July 6, 2025 | आइतवार, असार २३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भर्खरै

एक वर्षमा भित्रिए ६ लाख १४ हजार १४८ पर्यटक

एक वर्षमा भित्रिए ६ लाख १४ हजार १४८ पर्यटक

काठमाडौं । एक वर्षमा ६ लाख १४ हजार १४८ जना पर्यटक नेपाल आएका छन् । नेपालमा कोभिड-१९ महामारी सुरु हुनु भन्दा अर्थात् सन् २०१९ को तुलनामा ५१ दशमलव २९ प्रतिशतले बढी हो । नेपाल पर्यटन बोर्डका अनुसार सन २०२२ मा  एक वर्षमा ६ लाख १४ हजार १४८ विदेशी पर्यटक भित्रिए ।  जुन सन् २०२१ को […]

  • ३ years अगाडि
खेलकुदमा जस्तै राजनीतिमा पनि फउल गरे रेड कार्ड नै दिएर आउट गर्नुपर्ने – केपी ओली

खेलकुदमा जस्तै राजनीतिमा पनि फउल गरे रेड कार्ड नै दिएर आउट गर्नुपर्ने – केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुदमा जस्तै राजनीतिमा पनि फउल गरे रेड कार्ड नै दिएर आउट गर्नुपर्ने बताएका छन् । मदन भण्डारी स्पोर्टस एकेडेमीको स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले खेल लगाएत सवै ठाँउमा अनुशासनको आवश्यकता रहेको भन्दै फउल गरे राजनीतिमा समेत रेड कार्ड नै दिएर आउट गर्नुपर्ने बताएका हुन् […]

  • ३ years अगाडि
काठमाडौंको शंखरापुरमा सबस्टेसन निर्माणमा विवाद, २ जना पक्राउ

काठमाडौंको शंखरापुरमा सबस्टेसन निर्माणमा विवाद, २ जना पक्राउ

काठमाडौंको शंखरापुर नगरपालिका बोझनीमा सबस्टेसन निर्माणमा विवाद हुँदा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । प्रहरीले स्थानीय जयमान वाइबा र राजमान स्याङ्बोलाई पक्राउ गरेको हो । शंखरापुर नगरपालिका ३ मा पर्ने बोझनीका बासिन्दाले सबस्टेसनको विरोध गर्दै आएका छन् । १ सय ७० रोपनीमा निर्माण गर्न लागिएको यो सबस्टेसनको उनीहरुले विरोध गरिरहेका छन् ।

  • ३ years अगाडि
पाथिभरामाताले हामी सबैको रक्षा गरुन, पुस १७ गते आइतबार, तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरामाताले हामी सबैको रक्षा गरुन, पुस १७ गते आइतबार, तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

मेष राशि चु, चे,चो, ला, लि, लु, ले, लो, अ बाणीका कारण निकटतम ब्यक्तिहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुनेछ । गैर ब्यक्तिको बिस्वासमा गरीएका कार्यमा सजग रहनुहोला सामान्य अपजस को सम्भाबना रहेकोछ । खानपानमा बिषेश साबधानि अपनाउनु होला । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भाबना रहेको छ । बृष राशि इ, उ, ए, […]

  • ३ years अगाडि
तामाङ दम्पतीले गरे पचाँस हजार एक सय पाँच रुपैया सहयोगको घोषणा

तामाङ दम्पतीले गरे पचाँस हजार एक सय पाँच रुपैया सहयोगको घोषणा

  झापा ।  मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकरभिटटा निवासी सजित तामाङ र बिमला तामाङले पचाँस हजार एक सय पाँच रुपैया सहयोग गर्ने घोषणा गरेका छन् । होटेल ब्यवसायी संघ मेचीनगरले आयोजन गरेको ब्यवसायीहरुको एक भेलामा होटेल ब्यवसायी संघ मेचीनगरको भवन निर्माणकार्यलाई निरन्तरता दिन सजित र बिमला तामाङले उक्त घोषणा गरेका हुन । ब्यवसाय संगै […]

