June 21, 2025 | शनिबार, असार ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

गलगलिया नाकाबाट: महिलाको भित्री वस्त्रमा २० ग्राम ब्राउन सुगर बरामद

गलगलिया नाकाबाट: महिलाको भित्री वस्त्रमा २० ग्राम ब्राउन सुगर बरामद

बिर्तामोड। विकास घिमिरे  भित्री वस्त्रमा लागू औषध लुकाएको आरोपमा एक महिला पक्राउ परेकी छन्। झापाको भद्रपुर–गलगलिया नाकाबाट ब्राउनसुगर भित्र्याउने साविक तोपगाछी गाविस ५ घर भइ हाल विर्तामोड नगरपालिका– १ स्थित हनुमानगरमा बस्ने ३४ वर्षीया मञ्जु चापागाईंलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो। शुक्रबार बिहान साढे १० बजेको समयमा प्र–१–०१–०१३ नम्बरको स्कुटर चढेर भारतबाट नेपालतर्फ आइरहेकी चापागाईंलाई […]

  • २ years अगाडि
झापामा ’कोशी’नाम विरूद्ध आन्दोलन: दुई दर्जन बन्दकर्ता प्रहरी नियन्त्रणमा

झापामा ’कोशी’नाम विरूद्ध आन्दोलन: दुई दर्जन बन्दकर्ता प्रहरी नियन्त्रणमा

झापा। कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै बन्द गराउँदै हिँड्ने करिब दुई दर्जन बन्दकर्तालाई झापा प्रहरीले नियन्त्रणमा लिएको छ । झापाको मेचीनगर, चाराआली, बिर्तामोड, दमकलगायत क्षेत्रबाट करिब दुई दर्जन बन्दकर्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र रिजालले जानकारी दिए । राजमार्ग र मुख्य बजार क्षेत्रमा सशस्त्र र नेपाल प्रहरी परिचालन गरी बन्दकर्तालाई नियन्त्रण […]

  • २ years अगाडि
गौशालाको मोबाइल पसलमा आगलगी, लाखौंको क्षति

गौशालाको मोबाइल पसलमा आगलगी, लाखौंको क्षति

महोत्तरी । महोत्तरीको गौशाला बजारमा भएको एक मोबाइल पसलमा आगलगी हुँदा लाखौंको क्षति भएको छ । गएराति गौशाला बजारमा सञ्चालित आरोही मोबाइल पसलमा आगलगी हुँदा करिब १५ लाख बराबरको सरसमानहरु जलेर नष्ट भएका हुन्। पसलभित्र जडान गरिएको विद्युतको तार सर्ट भइ आगलगी भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । यता घटनाको सम्बन्धमा जानकारी पाएलगतै […]

  • २ years अगाडि
उजुरीको जवाफ दिन निर्वाचन अधिकृतको कार्यालय पुगे रामसहाय प्रसाद यादव

उजुरीको जवाफ दिन निर्वाचन अधिकृतको कार्यालय पुगे रामसहाय प्रसाद यादव

चितवन । उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादव आफूविरुद्ध परेको उजुरीको विषयमा जवाफ दिन निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् । यादवविरुद्ध नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले उजुरी दिएका छन् । निर्वाचन अधिकृतको कार्यालयले उजुरी उपुर जाँचबुझ गरी आज मध्याह्न १२ बजेभित्र निर्णय गरिसक्ने र पाँच बजेभित्र उम्मेदवारको अन्तिम नामावली […]

  • २ years अगाडि
राष्ट्रपति भण्डारीको कार्यकाल आज सकिँदै

राष्ट्रपति भण्डारीको कार्यकाल आज सकिँदै

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदैछ। पाँच वर्षे कार्यकाल सकिएपछि राष्ट्रपति भण्डारी आजै शितल निवासबाट निजी निवासमा सर्ने तयारी गरेकी छन्। भण्डारी २०७४ साल फागुन २९ गते राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्। भण्डारी बूढानिलकण्ठस्थित निजी निवासमा सर्ने तयारीमा छिन्। उनी त्यसअघि पनि एक कार्यकाल राष्ट्रपति थिइन्। नेपालको संविधान घोषणापछि २०७२ कात्तिक ११ गते उनी पहिलो पटक […]

  • २ years अगाडि
स्ववियु निर्वाचनमा ३ विद्यार्थी सङ्गठनद्वारा तालमेल

स्ववियु निर्वाचनमा ३ विद्यार्थी सङ्गठनद्वारा तालमेल

काठमाडौं । प्रमुख तीन पार्टीका निकट विद्यार्थी सङ्गठनले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशभरि नै तालमेल गरेका छन् । त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा हुने स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियूबीच तालमेल गरेका हुन् । नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश […]

