December 23, 2025 | मङ्लबार, पुस ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

नेपाली कांग्रेस र राप्रपा सदन अवरोध गरेपछि वैशाख २ सम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

नेपाली कांग्रेस र राप्रपा सदन अवरोध गरेपछि वैशाख २ सम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सदन अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगन भएको छ । आकस्मिक समय सकिए लगत्तै प्रतिपक्षी दलहरू आ–आफ्नो स्थानमा उठेर बैठक अवरुद्ध गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले आगामी वैशाख २ गते ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए । मंगलबारको बैठक पनि कांग्रेसका […]

  • २ years अगाडि
सुनसरीमा कर्फ्यू हटेपनि भेला र जुलुस गर्न नपाइने

सुनसरीमा कर्फ्यू हटेपनि भेला र जुलुस गर्न नपाइने

सुनसरी । स्थानीय प्रशासनले सुनसरीका पाँच वटा पालिकामा लगाएको कर्फ्यु हटाएको छ । यद्यपी ति क्षेत्र भेला र जुलुस भने गर्न खुलाइएको छैन् । सुनसरीको हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकासहित अन्य तीन पालिकामा लागेको कर्फ्यू हटेको हो । दुई समूहबीचको विवादले उग्र रुप लिएपछि गत शुक्रबार बेलुकाबाट कर्फ्यू लागेको थियो । शनिबार भएको सर्वदलीय बैठकमा […]

  • २ years अगाडि
नेकपा एसले एमाले उम्मेदवार घिमिरेलाई मत दिने

नेकपा एसले एमाले उम्मेदवार घिमिरेलाई मत दिने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनमा एमाले उम्मेदवार विमला घिमिरेलाई मत दिने भएको छ । घिमिरे सत्ता गठबन्धनबाट साझा उम्मेदवार हुन् । गठबन्धनभित्रै रहेकाले घिमिरेलाई मत दिने तय भएको समाजवादीले जनाएको छ । बुधबार हुने राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट घिमिरे र नेपाली कांग्रेसका तर्फबाट विष्णुदेवी पुडासैनीबीच प्रतिस्पर्धा हुँदैछ ।

  • २ years अगाडि
विश्वमै बढी वायु प्रदुषित शहर काठमाडौं

विश्वमै बढी वायु प्रदुषित शहर काठमाडौं

काठमाडौं । नेपालको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा बढी वायु प्रदूषण हुने शहरमा सूचीकृत भएको छ । वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरका अनुसार अहिले काठमाडौं विश्वको सबैभन्दा बढी वायु प्रदूषण हुने शहरमा परेको छ । अहिले काठमाडौंको एयर क्वालिटी इन्डेक्स २४५ रहेको छ । त्यसैगरी दोस्रो स्थानमा भारतको नयाँ दिल्ली रहेको […]

  • २ years अगाडि
संसदको कार्यसूचीबाट गृहमन्त्रीले पेस गर्ने प्रस्ताव हटाइयो

संसदको कार्यसूचीबाट गृहमन्त्रीले पेस गर्ने प्रस्ताव हटाइयो

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको गृहमन्त्री रवि लामिछानेले पेस गर्ने राजनीतिक दल सम्बन्धी विधेयकलाई कार्यसूचीबाट हटाइएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग राखिरहेको बेला गृहमन्त्री रोष्टममा गएर विधेयक पेस गर्ने कार्यसूची आजको बैठकबाट हटाइएको छ । कांग्रेसले गृहमन्त्री लामिछानेलाई […]

  • २ years अगाडि
इन्सटाग्रामलाई चुनौती दिन फोटो एप ल्याउँदै टिकटक

इन्सटाग्रामलाई चुनौती दिन फोटो एप ल्याउँदै टिकटक

सामाजिक सञ्जाल टिकटकले आफ्नो प्रतिद्वन्द्वी इन्सटाग्रामलाई चुनौती दिन फोटो सेयरिङ एप ल्याउने भएको छ । कम्पनीले फोटो र टेक्स्टलाई ‘प्रतिबद्ध स्थान’ दिनका लागि काम गरिरहेको जानकारी दिएको हो । केही टिकटक प्रयोगकर्ताहरूले उनीहरूको फोटो पोस्टहरू नयाँ ‘टिकटक नोट्स’ मा सेयर गरिने नोटिफिकेसन समेत पाएका छन् । सामाजिक सञ्जाल कम्पनीले एक अर्काको उत्पादनलाई नक्कल गरेको यो […]

  • २ years अगाडि
डढेलो निभाउन गएका तीन सैनिकको ज्यान गयो

डढेलो निभाउन गएका तीन सैनिकको ज्यान गयो

काठमाण्डौ – डोल्पाको ठूलीभेरी नगरपालिका–४ मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार जना सैनिकमध्ये तीन जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जुम्लाको तातोपानी गाउँपालिका–४ घरभई देवीदत्त गण दुनैमा कार्यरत २८ वर्षीय सैनिक जवान हेमन्त रावल, काभ्रे घर भएका ३८ वर्षीय जमदार केशवबहादुर मगर र हुम्ला घर भएका २३ वर्षीय आशिस बुढा रहेका […]

  • २ years अगाडि
उपनिर्वाचन : आजदेखि आचारसंहिता लागू

उपनिर्वाचन : आजदेखि आचारसंहिता लागू

आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ। आयोगले प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशसभातर्फ बझाङ–१ मा हुन लागेको उपनिर्वाचनका लागि बुधबारदेखि निर्वाचन आचारसंहिता लागू गरेको हो। उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्नका निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचार संहिता, २०७९ को दफा […]

  • २ years अगाडि
२०४७ यताका सबै प्रकरणको उच्चस्तरीय छानबिन गरौँ- रास्वपा

२०४७ यताका सबै प्रकरणको उच्चस्तरीय छानबिन गरौँ- रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २०४७ देखि यताका सबै प्रकरणको उच्चस्तरीय छानबिन गर्न माग गरेको छ । प्रतिनिधिसभाको बैठक पछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै रास्वपाका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले २०४७ सालदेखि छानबिन गर्न रास्वपाले उच्चस्तरीय छानबिन समितिको माग गरेको बताए । उनले एउटा व्यक्तिलाई खुइल्याउने हैन सबै प्रकरणको छानबिन हुनुपर्ने आफुहरुको माग […]

  • २ years अगाडि
गृहमन्त्रीले राजीनामा दिनुपर्छ- अध्यक्ष लिङदेन

गृहमन्त्रीले राजीनामा दिनुपर्छ- अध्यक्ष लिङदेन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले अब आफुहरुको आन्दोलन गृहमन्त्रीको राजीनामा मागमा केन्द्रित हुने बताएका छन् । अध्यक्ष लिङदेनले राप्रपाका वरिष्ठ नेता बुद्धिमान तामाङलाई प्रहरीले आक्रमण गरेर घाइते भएको बताउदै अब आफुहरुले गृहमन्त्रीको राजीनामा माग्ने बताएका हुन् । उनले आफुहरुले शान्तिपूर्ण प्रदर्शन गर्न खोज्दा पनि प्रहरीले दमन गरेको बताएका छन् । […]

  • २ years अगाडि
आठ महिनामा हराए ४ हजार बालबालिका, सबैभन्दा धेरै मधेशमा

आठ महिनामा हराए ४ हजार बालबालिका, सबैभन्दा धेरै मधेशमा

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा चार हजारभन्दा बढी बालबालिका हराएका छन् । यसरी हराउने बालबालिकामा मधेश प्रदेशबाट सबैभन्दा धेरै रहेका छन् । बालबालिका खोजतलास समन्वय केन्द्रका बाल संरक्षण अधिकृत सन्तोषचन्द्र अधिकारीले सबैभन्दा बढी १० देखि १३ वर्षका बालक र १३ देखि १८ वर्षका बालिका हराउने गरेको जानकारी दिए । उनले चालु आव २०८०/८१ को फागुन […]

  • २ years अगाडि
बझाङमा पनि माओवादीले एमाले उम्मेदवारलाइ सघाउने

बझाङमा पनि माओवादीले एमाले उम्मेदवारलाइ सघाउने

बझाङमा हुन गइरहेको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले नेकपा एमालेका उम्मेदवारलाइ सघाउने भएकाे छ । त्यसका लागि बझाङमा नेकपा माओवादीको बैठक बसिरहेको र केही समयमा यसबारे निर्णय हुने माओवादीका प्रदेश अध्यक्ष हरि चौधरीले जानकारी दिए । उनका अनुसार आगामी उपचुनावका लागि माओवादीले बझाङमा जनक बुढाले दिएको उम्मेदवार फिर्ता गराइ एमाले उम्मेदवार दमनबहादुर भण्डारीलाई सघाउने औपचारिक निर्णय […]

  • २ years अगाडि