३०० र एन्टीजेनबाट ६१५ नूमना परीक्षण गर्दा पीसीआरबाट ३७ र एन्टिजेनबाट ५ को रिपोर्ट पोजिटिभ आएको हो। यो अवधिमा १७ जना संक्रमित […]

  • २ years अगाडि
सिफ्ट प्रणाली लागु गर्दै फिल्म छायांकनमा

सिफ्ट प्रणाली लागु गर्दै फिल्म छायांकनमा

काठमाडौं  चलचित्र प्राविधिक संघ (नेफ्टा)ले आगामी वैशाख १ गतेदेखि लागु हुनेगरी छायांकनमा सिफ्ट सिस्टम कार्यान्वयनमा ल्याउने भएको छ । फिल्म प्राविधिकको छाता संस्थाले उक्त मितिदेखि १२ घण्टाको सिफ्ट सिस्टम तोक्दै प्राविधिकलाई काम गर्न अनुमति दिने निर्णय गरेको हो । अध्यक्ष पुष्कर लामा (प्रेम भोम्जन)ले अन्तर्राष्ट्रिय फिल्म उद्योगमा कार्यरत श्रमिकको अभ्यासलाई हेरेर नेपालमा पनि यस्तो व्यवस्था […]

  • २ years अगाडि
आजै फेरि वार्ता पुनः बस्ने गरी, मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो

आजै फेरि वार्ता पुनः बस्ने गरी, मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो

काठमाडौं  सरकार र मिटरब्याज पीडित किसानबीच बिहीबार दिउँसो भएको वार्ता पुनः बस्ने गरी सकिएको छ । गृह मन्त्रालयमा भएको वार्तामा सरकार र मिटरब्याज पीडितले आआफ्नो धारणा राखेका थिए । मिटरब्याजविरुद्धको संघर्ष समितिका संयोजक मनोज पासवानका अनुसार अर्को वार्ता बिहीबार नै साँझ ६ बजे बस्नेछ । वार्तामा संघर्ष समितिले प्रधानमन्त्रीलाई लेखेको ९ बुँदे माग सरकारी वार्ता […]

  • २ years अगाडि
रवि लामिछानेबारे जीतनारायणको टिप्पणी : मंसिरको हावाहुरी उपचुनावमा देखिँदैन

रवि लामिछानेबारे जीतनारायणको टिप्पणी : मंसिरको हावाहुरी उपचुनावमा देखिँदैन

 काठमाडौं  चितवनका नेपाली कांग्रेस नेता जीतनारायण श्रेष्ठले वैशाख १० गते हुने उपनिर्वाचनमा आफूले जित्ने दाबी गरेका छन् । बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले नेता श्रेष्ठलाई चितवन–२ बाट उम्मेदवार बनाउने निर्णय गरेको थियो । त्यसपछि पत्रकारहरुसँग कुरा गर्दै उनले ४ मंसिरमा रवि लामिछानेको पक्षमा देखिएको माहोल अहिले नरहेको बताए । ‘मंसिरको निर्वाचनमा चितवनमा पनि स्वभाविक […]

  • २ years अगाडि
कोशीलाई हराउँदै एपीएफ बन्यो मेयर कप च्याम्पियन

कोशीलाई हराउँदै एपीएफ बन्यो मेयर कप च्याम्पियन

काठमाडौं सिता राना मगर र इन्दु बर्माको शानदार ब्याटिङप्रेरित एपीएफ क्लबले फाइनलमा कोशी प्रदेशलाई ५४ रनले पराजित गर्दै ललितपुर मेयर कपको उपाधि जितेको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको एपीएफले मात्रै एक विकेट गुमाएर एक सय ५४ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको कोशीले ६ विकेट गुमाएर १०० रन मात्रै बनाउन […]

  • २ years अगाडि
चितवनको क्रिकेट रंगशालाको समस्या समाधान हुन्छः प्रधानमन्त्री प्रचण्ड

चितवनको क्रिकेट रंगशालाको समस्या समाधान हुन्छः प्रधानमन्त्री प्रचण्ड

चितवन  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या समाधान हुने बताएका छन् । भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यास समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले अबको एक हप्ता वा दुई हप्ता भित्र अहिले देखिएको समस्या समाधान गरेर निर्माणको कार्य अगाडि बढ्ने बताए । झण्डै डेढ वर्षदेखि रकम […]

  • २ years अगाडि

लोकप्रिय