July 6, 2025 | आइतवार, असार २३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

खेलकुद

नेपालले हङकङलाई ६ विकेटले पराजित गर्यो

नेपालले हङकङलाई ६ विकेटले पराजित गर्यो

हङकङ ६ विकेटले पराजित हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याउँदै  नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो  काठमाडौं । त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ । हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२, कप्तान रोहिन पौडेलले नटआउट […]

  • २ years अगाडि
साउदीलाई हराउँदै नेपाल सेमिफाइनलमा

साउदीलाई हराउँदै नेपाल सेमिफाइनलमा

साउदी अरबलाई ३०१ रनको फराकिलो अन्तरले पराजित ४६ रन बनाएर अलआउट भएपछि नेपालले फराकिलो जित हात पार्यो  योसँगै नेपाल समूह एको विजेता हुँदै सेमिफाइनलमा काठमाडौं ।। मलेसियामा भइरहेको एसीसी यू-१९ प्रिमियर कपमा नेपालले साउदी अरबलाई ३०१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । ३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी अरब १९.१ ओभरमा ४६ रन बनाएर […]

  • २ years अगाडि
नेपालमै पहिलो पटक ‘स्काई रेस पिके पिक’ प्रतियोगिता सोलुखुम्बुमा हुँदै

नेपालमै पहिलो पटक ‘स्काई रेस पिके पिक’ प्रतियोगिता सोलुखुम्बुमा हुँदै

सोलुखुम्बु – सोलुखुम्बुको फाप्लुमा नेपालमै पहिलो पटक स्काई रेस पिके पिक ट्रेल रनिङ प्रतियोगिता हुने भएको छ । कोलम्बिया स्पोर्ट्स वेयर नेपालको सहयोगमा नेपाल ट्रेल सिरिजले आउँदाे शुक्रवार प्रतियोगिता हुन लागेको आज बुधवार फाप्लुमा पत्रकार सम्मेलनमार्फत जानकारी गराइएकाे हाे । भविष्यमा नेपालमा अन्तर्राष्ट्रियस्तरको स्काई रेस प्रतियोगिता गर्नुका साथै खेलकुद पर्यटन प्रवर्धनमा सहयोग गर्ने उद्देश्यले याे […]

  • २ years अगाडि
यूएईलाई हराउँदै त्रिदेशीय टी–२० शृङ्खलामा नेपालकाे विजयी शुरुवात

यूएईलाई हराउँदै त्रिदेशीय टी–२० शृङ्खलामा नेपालकाे विजयी शुरुवात

काठमाण्डाै – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेकाे छ । आज बुधवार मूलपानी क्रिकेट मैदानमा भएकाे खेलमा नेपालमा यूएईलाई ७ विकेटले हरायाे । यूएईले दिएकाे १ सय ४१ रनकाे लक्ष्य नेपालले ओभरमा ३ विकेट गुमाएर भेटायाे । नेपालका कप्तान राेहित पाैडेलले अर्धशतक बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । दुवै […]

  • २ years अगाडि
नेपाली सेनाका राईलाई लिगलिगे दौडको उपाधि

नेपाली सेनाका राईलाई लिगलिगे दौडको उपाधि

गोरखा–११औं लिगलिगे दौड प्रतियोगिता ‘२०८०’ को उपाधि नेपाली सेनाका गजेन्द्र राईले हात पारेका छन्। निर्धारित १३.८ किलोमिटर दूरी ५६ मिनेट ३६ सेकेन्डमा पार गर्दै उनले उपाधि जितेका हुन्। उपाधि जितेसँगै राई यस वर्षका लागि लिगलिगे राजा घोषित भएका छन्। प्रतियोगितामा निर्धारित दुरी ५६ मिनेट ५३ सेकेन्डमा पार गर्दै सेनाकै नरेन्द्रसिंह रावत दोस्रो हुनुभएको छ। भारतीय […]

  • २ years अगाडि
नेपालविरुद्ध १४१ रनको लक्ष्य प्रस्तुत

नेपालविरुद्ध १४१ रनको लक्ष्य प्रस्तुत

(यूएई) ले नेपालविरुद्ध १४१ रनको लक्ष्य प्रस्तुत गर्यो  अली नासीरले ३२ रन जोडे यूएईका बसिल हमेदले ५१ रन बनाए यूएई र हङकङले भने कात्तिक ५ र ८ मा खेल्ने काठमाडौं ।। नेपाल त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) ले नेपालविरुद्ध १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा जारी खेलमा टस […]

  • २ years अगाडि
नेपालले टस जितेर फिल्डिङ रोज्यो

नेपालले टस जितेर फिल्डिङ रोज्यो

केहीबेरमा टि-२० क्रिकेट खेल सुरु हुँदै मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजे आज नेपालीका श्याम (मौसम) ढकालले डेब्यू गर्ने सन्दीप लामिछानेले नाम फिर्ता गर्दा श्याम ढकालले अवसर पाए काठमाडौं ।। त्रिकोणात्मक श्रृखला अन्तरगत नेपाल र यूएईबीच अहिले केहीबेरमा टि-२० क्रिकेट खेल सुरु हुँदैछ । मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ […]

  • २ years अगाडि
चौथो एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीको बिदाइ

चौथो एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीको बिदाइ

काठमाडौं । चीनको हाङझावमा हुने चौथो एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीको बिदाई गरिएको छ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव टंकलाल घिसिङले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको अडिटोरियम हलमा आयोजित एक कार्यक्रमबीच बिदाइ गर्नुभएको हो । अक्टोबर २२ देखि २८ तारिखसम्म हुने पारा खेलकुदमा विभिन्न १० खेलमा […]

  • २ years अगाडि
दोस्रो खेलमा बहराइनलाई पराजित गर्दै नेपाल सेमिफाइनल नजिक

दोस्रो खेलमा बहराइनलाई पराजित गर्दै नेपाल सेमिफाइनल नजिक

२८ असोज, काठमाडौं । एसीसी यू-१९ प्रिमियर कपमा दोस्रो खेलमा बहराइनलाई ७ विकेटले पराजित गर्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ । देव खनाल र अर्जुन कुमालको ६८ रनको सम्हालिएको अर्धशतकीय साझेदारीसहित नेपालले दोस्रो जित दर्ता गरेको हो । ७८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाले ११.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । टपअडर […]

  • २ years अगाडि
एसीसी १९ वर्षमुनिको प्रिमियर कप : बहराइनसँगकाे खेलमा टस हारेको नेपाल बलिङ गर्दै

एसीसी १९ वर्षमुनिको प्रिमियर कप : बहराइनसँगकाे खेलमा टस हारेको नेपाल बलिङ गर्दै

काठमाण्डाै – १९ वर्षमुनिको प्रिमियर कप क्रिकेटमा नेपाल र बहराइनबीच खेल चलिरहेको छ । मलेसियाको बायोमास ओभल मैदानमा बहराइनले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । आजको खेलमा जित निकाले नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो हुनेछ । नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रनले हराएको थियो । नेपालले आउँदो २ गते साउदी अरेबियासँग खेल्नेछ […]

  • २ years अगाडि
भारतसँग पाकिस्तान १ सय ९१ रनमा अलआउट

भारतसँग पाकिस्तान १ सय ९१ रनमा अलआउट

काठमाण्डौ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा घरेलु टोली भारतसँग पाकिस्तान एक सय ९१ रनमा अलआउट भएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा भारतले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ९१ र रन बनायो । उसका लागि कप्तान बाबर आजमले ५० रन बनाए । यस्तै, […]

  • २ years अगाडि
काभा भलिबल : चौथो खेलमा नेपालले आज साउदी अरबसँग खेल्दै

काभा भलिबल : चौथो खेलमा नेपालले आज साउदी अरबसँग खेल्दै

काठमाण्डाै – काभा पुरुष भलिबल च्यालेञ्ज कपको आफ्नो चौथो खेलमा नेपालले आज साउदी अरबसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने दुई बजे शुरु हुनेछ । लिगको अन्तिम खेलमा नेपालले उज्वेकिस्तानसँग भोलि खेल्नेछ । यसअघि भएका खेलमा नेपालले अफगानिस्तान र बङ्लादेशलाई हराएको थियो भने श्रीलङ्कासँग पराजित भएको थियो । ६ टोली सहभागी प्रतियोगितामा राउन्ड रोबिन […]

  • २ years अगाडि

लोकप्रिय