July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

एमालेकाे प्रश्न- प्रधानमत्री हराउनुभयो, खोज्न उच्चस्तरीय समिति बनाउनुपर्ने कि?

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन १८, २०८० १२:१४
एमालेकाे प्रश्न- प्रधानमत्री हराउनुभयो, खोज्न उच्चस्तरीय समिति बनाउनुपर्ने कि?

प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा प्रधानमन्त्रीको खोजी गरेको छ।

प्रतिनिधिसभाको शुक्रबारकाे बैठकको विशेष समयमा बाेल्दै एमाले सांसद सूर्य थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हराएको भन्दै खोजी गर्न सभामुखलाई ध्यानाकर्षण गराएका गराए।

‘सरकार जवाफदेही भएन, सरकार हरायो। प्रधानमत्री हराउनुभयो। प्रधानमन्त्रीको खोजी गर्नुपर्‍यो’, उनले भने, ‘प्रधानमन्त्री खोज्न संसदले एउटा उच्चस्तरीय समिति बनाउनुपर्ने हो कि संसद् स्थगित गर्नुपर्ने हो?’

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन १८, २०८० १२:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्