July 14, 2025 | सोमवार, असार ३१, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सूचना/प्रबिधि

टिकटक प्रतिबन्धविरुद्धको रिट हेर्न भ्याइएन

टिकटक प्रतिबन्धविरुद्धको रिट हेर्न भ्याइएन

टिकटक निर्णयविरुद्धको रिट आज हेरिएन  दीर्घकालका लागि नभएर तत्कालका लागि मात्र भएको उल्लेख सर्वोच्चबाट अन्तरिम आदेश नभएपछि टिकटकमाथिको प्रतिबन्ध कायम  काठमाडौं ।। टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा परेको छ । सर्वोच्च अदालतका न्यायाधीश सुस्मलता माथेमा र विनोद शर्माको इजलासमा परेका रिट हेर्न नभ्याइनेमा परेका हुन् । न्यायाधीशद्वयको इजलासमा २७ मुद्दा थिए र […]

  • २ years अगाडि
सञ्चार मन्त्रालयले टिकटक प्रतिबन्ध सम्बन्धी सर्वोच्चलाई दियो जवाफ

सञ्चार मन्त्रालयले टिकटक प्रतिबन्ध सम्बन्धी सर्वोच्चलाई दियो जवाफ

टिकटकका गतिविधि नियमन गर्न सम्भव नभएकाले प्रतिबन्ध नै गरियो  रियल टाइमका सामग्री हटाउन नसकिने भएकाले प्रतिबन्ध नै लगाउनुपरेको जिकिर  नागरिकको गोपनीयता हनन हुनु भनेको राष्ट्रिय सार्वभौमिकताकै लागि चुनौतीको विषय   काठमाडौं ।। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल टिकटकका गतिविधि नियमन गर्न सम्भव नभएकाले प्रतिबन्ध नै लगाउनुपरेको बताएको छ । टिकटक प्रतिबन्ध विरुद्ध परेका रिट […]

  • २ years अगाडि
विद्युतीय तार भूमिगत गर्ने कामलाई सडकले अनुमति दिएन  : कुलमान

विद्युतीय तार भूमिगत गर्ने कामलाई सडकले अनुमति दिएन : कुलमान

सडक विभागले सडक खन्न अनुमति नदिंदा काम भएन  समन्वय अभावमा ठूलो र महत्वपूर्ण आयोजना बेवारिसे हुन गयो  तारलाई भूमिगत गर्दा १० गुणा महंगो पर्ने  काठमाडौं ।। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सडक विभागले सडक खन्न अनुमति नदिंदा काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणाली (तार) लाई भूमिगत बनाउने काम बेवारिसे बनेको बताएका छन् । प्राधिकरणका […]

  • २ years अगाडि
उच्च अदालतले एनसेल र रिट हाल्ने दुवै पक्षलाई छलफलमा बोलायो

उच्च अदालतले एनसेल र रिट हाल्ने दुवै पक्षलाई छलफलमा बोलायो

आजियाटाको निर्णयविरुद्ध रिट पाटनले दुबै पक्षलाई बोलायो  कारण देखाउ आदेश जारी गरी लिखित जवाफ माग्यो  काठमाडौं ।। एनसेलको शेयर बेच्ने मलेसियन कम्पनी आजियाटाको निर्णयविरुद्ध परेको रिटमा उच्च अदालत, पाटनले दुबै पक्षलाई छलफलमा बोलाएको छ । व्यवसायिक वातावरण चुनौतीपूर्ण बन्दै गएको भन्दै आजियाटाले एनसेलमा रहेको सेयर बिक्री गर्ने निर्णय गरेको थियो । त्यसविरुद्ध परेको रिटमा न्यायाधीश […]

  • २ years अगाडि
विद्युत प्राधिकरणले महशुल मागेपछि विराटनगर महानगरले पनि माग्यो…..

विद्युत प्राधिकरणले महशुल मागेपछि विराटनगर महानगरले पनि माग्यो…..

विराटनगर महानगरपालिका र नेपाल विद्युत प्राधिकरणविच भनाभन  बक्यौता तिर्नका प्राधिकरणले गोरखापत्रमा ४५ दिने दियो सूचना विराटनगर ।। विराटनगर महानगरपालिका र नेपाल विद्युत प्राधिकरणले एक-अर्कालाई भुक्तानी तिर्न ताकेता गरेका छन् । विद्युत महसुल तिर्न बाँकी रहेको भन्दै विद्युत प्राधिकरणले महानगरपालिकाको तीन वटा वडाका सडक बत्तीको लाइन काटेको थियो । लगत्तै पत्र लेखेर महानगरपालिकाले सम्पत्ति कर र […]

  • २ years अगाडि
टिकटक पुरै बन्द भएको न भएको बारे २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

टिकटक पुरै बन्द भएको न भएको बारे २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

टिकटक बन्द गरे-नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन निर्देशन नमानेमा अनुमति पत्र खारेजीलगायतको कारबाही गर्ने  निर्देशन कार्यान्वयन नगरेकोमा प्राधिकरणको खरो चेतावनी  काठमाडौँ ।। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे-नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सार्वजनिक सूचना प्रकाशित गरी २४ घण्टाभित्र टिकटक बन्द गर्ने […]

