sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

२०८ मतान्तरले फिल्मी स्टायलमा योगेशको इन्ट्री

  • साझा परिवेश
  • बुधबार, मंसिर ७, २०७९ २१:0१
२०८ मतान्तरले फिल्मी स्टायलमा योगेशको इन्ट्री

ताप्लेजुङ । प्रतिनिधी सभामा १ र प्रदेश सभामा २ वटा निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा फिल्मी स्टायलमा योगेश भट्टराईको जीत भएको छ । ने.क.पा. एमालेको सचिव योगेश भट्टराईको निर्वाचन क्षेत्र भएकोले प्रतिनिधी सभाको मतगणनामा आम चासोको विषय रहेको थियो । ६१ वडा रहेको यस क्षेत्रमा नेकपा एमालेको तर्फबाट पार्टी सचिव योगेश भट्टराईको विरुद्धमा सत्ता गठबन्धनको साझा उम्मेद्वार नेकपा माओवादी केन्द्रका नेता खेल प्रसाद बुढाक्षेत्री परागको कडा प्रतिश्पर्धा रहेको थियो । ६१ मध्ये ५५ स्थानको मतगणनाको नतिजा सार्वजनिक गरुनजेल सम्म गठबन्धनका उम्मेद्वारले १०१० सम्मको मतान्तरले अग्रता कायम गरिरहेको थियो भने अन्तिम अवस्थामा सूर्य चिन्हका भट्टराईकले फिल्मका हिरोको रोल अन्तिममा हुन्छ भने जसरी जीत हात पार्न सफल भएको छ । भट्टराईले २१९४३ मत प्राप्त गरेर विजयी हुनुभएको थियो भने वहाँको निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका बुढाक्षेत्रीले २१७५३ मत प्राप्त गरी उपविजेता बन्नुभएको छ । मतान्तर २०८ रहेको छ ।

  • साझा परिवेश
  • बुधबार, मंसिर ७, २०७९ २१:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid