September 20, 2025 | शनिबार, अशोज ५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

प्रचण्डको प्रस्तावपछि माधव नेपालले बोलाए बैठक

प्रचण्डको प्रस्तावपछि माधव नेपालले बोलाए बैठक

काठमाडौँ । विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेगरी बैठक बोलाएको सो पार्टीका केन्द्रीय कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । ‘बुधवार ११ बजे सचिवालय बैठक बोलाइएको छ । विकसित राजनीतिक घटनाक्रम र महाधिवेशनबारे छलफल हुन्छ’, श्रेष्ठको भनाइ छ । एमालेसहितको नयाँ […]

  • २ years अगाडि
माधव नेपाललाई ओलीको फोन: अब मिलेर जानुपर्छ

माधव नेपाललाई ओलीको फोन: अब मिलेर जानुपर्छ

एकीकृत समाजवादी (एस)का अध्यक्ष माधवकुमार नेपालसँग एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार दिउँसो टेलिफोन संवाद गरेको सत्ता गठबन्धनका नेताहरूले जनाएका छन्। नवगठबन्धनमार्फत् सहकार्यको प्रस्ताव अघि बढाउने क्रममा अध्यक्ष ओलीले पुरानो सत्ता गठबन्धन टुटेपछि एक्लिएका नेता नेपाललाई ‘स्वास्थ्य लाभको कामना’सहित नेकपा एसलाई नयाँ गठबन्धनमा स्थान दिनेबारे आफू सकारात्मक रहेको सन्देश दिएका हुन्। ‘कांग्रेससँगको गठबन्धन टुटेपछि माधवलाई […]

  • २ years अगाडि
मोरङमा १५ वर्षीया किशोरीको हत्या

मोरङमा १५ वर्षीया किशोरीको हत्या

मोरङको पथरी शनिश्चरे–७ लामाटोलीमा एक किशोरीको शव फेला परेको छ। खोटाङकी १५ वर्षीया ज्ञानकुमारी राई (संजना)को अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी हत्या गरेको आशङ्का गरिएको छ। स्थानीयवासीका अनुसार शनिश्चरे–१ स्थित पञ्चायत माविमा कक्षा ७ मा अध्ययनरत किशोरी राई मामाघरमा बस्दै आएकी थिइन्। गए राति शौचालय जाने क्रममा उनको हत्या भएको हुनसक्ने स्थानीयले आशङ्का गरेका […]

  • २ years अगाडि
शालिन मृत्यु प्रकरण : झुन्डिएकै कारण मृत्यु भएकाे अस्पतालकाे पुष्टि

शालिन मृत्यु प्रकरण : झुन्डिएकै कारण मृत्यु भएकाे अस्पतालकाे पुष्टि

काठमाण्डाै – चितवनको शिशु निकेतन विद्यालयभित्र मृत भेटिएकी शालिन पोखरेलले आत्महत्या नै गरेको काठमाण्डौको त्रिवि शिक्षण अस्पतालले पुष्टि गरेको छ । शालिनमाथि बलात्कार नभएको र झुन्डिएकै कारण मृत्यु भएको पोस्टमार्टमले देखाएको अस्पतालले जनाएको छ । पोस्टमार्टममा बलात्कार वा यौनजन्य अपराधका कुनै सङ्केत नभेटिएको पनि अस्पतालको भनाइ छ । गएको फागुन १२ गते विद्यालयको छात्रावासको कोठामा […]

  • २ years अगाडि
राष्ट्रियसभामा एमालेका प्रमुख सचेतकमा न्यौपाने

राष्ट्रियसभामा एमालेका प्रमुख सचेतकमा न्यौपाने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रियसभामा दलको प्रमुख सचेतकमा भगवती न्यौपानेलाई मनोनयन गरेको छ । एमालेका सङ्घीय संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई राष्ट्रियसभाका प्रमुख सचेतकमा आज मनोनयन गरेका हुन् । एमालेको संसदीय दलको विधान–२०७७ बमोजिम भोलि फागुन २१ गतेदेखि लागू हुनेगरी प्रमुख सचेतकमा आफूलाई पार्टी अध्यक्ष ओलीले मनोनयन गरेको उनले बताइन् । […]

  • २ years अगाडि
घरमा आगलागी हुँदा सुनसरीमा एक महिलाको मृत्यु

घरमा आगलागी हुँदा सुनसरीमा एक महिलाको मृत्यु

विराटनगर । सुनसरीको इटहरीमा शनिबार मध्यराति भएको आगलागीमा परी एक महिलाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–६, बीपी चोकस्थित विष्णु खड्काको घरमा आगलागी हुँदा जलेर ५२ बर्सिया गोपीमाया कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ । कटुवाल सुतेको कोठामा आगलागी भएको थियो । आगोले कोठामा भएका सबैजसो सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । अर्को […]

