July 1, 2025 | मङ्लबार, असार १८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भर्खरै

जाजरकोट केन्द्रविन्दु भएर गयो ५.२ म्याग्निच्यूडको भूकम्प

जाजरकोट केन्द्रविन्दु भएर गयो ५.२ म्याग्निच्यूडको भूकम्प

जाजरकोटको जुनीचाँदे गाउँपालिकाको गर्खाकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ८ बजेर १० मिनेटमा ५।२ म्याग्निच्यूडको भूकम्प गएको हो । ‘हालसम्म जिल्लामा क्षति भएको कुनैपनि विवरण प्राप्त भएको छैन’, जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी समीर गौतमले भने, ‘हामी अहिले कार्यालयमा नै बसेर सूचना संकलन गरिरहेका छौं ।’ भूकम्पको […]

  • ३ महिना अगाडि
राजावादीको प्रदर्शनमा लुटीयो २ तोलाको सुनको सिक्री

राजावादीको प्रदर्शनमा लुटीयो २ तोलाको सुनको सिक्री

पुर्वराजाको समर्थन गर्दै  प्रदर्शनमा गएका एक राजावादीको सुनको सीक्री नै लुटीएको छ । प्रर्दशनमा धकेलाधकेल भएपछी आफ्नो २ तोलाको सीक्री कतिबेला लुटीयो उनले पत्तै पाएनन् । आफ्नो २ तोलको सिक्री लुटीएपछी अब घर कसरी जाने भन्दै रोएको भीडीयोमा देख्न सकिन्छ । आज शुक्रबार तिनकुनेमा राजावादीले गरेको प्रर्दशनले उग्ररुप नै लियो । निषेधित क्षेत्र तोड्ने प्रयास […]

  • ३ महिना अगाडि
अब लोडसेडिङ नहुने, थप बिजुली दिन तयार भयो भारत

अब लोडसेडिङ नहुने, थप बिजुली दिन तयार भयो भारत

भारतले थप ४ घण्टा विद्युत दिने भएको छ । इण्डियन इनर्जी एक्सजेञ्जबाट थप ६०० मेगावाट विद्युत दिन भारतले स्वीकृति दिएको हो । उक्त विद्युत ढल्केवर मुजफ्फरपुर प्रशारण लाइनबाट नेपालमा आउने भएको छ । हाल भारतले जुन ३० सम्मका लागि ईण्डियन इनर्जी एक्सचेञ्जबाट सोलार आवरमा १ हजार ४ मेगावाट विद्युत विद्युत उपलब्ध गराउँदै आएको थियो । […]

  • ३ महिना अगाडि
काठमाडौँ आइपुगे कतारका राजा

काठमाडौँ आइपुगे कतारका राजा

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी काठमाडौँ आइपुगेका छन्। नेपालकाे दुईदिने भ्रमणका क्रममा उनी मंगलबार दिउँसाे काठमाडौँ आएका हुन्। थानी चढेको विमान ३:४२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हाे। कतारी राजालाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थलमा पुगेका छन् । बङ्गलादेशको भ्रमणमा रहेका अमिर त्यहाँको कार्यक्रम सकेर काठमाडौँ आएका हुन् । […]

  • १ year अगाडि
साँगामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको  मृत्यु

साँगामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु

भक्तपुर । भक्तपुर सुर्यविनायक नगरपालिका ९ पलासे फनभ्याली नजिक मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । बुधबार बिहान सडक किनारको खोल्सामा मोटरसाइकलले थिचिएको एक महिला रहेको जानकारी प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीको टोली पुग्दा महिलाको मृत्यु भएको अवस्थामा फेला पारेको थियो । प्रदेश२–०३–०१९ प १०५८ नं.को बुलेट मोटरसाइकलले किच्दा नवलपरासी कावासोती घर भई […]

  • १ year अगाडि
बालकुमारीको आन्दोलन : प्रहरीको गोली लागेर एक जनाको मृत्यु

बालकुमारीको आन्दोलन : प्रहरीको गोली लागेर एक जनाको मृत्यु

ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । मृत्यु हुनेमा दैलेख घर भएका सुदन राउत रहेका छन्। घाइते अवस्थामा किस्ट अस्पताल लगिएका उनको अस्पतालमै मृत्यु भएको हो । ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी नवराज कार्कीले टियर ग्यासले लागेर ती युवकको मृत्यु भएको दाबि गरेका छन् रोजगार अनुमति […]

  • २ years अगाडि
प्रहरीलाई नै १ बोतल पानीको ४० रुपैयाँ लिएपछि….

