April 18, 2025 | शुक्रबार, बैशाख ६, २०८२
सुचनाहरु
जब प्रधानमन्त्रि ओलीले स्वातगत गर्न उभिएकी रेनु दाहालाई सोधे – छोरी सञ्चै छौ?  बालेनले दिएनन् काङ्रेस, एमालेका संस्थालाई बजेट, वडाध्यक्षहरू भए बालेनसँग रुष्ट  आइतबारसम्म नेपालमा फेसबुक दर्ता नभए बन्द हुने  दिपेन्द्र सिंह ऐरीको टी-२० अलराउन्डर र्याङ्किङमा गिरावट, पहिलो स्थानमा पुग्ने सपना अधुरै  काठमाडौबाट हेटौंडा जाँदै गरेको बस मकवानपुरगढीमा खस्यो,२ जनाको मृत्यु  सावधानः अब ३ दिन मेघगर्जन र चट्याङ्गसहित देशभर पानी पर्ने सम्भावना पौडी खेल्ने क्रममा नारायणी नदीमा बेपत्ता भएका दुई बालकको शव फेला पर्यो किन राजिनामा दिइन् सुमनाले? खुलाइन् यस्तो कारण    रोकिएन् शिक्षक, आन्दोलन अझै जारी राख्ने रास्वपाको महाधिवेशन फागुनको पहिलो साता बलात्कारको मुद्दामा  दोषी ठहर भएका रामबहादुर बमजनले पाए सफाइ मकवानपुरमा यात्रुबाहक रात्रीबस दुर्घटना, कारमा आगोलागी  विमानस्थलमा एक युवालाई दुर्व्यवहार गर्ने प्रहरिमाथी छानबिन सुरु   माइतीघरमा नाराबाजी गरेका अमेरिकी नागरिक फर्किए आफ्नै देश  नाबालिग जोडीबीच सहमतिमा भएको सम्बन्ध जबरजस्ति करणी नहुने कवाडी संकलक कुट्ने काठमाडौ महानगरका नगरप्रहरीको गयो जागिर  “रुटिन अफ नेपाल बन्द” लाई सुचना आयोगले माग्यो लिखित जवाफ सुनिता डङ्गोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडरमा छनोट, के भन्छिन्? कालीगण्डकीमा नुहाउन गएकी बिण्णुको खोलाले बगाएर गयो ज्यान  २ महिनापछि सकुल भेटिईन् महाकुम्भमा हराएकी रोशनी 

“काेशी प्रदेश”काे धज्जी उडाउँदै इनरुवा नगरपालिका

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ १0:00
“काेशी प्रदेश”काे धज्जी उडाउँदै इनरुवा नगरपालिका

इनरुवा । सुनसरीको सदरमुकाम समेत रहेकाे इनरुवा नगरपालिकाले “काेशी प्रदेश”काे धज्जी उडाएकाे छ ।
प्रदेश सरकारले प्रदेश नं-१ काे नम “काेशी प्रदेश राखेता पनि इनरुवा नगरपालिकाले “काेशी प्रदेश”काे ठाउँमा प्रदेश नं-१ नै लेखेर प्रदेशको धज्जी उडाएकाे हाे ।

प्रदेश नं-१ काे नाम”काेशीप्रदेश” राखिएता पनि इनरुवा नगरपालिकाले प्रदेश-१ नै राखेकाे पाइएकाे छ ।

केहिदिन अगाडि पनि काेशी प्रदेशकाे ठाउँमा प्रदेश-१ लेखेकाे पाइएकाे थियाे। त्यसबेला सामाजिक संजालमा चाैतर्फी आलोचना आएपछि प्रदेश -१ काे ठाउँमा “काेशी प्रदेश नगरपालिकाले लेख्न थालेकाे थियाे ।

२०७९/१२/२३ गते इनरुवा नगरपालिकालेकाेभिड १९ बिरुद्धकाे फाइजर खाेप बुस्टर डाेज संचालन अभियानकाे सूचना जारि गरेकाे पत्रमा निमित्त प्रमुख प्रशासकीय अधिकृत कपिलदेव मेहताकाे हस्ताक्षर रहेकाे सूचना पत्रमा “काेशी प्रदेश” नभयी प्रदेश-१ लेखिएको पाइकाेहाे छ ।

“काेशी प्रदेश” नामांकरण भइसकेपछि पनि प्रदेश-१ लेखिएकाे कागजातमा इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले हस्ताक्षर गरेकाे पाइएकाे छ ।

जानकारका अनुसार इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राइ किराँत समुदायकाे भएकाेले नै उनले “काेशी प्रदेश” राख्न नमानेकाे हनेकी?भनेर बताउँछन् ।

उक्त सूचना पत्र अहिले सामाजिक संजालमा यत्रतत्र चर्चामा रहेकाेछ भने नगरवासीहरुले सामाजिक संजालमा आलोचना समेत गरिरहेकाे छ ।

सम्बन्धित निकायले यस्ता त्रुटी चाँडै सच्याउन जरुरी देखिन्छ ।

सम्बन्धित तश्विरहरु:

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ १0:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट