September 21, 2025 | आइतवार, अशोज ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

सात महिनामा चार लाखभन्दा धेरै नेपाली कामको लागि विदेशिए

सात महिनामा चार लाखभन्दा धेरै नेपाली कामको लागि विदेशिए

काठमाण्डाै – साउनदेखि माघसम्मको सात महिनामा ४ लाखभन्दा धेरै नेपाली कामको लागि विदेश गएका छन् । यस अवधिमा ४ लाख ५ हजार ५ सय नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका हुन् । वैदेशिक रोजगार विभागका अनुसार गएको वर्ष यसै अवधिमा ४ लाख ७८ हजार ८ सय जनाले श्रम स्वीकृति लिएका थिए । पुसको तुलनामा […]

  • २ years अगाडि
कोरियन भाषा परीक्षा फागुन ७ गतेदेखि

कोरियन भाषा परीक्षा फागुन ७ गतेदेखि

काठमाण्डाै – कोरियन भाषा परीक्षा फागुन ७ गतेदेखि हुने भएको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा हुने ईपीएस कोरिया शाखाले जनाएको छ । परीक्षाको अघिल्लो दिन अर्थात् ६ गते आफ्नो सिफ्ट अनुसार ईपीएस कार्यालय ग्वार्कोमा बायो–मेट्रिक रजिस्ट्रेशन फिङ्गर प्रिन्ट दर्ताको लागि उपस्थित हुन कार्यालयले भनेको छ । कार्यालयका अनुसार परीक्षाको दिन परीक्षा केन्द्र […]

  • २ years अगाडि
टेलिश्रृङ्खला मात्र प्रसारण गर्न ल्याइयो प्रिज्मा टेलिभिजन

टेलिश्रृङ्खला मात्र प्रसारण गर्न ल्याइयो प्रिज्मा टेलिभिजन

काठमाडाैँ । टेलिश्रृङ्खला मात्रै प्रसारण गर्ने उद्देश्यले नयाँ टेलिभिजन प्रिज्मा टेलिभिजन आएको छ । राजधानीमा आयोजित एक कार्यक्रमकाबिच टेलिभिजनको औपचारिक जानकारी दिइयो । कार्यक्रममा अभिनेता तथा निर्देशक नीर शाहले प्रिज्मा टेलिभिजन विश्वभर छरिएर रहेका नेपाली भाषीलाई एक सूत्रमा बाँध्ने बताए । उनले प्रिज्मा टेलिभिजन भिन्न सोचका साथ आएकोले सबैको साथ र सहयोग मिल्ने अपेक्षा गरे […]

  • २ years अगाडि
कपिलवस्तुमा बस दुर्घटना, १० जनाको मृत्यु, ३० घाइते

कपिलवस्तुमा बस दुर्घटना, १० जनाको मृत्यु, ३० घाइते

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस आज विहान सडकबाट दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ […]

  • २ years अगाडि
एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । भोलि दिउँसो ३ बजे केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले बताए । उनका अनुसार, केन्द्रीय कमिटी बैठक बोलाउने र समसायिक राजनीतिक विषयहरुमाथि छलफल गर्न सचिवालय बैठक बोलाइएको छ । सचिवालय बैठकको एजेण्डा आज बस्ने कार्यालय बैठकले तय गर्नेछ । अहिले केन्द्रीय […]

  • २ years अगाडि
बलात्कारको आरोपमा काठमाडौं जिल्ला अदालतका अधिकृत पक्राउ

बलात्कारको आरोपमा काठमाडौं जिल्ला अदालतका अधिकृत पक्राउ

काठमाडौं । युवती बलात्कार गरेको आरोपमा काठमाडौं जिल्ला अदालतका शाखा अधिकृत गोपाल गजमेर पक्राउ परेका छन् । गजमेरले आफूलाई बलात्कार गरेको भन्दै एक युवतीले जाहेरी दिएपछि गोपाललाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ । बलात्कारको कसुर गरेको जाहेरी परेपछि गोपाल गजमेरलाई पक्राउ गरी अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ । गजमेरविरुद्ध गत […]