  • २ years अगाडि
शालीन मृत्यु प्रकरणको यथार्थ छानबिन गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

शालीन मृत्यु प्रकरणको यथार्थ छानबिन गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १४ वर्षीय बालिका शालीन पोखरेलको मृत्यु भएको घटनाको यथार्थ छानबिन गर्न सरकार दृढ र प्रतिबद्ध रहेको बताएका छन् । शनिवार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री प्रचण्डले सो घटनाको यथार्थ छानबिन गर्न सरकार दृढ र प्रतिबद्ध रहेको बताएका हुन् । प्रधानमन्त्रीले भनेका छन्- ‘घटनाको गहन छानबिन गरी सत्य तथ्य पत्ता लगाउन […]

  • २ years अगाडि
नामिबियामाथि नेपालको रोमाञ्चक जित :नेपालको फाइनल प्रवेश सम्भावना जिवितै

नामिबियामाथि नेपालको रोमाञ्चक जित :नेपालको फाइनल प्रवेश सम्भावना जिवितै

काठमाडौं । त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले नामिबियामाथि रोमाञ्चक जित हात पारेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियालाई ३ रनले हराउँदै नेपालले फाइनल पुग्ने संभावना कायम राखेको छ । जितका लागि १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ‌ओभरमा ७ विकेट गुमाएर १७७ रन मात्र बनाउन सक्यो । नामिबियालाई अन्तिम ओभरमा जितका लागि १२ रन […]

  • २ years अगाडि
चितवन पुगेर देउवाले भने– गठबन्धन दायाँबायाँ हुँदैन

चितवन पुगेर देउवाले भने– गठबन्धन दायाँबायाँ हुँदैन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा अध्यक्षको विषयलाई लिएर सत्ता गठबन्धन दायाँबायाँ नहुने दाबी गरेका छन् । भरतपुर भ्रमण वर्षमा सहभागी हुन शुक्रवार चितवन पुगेका पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले राष्ट्रियसभा अध्यक्ष पदको विषयलाई लिएर गठबन्धन केही नहुने बताएका हुन् । फागुन २९ गते हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका […]

  • २ years अगाडि
सरकार आँखा भएर पनि नदेख्ने र कान भएर पनि नसुन्ने भयो : राजेन्द्र लिङ्देन

सरकार आँखा भएर पनि नदेख्ने र कान भएर पनि नसुन्ने भयो : राजेन्द्र लिङ्देन

काठमाडौँ । राप्रपाका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले सरकार आँखा भएर पनि नदेख्ने र कान भएर पनि नसुन्ने बनेको बताएका छन् । उनले सरकारको उपस्थिति नभएसम्म संसद चल्न नसक्ने बताए । शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले सरकारले मिटरज्याज पीडित, लघुवित्त पीडितलगायतको समस्या समाधानमा गम्भीरता नदेखाएको उनले बताए । उनले यी समग्र विषयमा सरकारले जवाफ दिनुपर्ने […]

  • २ years अगाडि
रास्वपाले प्रदेशसभा उपनिर्वाचनमा भाग नलिने

रास्वपाले प्रदेशसभा उपनिर्वाचनमा भाग नलिने

काठमाडौं । राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदेशसभाको उपनिर्वाचनमा भाग नलिने भएको छ । आगामी वैशाख १५ मा हुने बझाङ प्रदेश (१)को उपनिर्वाचनमा रास्वपाले भाग नलिने भएको हो । निर्वाचन आयोगले इलाम प्रतिनिधिसभा–२ र बझाङको प्रदेशसभा (१)का लागि २०८१ वैशाख १५ मा मतदान हुने गरी निर्वाचन कार्यतालिका प्रकाशित गरिसकेको छ । एमालेबाट इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा […]

  • २ years अगाडि
एमालेकाे प्रश्न- प्रधानमत्री हराउनुभयो, खोज्न उच्चस्तरीय समिति बनाउनुपर्ने कि?

एमालेकाे प्रश्न- प्रधानमत्री हराउनुभयो, खोज्न उच्चस्तरीय समिति बनाउनुपर्ने कि?

प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा प्रधानमन्त्रीको खोजी गरेको छ। प्रतिनिधिसभाको शुक्रबारकाे बैठकको विशेष समयमा बाेल्दै एमाले सांसद सूर्य थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हराएको भन्दै खोजी गर्न सभामुखलाई ध्यानाकर्षण गराएका गराए। ‘सरकार जवाफदेही भएन, सरकार हरायो। प्रधानमत्री हराउनुभयो। प्रधानमन्त्रीको खोजी गर्नुपर्‍यो’, उनले भने, ‘प्रधानमन्त्री खोज्न संसदले एउटा उच्चस्तरीय समिति बनाउनुपर्ने हो कि संसद् स्थगित गर्नुपर्ने […]

  • २ years अगाडि

लोकप्रिय