December 28, 2024 | शनिबार, पुस १३, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

भर्खरै

काठमाडौँ आइपुगे कतारका राजा

काठमाडौँ आइपुगे कतारका राजा

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी काठमाडौँ आइपुगेका छन्। नेपालकाे दुईदिने भ्रमणका क्रममा उनी मंगलबार दिउँसाे काठमाडौँ आएका हुन्। थानी चढेको विमान ३:४२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हाे। कतारी राजालाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थलमा पुगेका छन् । बङ्गलादेशको भ्रमणमा रहेका अमिर त्यहाँको कार्यक्रम सकेर काठमाडौँ आएका हुन् । […]

  • ८ महिना अगाडि
साँगामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको  मृत्यु

साँगामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु

भक्तपुर । भक्तपुर सुर्यविनायक नगरपालिका ९ पलासे फनभ्याली नजिक मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । बुधबार बिहान सडक किनारको खोल्सामा मोटरसाइकलले थिचिएको एक महिला रहेको जानकारी प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीको टोली पुग्दा महिलाको मृत्यु भएको अवस्थामा फेला पारेको थियो । प्रदेश२–०३–०१९ प १०५८ नं.को बुलेट मोटरसाइकलले किच्दा नवलपरासी कावासोती घर भई […]

  • १२ महिना अगाडि
बालकुमारीको आन्दोलन : प्रहरीको गोली लागेर एक जनाको मृत्यु

बालकुमारीको आन्दोलन : प्रहरीको गोली लागेर एक जनाको मृत्यु

ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । मृत्यु हुनेमा दैलेख घर भएका सुदन राउत रहेका छन्। घाइते अवस्थामा किस्ट अस्पताल लगिएका उनको अस्पतालमै मृत्यु भएको हो । ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी नवराज कार्कीले टियर ग्यासले लागेर ती युवकको मृत्यु भएको दाबि गरेका छन् रोजगार अनुमति […]

  • १२ महिना अगाडि
प्रहरीलाई नै १ बोतल पानीको ४० रुपैयाँ लिएपछि….

प्रहरीलाई नै १ बोतल पानीको ४० रुपैयाँ लिएपछि….

पसलेलाई समातेर महानगरको कार्यालय पुर्याइयो  ट्राफिक प्रहरीले पानी किन्न जाँदा दोब्बर रकम मागेपछि बढी पानीको पैसा लिंदा १० हजार रुपैयाँ जरिवाना तिराइयो  काठमाडौं ।। बुधबार दुई ट्राफिक प्रहरीले एक जना पसलेलाई समातेर काठमाडौं महानगरपालिकाको कार्यालय काठमाडौं प्लाजा पुर्‍याए । कारण थियो, उनले एक बोतल पानीको मूल्य ४० रुपैयाँ लिनु । प्लाजासँगै जोडिएको पसलका सञ्चालक सुजन […]

  • १ year अगाडि
विराटनगर आगलागी अपडेट :  मृत्यु हुनेको संख्या ३ पुग्यो

विराटनगर आगलागी अपडेट : मृत्यु हुनेको संख्या ३ पुग्यो

काठमाडौ । विराटनगर– ७ सातघुम्तीस्थित एक कवाडी गोदाममा बुधवार दिउँसो भएको आगलागीमा परेर मृत्यु हुनेको सख्या तिन पुगेको छ । एक जना घाइतेको उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पताल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र बुझ्ने काम भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । बुधवार […]

  • १ year अगाडि
काभ्रेमा ३३ बाेरा चिनी बरामद

काभ्रेमा ३३ बाेरा चिनी बरामद

काभ्रेपलाञ्चोक – इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको टोलीले राजस्व छलेर ल्याइएको ३३ बोरा चिनी बरामद गरेको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ बीपी राजमार्गअन्तर्गत प्रहरी चेक पोस्टमा आज बुधवार बिहान गाडी जाँचका क्रममा बा प्र ०३–००१ ख १९६६ नम्बरको यात्रुबहाक बसमा राजस्व छली ल्याइएको ५० किलोका ३३ बोरा (१ हजार ६ सय ५० किलो) चिनी बरामद […]

