November 6, 2025 | बिहिबार, कार्तिक २२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की

अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफूले अहिले विश्वासको मत लिनुपर्ने अवस्था नरहेको बताएका छन् । आज (बुधबार) नेपाल पत्रकार महासंघ कोशी प्रदेशको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले आफूले एक पटक विश्वासको मत पाएपछि दुई वर्षसम्म विश्वासको मत लिन नपर्ने बताएका हुन् । उनले आफूले विश्वासको मत लिनका लागि प्रदेश सभामा अविश्वासको प्रस्ताव आउन पर्ने स्मरण […]

  • २ years अगाडि
नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ

नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ

वीरगञ्जमा नबिल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले एक भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको छ। सोमबार बिहान वीरगञ्जको नबिल बैंक बाइपास शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको थियो। उक्त घटनाको छानबिनको क्रममा प्रहरीले १ भारतीय नागरिकसहित ४ जनालाई नियन्त्रणमा लिई सोधपुछ तथा अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएकाे छ। पक्राउ […]

  • २ years अगाडि
काठमाण्डौमा आजदेखि सीप मेला

काठमाण्डौमा आजदेखि सीप मेला

काठमाण्डौ – काठमाण्डौमा आजदेखि सीप मेला शुरु हुँदैछ । काठमाण्डौ महानगरपालिकाले टुँडिखेलमा मेलाको आयोजना गरेको हो । उपमेयर सुनिता डंगोलकाअनुसार यो मेलामार्फत् एक महिनामा २ हजार ८१ जनालाई रोजगारीमा जोड्ने उद्देश्य छ । शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई बजारसँग जोड्नका लागि मेलाको अवधारणा अघि सारिएको उहाँको भनाई छ । मेलामा तालिमका लागि अटो मोबाईल्स, […]

  • २ years अगाडि
बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले क्लब, दोहोरी तथा बारहरुलाई मनोरञ्जन कर तिर्न आग्रह गरेको छ । महानगरले ३५ दिनभित्र मनोरञ्जन कर तिर्न आग्रह गरेको हो । महानगरको राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरेर ग्यारेज इन्टरटेन्मेन्ट, एनएम प्रोडक्सन, गोपीकृष्ण मुभीज, एलओडी डिस्कोगायतलाई ३५ दिनभित्र मनोरञ्जन कर तिर्न आग्रह गरेको छ । सो अवधिभित्र कर नतिरे आर्थिक […]

  • २ years अगाडि
नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने

नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेलमा बुधबार नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने भएका छन् । नियमित कप्तान रोहित पौडेललाई यो खेलमा आराम दिइएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले पहिले फिल्डिङको निम्तो पाएको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका हुन् । […]

  • २ years अगाडि
आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द

आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द

काठमाडौं। नेपाल सरकारले आज सार्वजनिक विदा दिएकाले आज सेयर बजार बन्द हुने भएको छ । सेयर बजारसँगै बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएकाले आज सेयर बजार बन्द हुने भएको हो । अब बजार वैशाख २० गते बिहीबार बिहान ११ बजे खुल्नेछ । यसअघि मंगलबार […]

  • २ years अगाडि
आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १ मे, मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ। श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाइन्छ। यस वर्ष ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराकासाथ विश्व मजदुर दिवस मनाइँदैछ। श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ […]

  • २ years अगाडि
घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २७ सय रुपैयाँले घट्दै १ लाख ३४ हजार ५ सय रुपैयाँमा झरेको हो । यस्तै आज तेजावी सुनको मूल्य पनि तोलामा २७ सय रुपैयाँले नै घट्दै १ […]

  • २ years अगाडि
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी

नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी

वीरगञ्ज । नबिल बैंकको वीरगञ्ज शाखाबाट एक सय दरका करिब १ करोड ३४ लाख नोट चोरी भएको बताइएको छ । प्रहरीका अनुसार सोमबार बिहान अज्ञात समूहले बैंकमा आएर चोरी गरेको हो । रकम चोरी भएकोबारे बैंकले पर्सा प्रहरीलाई जानकारी गराएको थियो । चोरी भएको सूचना पाएपछि प्रहरीले सुरु गरेको अनुसन्धानमा चार जनाभन्दा बढी भ्यानमा आएको […]

  • २ years अगाडि
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी २०८४को आमनिर्वाचनमा भाग लिने भएको छ। वैशाख ५–९ गतेसम्म कपिलवस्तुमा बसेको केन्द्रीय कमिटी बैठकको निर्णय सुनाउँदै महासचिव विप्लवले चुनावको प्रयोग गर्ने निर्णय भएको जानकारी दिएका हुन्। बैठकको निर्णय सुनाउँदै उनले भने, ‘चुनावलाई २०औँ शताब्दीको संसदीय कोणबाट मात्रै हेर्नुहुँदैन। २१औँ शताब्दीको विशेषता, अहिलेका विभिन्न खालका प्रवृत्तिहरू नयाँ वर्ग, […]

  • २ years अगाडि
कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ

कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री कँडेलले मंगलबार ६ जना मन्त्रीलाई नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन्। यससँगै कर्णाली सरकारले पूर्णता पाएकाे छ। नेकपा एमालेबाट शेरबहादुर बुढा भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री, विनोदकुमार शाह भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री बनेका छन्। यस्तै गोमता विक भौतिक राज्यमन्त्री नियुक्त भएकी छन्। त्यसैगरी नेकपा […]

  • २ years अगाडि
संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ

संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ

काठमाडौं । नेपाल पत्रकार महासंघले सर्वोच्च अदालतले सिधा कुरा डटकममा प्रकाशित समाचार र सामग्रीका सन्दर्भमा दिएको पछिल्लो आदेशप्रति गम्भीर चासो व्यक्त गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै महासंघले प्रचलित विधि र अभ्यासलाई बेवास्ता गरेर सञ्चार सामग्री प्रवाह गरेकै विषयलाई फौजदारी कानुन आकर्षित गरी त्यस आधारमा मनाशाय जोकोहीबाट पनि प्रकट हुनु गलत भएको ठहर […]

  • २ years अगाडि

लोकप्रिय