July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

श्यामबिरलाई पछि पार्दै सविना

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ६, २०७९ १५:३३
श्यामबिरलाई पछि पार्दै सविना

झापा १ को जारी मतगणनामा प्रदेशसभा ख तर्फ राप्रपाका उम्मेदवार सबिना बजगाँइले एकिकृत माओवादी केन्द्रका श्यामबिर लिम्बुलाई पछाडी पार्नुभएको छ ।
१२ हजार ३सय ६४ मतगणना गर्दा बजगाँइले ४ हजार ७सय २० मत प्राप्त गर्नुभएको छ । लिम्बु ४हजार ७सय २० मत प्राप्त गर्दै दोस्रो स्थानमा रहनुभएको छ । यो क्षेत्रमा जम्मा  ३२ हजार ८ सय २५ मत खसेको थियो ।

त्यस्तै झापा-१ मा नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा सदस्य ‘क’ का उम्मेदवार गोपाल तामाङले अग्रता कायम राख्नु भएको छ छ । १७ हजार ३ सय ८ मत गनिसक्दा तामाङको ७ हजार ८सय ३५ र नेकपा एमालेको तर्फबाट रविन कोइरालाले ६ हजार ७ सय ७० ल्याउनुभएको छ । तामाङ र कोइरालाको १ हजार ६५ मतान्तर रहेको छ ।

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ६, २०७९ १५:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि?