March 27, 2025 | बिहिबार, चैत्र १३, २०८१
सुचनाहरु
सुपा मन्दिर दर्शन गरी फर्किने क्रममा बस दुर्घटना हुदा चार जनाको मृत्यु धुलिखेलका अधिकांश पसलमा भेटीयो म्याद गुज्रिएका सामान, तिराइयो यस्तो जरिवाना नेपाल प्रतिको विदेशी मोह: अमेरिकन नागरिक लोरेटाले पोखराको सराङकोटमा विसर्जन गरिन् श्रीमानको अस्तु बालेनले भत्काउदैछन् विवादमा आएको काठमाडौं टावर  ५ घन्टापछी नियन्त्रणमा आयो सेन्टरल प्लाजामा लागेको आगो यस्तो आरोप लगाउदै कुलमानलाई हटायो सरकारले मेयर बालेनलाई कारबाही गरेर कठघरामा उभ्याउन युवा संघले गर्यो माग श्रीमतीलाई मारेपछी आफु पनि घाटी रेटेर आत्महत्या गर्न खोजेका लालबहादुर बाँचे ‘मलाई सरकारले न्याय गर्यो, लोडसेडिङ हुँदैन’ भन्दै हितेन्द्रदेवले दिए प्रतीक्रिया कुमानलाई हटाएपछी सरकारमाथी खनिए नेतादेखी कलाकारसम “एक हप्ता भित्र सबैलाई टुकुचामा गाडदिन्छु” भन्दै बालेनले दिए कडा चेतावनी अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन

एसीसी १९ वर्षमुनिको प्रिमियर कप : बहराइनसँगकाे खेलमा टस हारेको नेपाल बलिङ गर्दै

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १0:३८
एसीसी १९ वर्षमुनिको प्रिमियर कप : बहराइनसँगकाे खेलमा टस हारेको नेपाल बलिङ गर्दै

काठमाण्डाै – १९ वर्षमुनिको प्रिमियर कप क्रिकेटमा नेपाल र बहराइनबीच खेल चलिरहेको छ । मलेसियाको बायोमास ओभल मैदानमा बहराइनले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

आजको खेलमा जित निकाले नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो हुनेछ । नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रनले हराएको थियो । नेपालले आउँदो २ गते साउदी अरेबियासँग खेल्नेछ । प्रतियोगितामा शीर्ष तीन टोलीले पाकिस्तानमा आउँदाे डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछन् ।

हरेक समूहका शीर्ष टोली सेमिफाइनलमा पुग्नेछन् । समूह ‘ए’ मा नेपाल १ खेलमा दुई अङ्ककासाथ शीर्ष स्थानमा छ । समान खेलकासाथ दुई अङ्क नै भए पनि साउदी अरेबिया दोस्रो स्थानमा छ । बहराइन र इरान भने जितविहीन हुँदै तेस्रो र चौथो स्थानमा छन् ।

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १0:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट