Warning: Undefined variable $ad_code in /home/sajhaparibesh.com/public_html/wp-content/themes/suga-news/inc/cf.php on line 279
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी – साझा परिवेश
May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद

नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १८, २०८१ १६:४८
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी

Warning: Undefined variable $ad_code in /home/sajhaparibesh.com/public_html/wp-content/themes/suga-news/inc/cf.php on line 279

वीरगञ्ज । नबिल बैंकको वीरगञ्ज शाखाबाट एक सय दरका करिब १ करोड ३४ लाख नोट चोरी भएको बताइएको छ ।

प्रहरीका अनुसार सोमबार बिहान अज्ञात समूहले बैंकमा आएर चोरी गरेको हो । रकम चोरी भएकोबारे बैंकले पर्सा प्रहरीलाई जानकारी गराएको थियो ।

चोरी भएको सूचना पाएपछि प्रहरीले सुरु गरेको अनुसन्धानमा चार जनाभन्दा बढी भ्यानमा आएको सीसीटीभी फुटेजमा देखिएको छ । यो रकम बैंकले राखेको स्टील दराजबाट चोरी भएको बताइएको छ । रकम चोरीबारे अहिले अनुसन्धान भइरहेको र पूर्ण विवरण नआइसकेको प्रहरीले जनाएको छ ।

  • साझा परिवेश

  • Warning: A non-numeric value encountered in /home/sajhaparibesh.com/public_html/wp-content/plugins/nyasro-nepali-date-converter/Nyasro_NDC_Converter.php on line 238
    मङ्लबार, बैशाख १८, २०८१
    १६:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्