इलाम ।। माई नपा -२,चेप्टि मा संचालित आन्तरिक र बाह्य पर्यटकको गन्तव्य बनेको ” ह्याप्पी ड्रिम्स चेप्टि ” लाई विशेष फोकस गरी विभिन्न स्थानमा ट्राफिक प्रहरी सम्बन्धी सचेतना फैलाउने बोर्डको स्थापना सँगै यश क्षेत्रकाे चर्चा सुरु भएको छ । पर्यटकीय तथा सामाजिक रुपमा सकारात्मक कार्य गर्दै आएको चेप्टीले स्थानीय जनताकाे सेवा सुविधा र सकारात्मक कार्यमा जाेड दिदै आएकाे पार्कका संचालन दिनेश शिवाकोटीले बताए ।