  • ३ years अगाडि
बाँकी जीवन नेपाल र नेपाली जनताको पक्षमा बिताउने-प्रधानमन्त्री प्रचण्ड

बाँकी जीवन नेपाल र नेपाली जनताको पक्षमा बिताउने-प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । तेस्रो पटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले यो कार्यकाल देश, जनताको पक्षमा, सुसासन र विकासको पक्षमा खर्चने बताएका छन् । चितवनमा शनिवार आयोजित कार्यक्रममा उनले बाँकी जीवन नेपाल र नेपाली जनताको पक्षमा बिताउने योजना बताएको पनि बताए । कार्यक्रममा उनले यस कार्यकालमा भाषण कम, जनताको काम धेरै गरेर जनताको सेवक बन्ने प्रतिज्ञा गरेको […]

  • ३ years अगाडि
निर्मला पन्त हत्या प्रकरण : अनुसन्धान गर्न डिआइजीको नेतृत्वमा समिति गठन

निर्मला पन्त हत्या प्रकरण : अनुसन्धान गर्न डिआइजीको नेतृत्वमा समिति गठन

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक (डिआइजी)पूजा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले घाटनाको अनुसन्धानका लागि डिआइजी सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिए । डिआइजी […]

  • ३ years अगाडि
आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा

आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा

  काठमाडौं, १५ पुस । गुरुङ समुदायले शुक्रबार ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् । हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् […]

  • ३ years अगाडि
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आज बिहान भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आज बिहान भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सरकारको साझा न्यूनतम कार्यक्रम, मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल भएको बालुवाटार स्रोतले बतायो । हिजोमात्र बसेको सत्ता गठबन्धनको बैठकले एमाले अध्यक्ष ओलीको संयोजकत्वमा उच्चस्तरीय संयन्त्र गठन गरेको थियो ।  सोही बैठकले […]

  • ३ years अगाडि
नेपाली कांग्रेस प्रदेश १ मा संसदीय दलको नेता छान्न आज निर्वाचन, तीन जनाबीच प्रतिस्पर्धा

नेपाली कांग्रेस प्रदेश १ मा संसदीय दलको नेता छान्न आज निर्वाचन, तीन जनाबीच प्रतिस्पर्धा

विराटनगर। नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेता छान्न आज निर्वाचन हुँदैछ। अन्तिम समयसम्म पनि सहमति जुट्न नसक्दा शुक्रबार बिहान ९ बजे मतदान हुने भएको हो। संसदीय दलको नेतामा तीन जनाको उम्मेदवारी दर्ता भएको छ। जसमा प्रदेश १ का आन्तरिक तथा कानुन मन्त्री समेत रहेका केदार कार्की, नेपाली कांग्रेस प्रदेश १ सभापति उद्धव थापा र […]

  • ३ years अगाडि
शुक्रबार सार्वजनिक विदा

शुक्रबार सार्वजनिक विदा

काठमाडौं । सरकारले पुस १५ गते शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारले गुरुङ समुदायको महान चाड तमु ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । योसँगै पुस १५ गते शुक्रबार तमु ल्होसारको अवसरमा र पुस १६ गते शनिबार भएकाले दुई दिन सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा बैंकहरु […]

  • ३ years अगाडि
सिरहाबाट २९ लाख भन्दा बढि मुल्यबराबरको अवैध सामान बरामद

सिरहाबाट २९ लाख भन्दा बढि मुल्यबराबरको अवैध सामान बरामद

सिरहा। सिरहाको विभिन्न स्थानबाट पौष १३ गते सशस्त्र प्रहरीले करीव २९ लाख २२ हजार ४ सय रुपैयाँ बराबरको विभिन्न किसिका लत्ताकपडा तथा अगरबत्तीको धुलो बरामद गरेको छ। विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहाले लुकाई छिपाई राखेको अवस्थामा उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा अगरबत्तीको धुलो बरामद गरेको हो। सिरहाको नवराजपुर गाउँपालिका ५ मेनहा […]

  • ३ years अगाडि

लोकप्रिय