प्रहरीलाई नै १ बोतल पानीको ४० रुपैयाँ लिएपछि….

पसलेलाई समातेर महानगरको कार्यालय पुर्याइयो  ट्राफिक प्रहरीले पानी किन्न जाँदा दोब्बर रकम मागेपछि बढी पानीको पैसा लिंदा १० हजार रुपैयाँ जरिवाना तिराइयो  काठमाडौं ।। बुधबार दुई ट्राफिक प्रहरीले एक जना पसलेलाई समातेर काठमाडौं महानगरपालिकाको कार्यालय काठमाडौं प्लाजा पुर्‍याए । कारण थियो, उनले एक बोतल पानीको मूल्य ४० रुपैयाँ लिनु । प्लाजासँगै जोडिएको पसलका सञ्चालक सुजन […]

  • २ years अगाडि
विराटनगर आगलागी अपडेट :  मृत्यु हुनेको संख्या ३ पुग्यो

विराटनगर आगलागी अपडेट : मृत्यु हुनेको संख्या ३ पुग्यो

काठमाडौ । विराटनगर– ७ सातघुम्तीस्थित एक कवाडी गोदाममा बुधवार दिउँसो भएको आगलागीमा परेर मृत्यु हुनेको सख्या तिन पुगेको छ । एक जना घाइतेको उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पताल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र बुझ्ने काम भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । बुधवार […]

  • २ years अगाडि
काभ्रेमा ३३ बाेरा चिनी बरामद

काभ्रेमा ३३ बाेरा चिनी बरामद

काभ्रेपलाञ्चोक – इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको टोलीले राजस्व छलेर ल्याइएको ३३ बोरा चिनी बरामद गरेको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ बीपी राजमार्गअन्तर्गत प्रहरी चेक पोस्टमा आज बुधवार बिहान गाडी जाँचका क्रममा बा प्र ०३–००१ ख १९६६ नम्बरको यात्रुबहाक बसमा राजस्व छली ल्याइएको ५० किलोका ३३ बोरा (१ हजार ६ सय ५० किलो) चिनी बरामद […]

  • २ years अगाडि
३० लाख धरौटीमा टोपबहादुरका छोरा निस्कने

३० लाख धरौटीमा टोपबहादुरका छोरा निस्कने

सन्दीप रायमाझीलाई धरौटीमा छाड्ने  ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश काठमाडौं ।। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई धरौटीमा छाड्न आदेश भएको छ । उच्च अदालत, पाटनले शुक्रबार उनलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अभियोग दाबीबाट कसुर पुष्टि हुने नदेखिएको […]

  • २ years अगाडि
झापाको गौरादहमा दुर्घटना : एकको मृत्युु

झापाको गौरादहमा दुर्घटना : एकको मृत्युु

झापाको गौरादह नगरपालिका- २ स्थितमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । आज दिउँसो १२ बजे गौरादह गौरीगंज सडक खण्डमा उतरबाट दक्षिणतर्फ जादै गरेको सिटिलाई सोही दिशातर्फ जादै गरेको पिकअप गाडीले ठक्कर दिई दुर्घटना हुँदा घाईते भएका सिटि चालक स्थानीय ५२ बर्षीय रघुनाथ काफ्लेलाई उपचारको लागि लाईफ […]

  • २ years अगाडि
दुर्गा प्रसाईंका समर्थक २६ जना पक्राउ परिसके

दुर्गा प्रसाईंका समर्थक २६ जना पक्राउ परिसके

समर्थक २६ जनालाई प्रहरीले पक्राउ गर्यो  तीनकुने क्षेत्रमा विरोध प्रदर्शनका लागि निस्किएका उनीहरु पक्राउ परे  माइतीघरस्थित प्रहरी वृत्तमा लागेर राखियो  काठमाडौं ।। व्यवसायी दुर्गा प्रसाईं समर्थक २६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको तीनकुने क्षेत्रमा विरोध प्रदर्शनका लागि निस्किएका उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा बिनिता थापा, देवेन्द्र थापा, […]

  • २ years अगाडि

लोकप्रिय