Deprecated: Required parameter $categories follows optional parameter $offset in /home/sajhaparibesh.com/public_html/wp-content/themes/suga-news/inc/cf.php on line 16

Deprecated: Required parameter $cat_id follows optional parameter $post_offset in /home/sajhaparibesh.com/public_html/wp-content/themes/suga-news/inc/cf.php on line 40
लक्ष्मी पुजाकै दिन घरको स्ल्यापबाट लडेर १६ वर्षीय अरबिन्दको मृत्यु – साझा परिवेश
November 10, 2024 | आइतवार, कार्तिक २५, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

लक्ष्मी पुजाकै दिन घरको स्ल्यापबाट लडेर १६ वर्षीय अरबिन्दको मृत्यु

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक ८, २०७९ 0९:३५
लक्ष्मी पुजाकै दिन घरको स्ल्यापबाट लडेर १६ वर्षीय अरबिन्दको मृत्यु

वीरगञ्ज – घरको स्ल्यापबाट लडेर किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं। ३ इटियाही टोल बस्ने उमेश दासको छोरा १६ वर्षीय अरबिन्दकुमार दास रहेका छन् ।

सोमबार दिउँसो बाख्रालाई खुवाउन अम्बकको बोट तिर गएका थिएइ । सोही बेला उनी निर्माणाधीन एक तले घरको झ्याल बाहिर जडान भई नसकेको स्ल्यापमाटेकपछि अचानक स्ल्याप खुस्किएको थियो ।

जडान नभएको स्ल्याप अचानक खुस्किन गई जमिनमा लडेर गम्भिर घाइते भएका उनको उपचारार्थ बाराको प्रसौनीस्थित एल।एस।न्युरो अस्पताल पुर्‍याए पनि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक ८, २०७९ 0९:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्