  • १ year अगाडि
३० लाख धरौटीमा टोपबहादुरका छोरा निस्कने

३० लाख धरौटीमा टोपबहादुरका छोरा निस्कने

सन्दीप रायमाझीलाई धरौटीमा छाड्ने  ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश काठमाडौं ।। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई धरौटीमा छाड्न आदेश भएको छ । उच्च अदालत, पाटनले शुक्रबार उनलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अभियोग दाबीबाट कसुर पुष्टि हुने नदेखिएको […]

  • १ year अगाडि
झापाको गौरादहमा दुर्घटना : एकको मृत्युु

झापाको गौरादहमा दुर्घटना : एकको मृत्युु

झापाको गौरादह नगरपालिका- २ स्थितमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । आज दिउँसो १२ बजे गौरादह गौरीगंज सडक खण्डमा उतरबाट दक्षिणतर्फ जादै गरेको सिटिलाई सोही दिशातर्फ जादै गरेको पिकअप गाडीले ठक्कर दिई दुर्घटना हुँदा घाईते भएका सिटि चालक स्थानीय ५२ बर्षीय रघुनाथ काफ्लेलाई उपचारको लागि लाईफ […]

  • १ year अगाडि
दुर्गा प्रसाईंका समर्थक २६ जना पक्राउ परिसके

दुर्गा प्रसाईंका समर्थक २६ जना पक्राउ परिसके

समर्थक २६ जनालाई प्रहरीले पक्राउ गर्यो  तीनकुने क्षेत्रमा विरोध प्रदर्शनका लागि निस्किएका उनीहरु पक्राउ परे  माइतीघरस्थित प्रहरी वृत्तमा लागेर राखियो  काठमाडौं ।। व्यवसायी दुर्गा प्रसाईं समर्थक २६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको तीनकुने क्षेत्रमा विरोध प्रदर्शनका लागि निस्किएका उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा बिनिता थापा, देवेन्द्र थापा, […]

  • १ year अगाडि
प्रहरीलाई ढुंगा हान्ने ५ जना पक्राउ

प्रहरीलाई ढुंगा हान्ने ५ जना पक्राउ

बिहीबार बल्खुमा प्रहरीलाई ढुंगामुढा गर्ने दुर्गा प्रसाईंका पाँच कार्यकर्ता पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौँद्वारा जानकारी  काठमाडौँ ।। बिहीबार बल्खुमा प्रहरीलाई ढुंगामुढा गर्ने दुर्गा प्रसाईंका पाँच कार्यकर्ता पक्राउ परेका छन्। पशुपति खड्का, मणिन्द्र राजभण्डारी लगायत ५ जनालाई शुक्रबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोध ढुंगेलले बताए। बल्खुमा बिहीबार झडपका क्रममा प्रदर्शनकारीको ढुंगा […]

  • १ year अगाडि
युवा संघको र्‍याली सुरु, दुर्गा प्रसाईंको टोली जम्मा हुँदै

युवा संघको र्‍याली सुरु, दुर्गा प्रसाईंको टोली जम्मा हुँदै

काठमाडौंमा प्रदर्शनरत युवा संघको टोली तीनकुने पुगे प्रदर्शनमा सहभागीहरूलाई स्कटिङसहित भक्तपुरबाट तीनकुने पुर्‍याइयो  दुर्गा प्रसाईंका कार्यकर्ता पनि भक्तपुरको सानोठिमिस्थित चौरमा जम्मा काठमाडौं ।।  काठमाडौंमा प्रदर्शनरत युवा संघको टोली तीनकुने पुगेको छ। भक्तपुरबाट र्‍यालीसहित आएको युवा संघका कार्यकर्ताहरूको टोली तीनकुने पुगेको हो। प्रशासनले आज हुने प्रदर्शनका लागि युवा संघलाई तीनकुनेमा स्थान तोकिदिएको छ। संगठनका ईन्चार्ज समेत रहेका […]

  • १ year अगाडि
वि.सं.२०८० मंसिर ०५ गते मंगलबार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि.सं.२०८० मंसिर ०५ गते मंगलबार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

मेष–परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । दौडधुपमा समय बित्नेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । व्यापारमा भने कम मात्र फाइदा होला। वृष–प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय […]

  • १ year अगाडि

लोकप्रिय