sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

खेलकुद

सन्दीप र दीपेन्द्र आबद्ध भेनकुवरको लगातार दोस्रो हार

सन्दीप र दीपेन्द्र आबद्ध भेनकुवरको लगातार दोस्रो हार

काठमाडौँ । ग्लोबल टि ट्वान्टी लिगको आफ्नो दोस्रो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध भेनकुवर नाईट्सले लगातार दोस्रो हार बेहोरेको छ । क्यानडाको सीएए सेन्टर, ब्राम्पटनमा शनिबार भेनकुवरलाई बंगाल टाईगर्सले २२ रनले पराजित गर्‍यो । बंगालले दिएको १ सय ५३ रनको लक्ष्य पछ्याएको भेनकुवरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर […]

  • २ years अगाडि
सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित

सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित

काठमाडौँ। लेग स्पिनर सन्दीप लामिछानेको अलराउन्ड प्रदर्शनका बाबजुद ग्लोबल टी-२० क्यान्डा क्रिकेट लिगमा भ्यानकुभर नाइट्स पराजित भएको छ। शुक्रवार बिहान सम्पन्न खेलमा टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। सन्दीपले नौ बलमा तीन चौकासहित १५ रन बनाउनुका साथै चार ओभरमा २९ रन दिएर एक विकेट लिएका थिए। तर, भ्यानकुभर नाइट्सले दिएको १११ रनको […]

  • २ years अगाडि
दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न  क्यानडा लागे

दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे

काठमाडौँ । नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र अल९राउन्डर दीपेन्द्र सिंह ऐरी क्यानडियन फ्रेन्चाइज लिग ग्लोबल टि-२० का लागि हिजो राती प्रस्थान गरेका छन् । दुवैले दिल्लीबाट क्यानडाका लागि प्रस्थान गरेका हुन् । भिसा आउन समय लागेका कारण दीपेन्द्र शुक्रवार देखि सुरु हुने लिगका लागि ढिलो प्रस्थान गर्दै छन् । उनी यसपटक भ्यानकुभर […]

  • २ years अगाडि
भारतसँग पराजित भएपछि नेपाल एसिया कपबाट बाहिरियो

भारतसँग पराजित भएपछि नेपाल एसिया कपबाट बाहिरियो

नेपाल जारी महिला एसिया कपबाट बाहिरिएको छ। समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ८२ रनले पराजित भएसँगै बाहिरिएको हो। मंगलबार राति भारतले दिएको १७९ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ९ विकेट फुमाउँदै ९६ रन बनाएको थियो। नेपालका लागि सिता राना मगरले सर्वाधिक १८ रन बनाएकी थिइन्। भने, रुबिना क्षेत्रीले १५ र कप्तान इन्दु बर्माले […]

  • २ years अगाडि
सेमिफाइनल पुग्न आमुन्नेसामुन्ने हुँदै नेपाल र भारत

सेमिफाइनल पुग्न आमुन्नेसामुन्ने हुँदै नेपाल र भारत

काठमाडौँ। एसिसी महिला एसिया कपमा मङ्गलवार नेपाल र भारत आमुन्नेसामुन्ने हुँदै छन्। दुई खेलमा शतप्रतिशत जितसहित भारत समूह ‘ए’ को अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ। नेपाल भने दुई खेलमा एक जित र एक हारका साथ तेस्रो स्थानमा छ। खेल नेपाली समयअनुसार साँझ ७: १५ बजेबाट सुरु हुनेछ। प्रतियोगिताको पहिलो खेलमा भारतले ३५ बल बाँकी […]

  • २ years अगाडि
ग्लोबल टी–२० लिग खेल्न सन्दीप क्यानडा प्रस्थान

ग्लोबल टी–२० लिग खेल्न सन्दीप क्यानडा प्रस्थान

काठमाडौं । नेपाली क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछाने ग्लोबल टी–२० लिग खेल्न क्यानडा प्रस्थान गरेका छन् । क्यानाडामा हुने ग्लोबल टी–२० क्रिकेट लिग खेल्न सन्दीप क्यानडा गएका हुन् । आसन्न ग्लोबल टी–२० यही २५ जुलाईदेखि सुरु हुँदैछ । लिगमा सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी भ्यानकुभर नाइट्स तथा रोहितकुमार पौडेल टोरन्टो नेशन्समा आबद्ध छन् । […]