  • २ years अगाडि
अब काठमाडौंमा पैदलयात्रुले नै ट्राफिक लाइट बाल्न मिल्ने सुबिधा

अब काठमाडौंमा पैदलयात्रुले नै ट्राफिक लाइट बाल्न मिल्ने सुबिधा

पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्न मिल्ने  ट्राफिक लाइट आज बिहान १० बजेदेखि सञ्चालनमा ल्याइँदै पैदलयात्रुले स्वीच थिचेको २ मिनेटमा ट्राफिक बत्तीमा रातो बल्ने  काठमाडौं ।। काठमाडौंको बबरमहलमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि प्रयोगमा आउँदै छ । ‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट आज बिहान १० बजेदेखि सञ्चालनमा ल्याइँदै छ […]

  • २ years अगाडि
नेपाली सेनाका लागि पुस ७ गतेसम्म दरखास्त दिन पाइने

नेपाली सेनाका लागि पुस ७ गतेसम्म दरखास्त दिन पाइने

नेपाली सेनाले ठूलो संख्यामा दरखास्त माग्दै ठूलो संख्यामा दरखास्त आह्वान गर्यो  वैबसाइटबाट अनलाइन दरखास्त दिन पाइने  दरखास्त आजदेखि पुस ७ गतेसम्म दिन पाइने काठमाडौं ।। नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको हो ।  […]

  • २ years अगाडि
७ दिनभित्र सडक बत्तीको बक्यौता नतिरे कारबाही

७ दिनभित्र सडक बत्तीको बक्यौता नतिरे कारबाही

मिटर जडान तथा बक्यौता महसुल तत्काल भुक्तानी गर्न निर्देशन सडक बत्तीका लागि रीतपूर्वक मिटर जडान गर्न प्राधिकरणको अनुरोध  भनेको नमाने विनियम १० को प्रावधान बमोजिम कारबाही हुने काठमाडौं ।। नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीको मिटर जडान तथा बक्यौता महसुल तत्काल भुक्तानी गर्न निर्देशन दिएको छ । स्थानीय निकायहरूले सडक बत्ती वापत विद्युत् उपभोग गरेको बक्यौता विद्युत् […]

  • २ years अगाडि
टिकटकजस्तै नेपाली एप ‘रमाइलो’ सार्वजनिक, के–के छन् सुविधा ?

टिकटकजस्तै नेपाली एप ‘रमाइलो’ सार्वजनिक, के–के छन् सुविधा ?

काठमाडौं । भिडियो प्लेटफर्म टिकटकजस्तै नेपाली एप ‘रमाइलो’ सार्वजनिक भएको छ । नेपालमा सन् २०१९ देखि सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशील कम्पनी आईडिया जार डिजिटल कम्पनीले सञ्चालनमा ल्याएको सो एपमा टिकटक जस्तै भिडियो हेर्ने तथा अपलोड गर्ने, भिडियो एक्सप्लोर गर्ने, लाईक, कमेन्ट र सेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधा समेत दिएको छ । कम्पनीले […]

  • २ years अगाडि
टिकटकको रिट न्यायाधीश विनोद शर्माले हेर्ने

टिकटकको रिट न्यायाधीश विनोद शर्माले हेर्ने

१० रिटको सुनुवाइ न्यायाधीश विनोद शर्माको इजलासमा विनोद शर्माको इजलासमा प्रारम्भिक सुनुवाइ हुने  टिकटक चल्न दिन अन्तरिम आदेशको माग काठमाडौँ ।। टिकटक प्रतिबन्धविरुद्ध परेका १० रिटको सुनुवाइका न्यायाधीश विनोद शर्माको इजलासमा पेसी तोकिएको छ । टिकटकमाथिको प्रतिबन्ध तत्काल हटाउन माग गर्दै दायर रिटमाथि मंगलबार सर्वोच्चमा एक न्यायाधीशको इजलासमा प्रारम्भिक सुनुवाइ हुन लागेको हो । सर्वोच्च […]

  • २ years अगाडि
पृथ्वीको तापक्रम बढेकोमा संयुक्त राष्ट्रसङ्घको चेतावनी

पृथ्वीको तापक्रम बढेकोमा संयुक्त राष्ट्रसङ्घको चेतावनी

विनाशकारी तापक्रम २.९ डिग्री सेल्सियससम्म पुग्ने राष्ट्रसङ्घको चेतावनी तापक्रम वृद्धि रोक्न गरिएका प्रयास असफलतातर्फ उन्मुख  यो वर्ष मानव इतिहासकै सबैभन्दा तातो वर्ष हुने पेरिस ।। विश्वका विभिन्न मुलुकले हरितगृह ग्यास कटौतीगर्ने प्रतिबद्धताका बाबजुद् पृथ्वीलाई मुख्य सीमाभन्दा धेरै तापक्रम वृद्धिको मार्गमा डोर्याएको संयुक्त राष्ट्रसङ्घले २०८० मंसिर ४ गते सोमबार जनाएको छ । प्रतिवद्धतालाई इमान्दारिताका साथ कार्यान्वयनमा […]

  • २ years अगाडि

लोकप्रिय