January 10, 2025 | शुक्रबार, पुस २६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

खेलकुद

प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदै

प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदै

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदै चेल्सी र एस्टनभिल्ला, आर्सनल र टोटनहम, लिभरपुल र वेस्ट ह्याम तथा ब्राइटन र बर्नमाउथबीच खेल हुने काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदैछन् । आज चेल्सी र एस्टनभिल्ला, आर्सनल र टोटनहम, लिभरपुल र वेस्ट ह्याम तथा ब्राइटन र बर्नमाउथबीच नेपाली समय अनुसार […]

  • १ year अगाडि
नेपाली क्रिकेट टोलीको बिदाइ गरियो

नेपाली क्रिकेट टोलीको बिदाइ गरियो

चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई  बिदाइ एसिया कप खेलेको टिमलाई केही परिवर्तन गरी एसियन गेम्सका लागि नयाँ टोली बनाइयो  काठमाडौं ।। एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई  बिदाइ गरिएको छ ।नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका बीच बिदाइ गर्दै नेपाली टोलीलाई शुभकामना दिएका हुन् । क्यानको नयाँ कार्यसमिति शनिबार मात्रै […]

  • १ year अगाडि
भोट गणनामा कडा टक्कर पारसको अग्रता कायमै

भोट गणनामा कडा टक्कर पारसको अग्रता कायमै

पारस खड्का र प्रशान्तविक्रम मल्लको कडा टक्कर २५ मत गनिसक्दा पारसले अग्रता लिए काठमाडौँ ।।  नेपाल क्रिकेट संघ (क्यान) को सचिवमा पारस खड्का र प्रशान्तविक्रम मल्लको कडा टक्कर देखिएको छ। नयाँ नेतृत्वका लागि शनिबार भएको निर्वाचनमा सचिव र सदस्यका लागि मात्र मतदान भएको थियो। जारी मतगणनाको सुरुको २५ भोट गणना हुँदा उनीहरूबीच कडा टक्कर देखिएको छ। २५ […]

  • १ year अगाडि
निर्विरोध क्यानको सदस्य भइन् जयन्ती भट्ट

निर्विरोध क्यानको सदस्य भइन् जयन्ती भट्ट

महिला खेलाडीको हकहितका लागि काम गर्ने महिलाको ३३ प्रतिशत उपस्थितिका लागि प्रयास गर्ने काठमाडौं ।। नेपाल क्रिकेट संघ (क्यान) को महिला सदस्यमा जयन्ती देवी भट्ट दोहोरिएकी छिन् । उनी चार वर्षअघि पनि क्यानमा महिला सदस्यको रुपमा निर्वाचित भएकी थिइन् । दार्चुलाकी भट्टले महिला सदस्यमा दोहोरिएपछि महिला खेलाडीको हकहितका लागि काम गर्ने बताएकी छन् । ‘म […]

  • १ year अगाडि
सरु लिम्बु घाइते भइन्,गुमे सबै बाँकी खेल

सरु लिम्बु घाइते भइन्,गुमे सबै बाँकी खेल

टोलीकी मिडफिल्डर सरु लिम्बु लडीन्  उनी करिब ९ महिना मैदान बाहिर रहने एक साता अस्पताल बसाइपछि सरु टोलीसँगै नेपाल फर्कने नेपालले सोमबार जापानसँग खेल्ने अन्तिम खेलमा नेपालले बंगालदेशको सामना गर्ने काठमाडौँ ।। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर सरु लिम्बुले एसियन गेम्सका बाँकी खेल गुमाउने भएकी छन्। चीनमा जारी १९औं एसियन गेम्सअन्तर्गत भियतनामसँगको खेलमा चोट लागेपछि […]

  • १ year अगाडि
क्यानको सचिवमा पारस र प्रशान्तविक्रमको भिडन्त हुने सम्भावना

क्यानको सचिवमा पारस र प्रशान्तविक्रमको भिडन्त हुने सम्भावना

पूर्वकप्तान पारस खड्का र प्रशान्तविक्रम मल्लले उम्मेदवारी दर्ता गरे  अध्यक्षलगायत पदाधिकारी भने सर्वसम्मत चयन उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध चयन भए काठमाडौं ।। नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति सचिवका लागि राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का र प्रशान्तविक्रम मल्लले उम्मेदवारी दर्ता गरेका छन् । पहिलो पटक क्यानमा प्रवेश गरेका पारसले कार्यबहाक सचिवका […]

  • १ year अगाडि
नेपाल क्रिकेट सङ्घको अध्यक्षमा चन्द निर्विरोध निर्वाचित

नेपाल क्रिकेट सङ्घको अध्यक्षमा चन्द निर्विरोध निर्वाचित

काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । चन्दको विरुद्धमा कुनै पनि उम्मेदवारी नपरेपछि उनी सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । उनी तेस्रो पटक अध्यक्ष पदमा निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी विनयराज भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि चन्द निर्विरोध भएका हुन् । यस्तै, उपाध्यक्षमा रोशन सिंह, […]

  • १ year अगाडि
क्रिकेटर पारस खड्का संघको सचिवमा  लड्ने

क्रिकेटर पारस खड्का संघको सचिवमा लड्ने

क्यानको साधारणसभा आज शुक्रबार काठमाडौंमा सुरु   शनिबारसम्म चल्ने साधारणसभाले नयाँ चयन गर्ने सचिवमा भने पूर्व कप्तान पारस खड्का उठ्ने काठमाडौं ।। नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभा आज शुक्रबार काठमाडौंमा सुरु भएको छ । बालुवाटारस्थिति एक पार्टी प्यालेसमा भोलि शनिबारसम्म चल्ने साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने छ । अध्यक्षमा वर्तमान अध्यक्ष चतुरबहादुर चन्द दोहोरिने तयारीमा […]

  • १ year अगाडि
क्रिकेट टोलीलाई क्यानको सम्मान

क्रिकेट टोलीलाई क्यानको सम्मान

साधारणसभा तथा अधिवेशनमा विभिन्न खेलाडीहरुलाई सम्मान क्रिकेटका पहिलो ब्याचको टोलीका खेलाडीहरुलाई सम्मान गरियो  काठमाडौँ ।। नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय साधारणसभा तथा अधिवेशनमा विभिन्न खेलाडीहरुलाई सम्मान गरिएको छ। क्यानको अधिवेशनको उद्घाटन सत्रका क्रममा शुक्रबार नेपाली क्रिकेटका पहिलो ब्याचको टोलीका खेलाडीहरुलाई सम्मान गरिएको हो। क्यानले सन् १९९६ का तत्कालीन कप्तान उत्तमकुमार कर्माचार्यसहितका खेलाडीहरुलाई सम्मान गरेको […]

  • १ year अगाडि
राष्ट्रिय क्रिकेट टोलीलाई लाग्यो ठूलो झट्का

राष्ट्रिय क्रिकेट टोलीलाई लाग्यो ठूलो झट्का

अर्को सातादेखि हुने खेलअघि नेपालका बायाँ हाते स्पिनर ललित राजवंशी घाइते भए शल्यक्रियापछि ललित कम्तीमा ६ देखि १२ साता मैदान बाहिर रहने उनको बिहीबार बिहान बीएन्डबी अस्पताल ग्वार्कोमा शल्यक्रिया  गर्ने तयारी हुँदै  काठमाडौँ ।।  १९ औं एसियन गेम्सअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ठूलो झट्का लागेको छ। अर्को सातादेखि हुने खेलअघि नेपालका बायाँ हाते स्पिनर ललित […]

  • १ year अगाडि
नेपालले उपाधि जित्ने लक्ष्य लियो

नेपालले उपाधि जित्ने लक्ष्य लियो

साफ यू–१९ च्याम्पियनसिपमा उपाधि जित्ने नेपालको लक्ष्य बिहीबार दिउँसो साढे ४ बजे दशरथ रंगशालामा पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै काठमाडौं ।। बिहीबारदेखि काठमाडौंमा हुने साफ यू–१९ च्याम्पियनसिपमा नेपालले उपाधि जित्ने लक्ष्य लिएको छ । प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेल बिहीबार दिउँसो साढे ४ बजे दशरथ रंगशालामा पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । बिहीबार दिउँसो साढे १ बजे भारतले बंगलादेशसँग […]

  • १ year अगाडि
एसियाड अन्तर्गत पुरुष भलिबलमा नेपालले आज इरानसँग खेल्दै

एसियाड अन्तर्गत पुरुष भलिबलमा नेपालले आज इरानसँग खेल्दै

१९औँ एसियन गेम्स (एसियाड) अन्तर्गत पुरुष भलिबलमा नेपालले आज इरानसँग खेल्दै बहराइनसँग पराजित भएकाले नेपालका लागि समूह चरण पार गर्न इरानलाई हराउनैपर्ने दबाव काठमाण्डौ – १९औँ एसियन गेम्स (एसियाड) अन्तर्गत पुरुष भलिबलमा नेपालले आज इरानसँग खेल्दैछ । खेल चीनको हाङझाउमा दिउँसो सवा १२ बजे हुनेछ । इरानसँग पराजित भएमा नेपाल समूह चरणबाटै बाहिरिनेछ । समूह […]

  • १ year अगाडि

लोकप्रिय