२० जना विदेशी र २२ जना स्वदेशी पाहुना अवलोकनका लागि आउने निश्चित हनुमानढोका केन्द्रीय सम्पदा पदयात्रा, हाँडीगाउँ र स्वयम्भू र भक्तपुर दरबार स्क्वारयरको भ्रमण अवलोकन, कुमारी रथ यात्राको अवलोकन गराइने काठमाडौं, असोज ८ गते । काठमाडौं महानगरपालिकाले यस वर्षको इन्द्रजात्रामा विदेशी तथा स्वदेशी पाहुना सहभागी हुने जनाएको छ । सोमबार हनुमानढोकामा पत्रकार सम्मेलन गरेर […]