  • २ years अगाडि
बलिङ नचल्दा पाकिस्तानसँग नेपाल पराजित

बलिङ नचल्दा पाकिस्तानसँग नेपाल पराजित

काठमाडौँ। बलिङ डिपार्ट नचल्दा नेपालले एसिसी महिला एसिया कपमा पाकिस्तानसँग पराजित भएको छ । आइतबार राति सम्पन्न खेलमा पाकिस्तानले नेपाललाई नौ विकेटले पराजित गरेको हो। नेपालले दिएको १०९ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ११.५ ओभरमा एक विकेट गुमाएर ११० रन बनायो। समूह ए मा रहेको पाकिस्तानको यो पहिलो जित हो। यसअघि पाकिस्तान पहिलो खेलमा साबिक विजेता […]

  • २ years अगाडि
‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ नेपालले पाएकोमा प्रधानमन्त्रीद्वारा बधाई ज्ञापन

‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ नेपालले पाएकोमा प्रधानमन्त्रीद्वारा बधाई ज्ञापन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ मुलुकलाई प्राप्त भएकोमा सम्पूर्ण नेपालीलाई बधाई दिएका छन् । इन्टरनेसनल क्रिकेट काउन्सिलले यस वर्षको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ । “यस वर्षको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपालले पाएको छ, बधाई नेपाली”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् […]

  • २ years अगाडि
ग्रीनवूड मार्सेलीमा अनुबन्ध

ग्रीनवूड मार्सेलीमा अनुबन्ध

मासन ग्रीनवूड फ्रेन्च क्लब मार्सेलीमा अनुबन्ध भएका छन् । म्यानचेस्टर युनाइटेडका फरवार्डले मार्सेलीसँग २०२९ सम्मका लागि सम्झौता गरेका हुन् । ग्रीनवूडलाई मार्सेलीले ३० मिलियन युरोमा किनेको बताइएको छ । २२ बर्षिय ग्रीनवुड यौन दुर्व्यबहारको आरोपमा पक्राउ परेकोमा अदालतले सफाई दिएपछि फुटबलमा फर्किएका थिए । तर म्यानचेस्टर युनाइटेडका फ्यानहरुले उनको विरोध गरेपछि उनलाई गत सिजन लोनमा […]

  • २ years अगाडि
अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

काठमाडौँ । अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । सोमबार बिहान सम्पन्न फाइनल खेलमा कोलम्बियालाई १-० गोल अन्तरले पराजित गर्दै कोपा अमेरिकाको उपाधि जितेको हो । निर्धारित ९० मिनेटको समयमा दुवै देशले कुनै गोल गर्न नसकेपछि ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो । खेलको ११२औँ मिनेटमा लाउतारो मार्टिनेजले गरेको गोल नै खेलको निर्णयाक गोल बनेको […]

  • २ years अगाडि
कोलम्बिया कोपा अमेरिका कपको फाइनलमा

कोलम्बिया कोपा अमेरिका कपको फाइनलमा

१५ पटकको च्याम्पियन उरुग्वेलाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको नर्थ क्यारोलिनास्थित बैंक अफ अमेरिका रंगशालामा भएको खेलमा कोलम्बियाले उरुग्वेलाई १–० गोलले हराएको हो। पहिलो हाफको ३९औँ मिनेटमा जेफ्रिसन लिर्माले गरेको गोल नै कोलम्बियालाई उपाधि नजिक पुर्‍याउन पर्याप्त बन्यो। पहिलो हाफको अतिरिक्त समयमा कोलम्बियाका डानियल मुनोज रातो कार्ड पाउँदै मैदानबाट […]

  • २ years अगाडि
इङ्ल्यान्ड लगातार दोस्रो पटक युरो कपको फाइनलमा

इङ्ल्यान्ड लगातार दोस्रो पटक युरो कपको फाइनलमा

नेदरल्याण्ड्सलाई हराउँदै इङ्ल्यान्ड लगातार दोस्रो पटक युरो कपको फाइनलमा प्रवेश गरेको छ।डर्टमुण्डमा भएको दोस्रो सेमिफाइनलमा नेदरल्याण्ड्स माथि २-१ को पुनरागमन जित दर्ता गर्दै युरोप फाइनलमा स्थान पक्का गरेको हो। जाभी सिमोन्सले सातौं मिनेटमा नै नेदरल्याण्ड्सलाई खेलमा अग्रता दिलाएका थिए। इंग्लिश मिडफिल्डर डेकलान राइसको खुट्टाबाट बल खोसेर बक्सको छेउबाट शक्तिशाली प्रहारमा गोल गर्दै सिमोन्सले डच टोलीलाई […]

  • २ years अगाडि

लोकप्रिय

casino giriş
casino bet giriş
casino giriş
online pokies payid