  • २ years अगाडि
अन्तिम नामावली प्रकाशन आज उपराष्ट्रपति उम्मेदवारको

अन्तिम नामावली प्रकाशन आज उपराष्ट्रपति उम्मेदवारको

 काठमाडौं । उपराष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली आज प्रकाशन हुने भएको छ । आज साँझ ५ बजेभित्र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपराष्ट्रपति पदका लागि सत्ता साझेदार दलबाट ३ र नेकपा एमालेबाट एक गरी जम्मा चार जनाले शनिबार उम्मेदवारी दिएका थिए । गठबन्धन दलबाट जनता समाजवादी पार्टीका […]

  • २ years अगाडि
लोकतन्त्रमा विश्वास गर्ने भएकाले सबैको सहयोग रहनेछ: उम्मेदवारी दर्तापछि शाक्य

लोकतन्त्रमा विश्वास गर्ने भएकाले सबैको सहयोग रहनेछ: उम्मेदवारी दर्तापछि शाक्य

उपराष्ट्रपतिको निर्वाचनमा नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएकी छन्। शनिबार बानेश्वरस्थित संसद भवनमा उम्मेदवारी दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै लोकतन्त्रमा विश्वास गर्ने भएकाले सबैको सहयोग रहने बताएकी छन्। लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले सोच्न जरूरी रहेको उनले बताइन्। ‘लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले सोच्न जरूरी छ। लोकतन्त्रमा हामी विश्वास गर्ने भएकाले सबैको सहयोग […]

  • २ years अगाडि
स्वतन्त्र विद्यार्थी आन्दोलनका अभियन्ता अहिले देशकै प्रमुख

स्वतन्त्र विद्यार्थी आन्दोलनका अभियन्ता अहिले देशकै प्रमुख

  काठमाडौं ः प्रधानमन्त्री पदमा १७ पटकसम्म पराजित हुँदा नेता रामचन्द्र पौडेल आफूलाई आफैं ‘अभागी’ भन्थे। तर, राजनीतिमा कहिल्यै हार मानेनन्। धैर्य गरे, हारलाई सकारात्मक रूपमा लिए। त्यो राजनीतिक कर्मको फल अहिले पाए। र, त्यहाँभन्दा माथि उठेर बने राष्ट्रपति। उनी बिहीबार भएको निर्वाचनबाट गणतन्त्र नेपालका चौथो राष्ट्रपति चयन भएका छन्। ७९ वर्षीय कांग्रेस नेता पौडेलको […]

  • २ years अगाडि
प्रहरीमा ५ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस, १ नम्बरमा कुँवर

प्रहरीमा ५ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस, १ नम्बरमा कुँवर

 काठमाडौं । नेपाल प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न गृह मन्त्रालयले सिफारिस गरेको छ । बढुवा सिफारिसको १ नम्बरमा डीआईजी वसन्तबहादुर कुँवर छन् । दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा दिपक थापा, चौथो श्यामलाल ज्ञवाली र पाँचौंमा किरण बज्राचार्य छन् । भावी प्रहरी महानिरीक्षक चयन हुनु १५ दिन […]

  • २ years अगाडि
नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने चाहन्छौं: रामचन्द्रलाई बधाई दिँदै गगनले भने

नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने चाहन्छौं: रामचन्द्रलाई बधाई दिँदै गगनले भने

 काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने इच्छा रहेको बताएका छन् । बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका पौडेललाई बधाई तथा शुभकामना सन्देश दिने क्रममा थापाले पौडेललाई राजा जस्तो राष्ट्रपति नहुन सुझाव दिएका छन् । ‘रामचन्द्र पौडेललाई राजा जस्तो राष्ट्रपति होइन नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने हाम्रो इच्छा छ,’थापाले बधाई […]

  • २ years अगाडि
प्रचण्डविरूद्धको रिटको सुनुवाइ जारी

प्रचण्डविरूद्धको रिटको सुनुवाइ जारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ विरूद्धको रिटमाथि सुनवाइ जारी छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ भइरहेको छ। सो रिटको पेशी बिहीबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा तोकिएको थियो। सो दिन रिटमाथि सुनुवाइ नभएपछि शुक्रबारका लागि सारिएको थियो। अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले मंगलबार सर्वोच्च अदालतमा प्रचण्डविरुद्ध रिट दायर गरेका थिए। आज सो रिटमाथि प्रारम्‍भिक […]

  • २ years अगाडि

लोकप्रिय