  • २ years अगाडि
सेयर बजारमा ५.९१ अंकको वृद्धि

सेयर बजारमा ५.९१ अंकको वृद्धि

काठमाडौँ । ५.९१ अंकको वृद्धिसँग नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बन्द भएको छ । कारोबार सुरु भएको समयमा सामान्य घटबढ भएपनि आज बुधबार नेप्से परिसूचक १ बजे आसपास २०८१ अंकमा पुगेको थियो । त्यसपछि पुनः घट्दै २०६७ अंकसम्म पुगे पनि अन्तिममा ०.२८ प्रतिशतको वृद्धिसँगै बन्द भएको हो । ५ अंकको वृद्धिसँगै २०७६ अंकमा पुगेर बन्द भएको […]

  • २ years अगाडि
गरिब र विपन्नहरुले उपचार पाउने क्रम बढेको छ :  मन्त्री बस्नेत

गरिब र विपन्नहरुले उपचार पाउने क्रम बढेको छ : मन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अहिले गरिब र विपन्नहरुले उपचार पाउने क्रम बढिरहेको दाबी गरेका छन् । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल सेवा बिस्तार तथा अध्ययन अनुसन्धान भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अबका दिनमा कोही पनि नेपालीहरु पैसा नभएको र गरिब कुलमा जन्मिएका कारणले स्वास्थ्य उपचार नपाएर […]

  • २ years अगाडि
प्रेमको नाटक गर्नेलाई गायिका समीक्षा अधिकारीले दिइन् शुभकामना

प्रेमको नाटक गर्नेलाई गायिका समीक्षा अधिकारीले दिइन् शुभकामना

काठमाडौँ । आज, फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन्स डे (प्रणय दिवस) । भ्यालेन्टाइन्स डे विश्वभरै मनाउने गरिन्छ । युवायुवतीहरूले यो दिनलाई विशेष दिनको रूपमा लिन्छन् । गायिका समीक्षा अधिकारीले भने एक दिन भन्दा पनि मनैदेखि सच्चा, सफा, इमानदार माया गर्ने जोडीहरूका लागि ३६५ दिनै प्रेम दिवस भएको बताएकी छन् । उनले सामाजिक सञ्जालमा शुभ–कामना पोस्ट गर्दै […]

  • २ years अगाडि
विकल र सुनिल पौडेललाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति

विकल र सुनिल पौडेललाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति

नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई विशेष अदालतले थप १० दिन थुनामा राख्न अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, रामबहादुर थापा तथा रितेन्द्र थापाको इजलासले उनीहरूलाई दश दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हाे। गत माघ १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘सेक्युरिट […]

  • २ years अगाडि
क्यानडामा कार दुर्घटनामा परी दुई नेपालीको मृत्यु

क्यानडामा कार दुर्घटनामा परी दुई नेपालीको मृत्यु

कार दुर्घटनामा परी क्यानडामा दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ। अन्टारियो प्रान्तको दक्षिणमा पर्ने लण्डनमा मंगलबार बिहान तीन कार ठोक्किएका थिए। कार दुर्घटनामा मृत्यु हुनेमा सिन्धुपाल्चोकका युवक र सोलुखुम्बुकी युवती रहेको एनआरएन क्यानडाका अध्यक्ष माधव दुलालले जानकारी दिए। उनीहरु दुवै जना अविवाहित भएको बुझिएको छ। उनीहरु लण्डनस्थित फेन्सअ कलेजमा अध्ययनरत रहेका थिए। दुई वर्षअघि क्यानडा […]

  • २ years अगाडि
पाथीभरामा माघ महिनामा २४ लाखभन्दा बढी भेटी सङ्कलन

पाथीभरामा माघ महिनामा २४ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा गत माघ महिनामा रु २४ लाख एक हजार पाँच सय भेटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको तथ्याङ्कानुसार माघमा छ हजार सात सय एक जना भक्तजन पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरी चढाएको भेटी रु २४ लाख एक हजार पाँच सय भेटी संकलन भएको समितिले जनाएको छ । माघ […]

  • २ years अगाडि

लोकप्रिय