May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

जनआन्दोलनमा हटाएको वीरेन्द्रको सालिक फेरि राखियो

  • साझा परिवेश
  • सोमवार, पुस ९, २०८० १४:१0
जनआन्दोलनमा हटाएको वीरेन्द्रको सालिक फेरि राखियो
  • वीरेन्द्र वीरविक्रम शाहको सालिक मध्यरातमा फेरि स्थापना गरियो 
  • तत्कालीन राजाकै वीरेन्द्रकै नामबाट चोकको नाम राखियो 
  • सालिक पुनःस्थापना गर्न स्थानीयको समिति बन्यो 

पोखरा ।।

जनआन्दोलन २०६२/०६३ मा हटाइएको स्व. राजा वीरेन्द्र वीरविक्रम शाहको सालिक मध्यरातमा फेरि स्थापना गरिएको छ । पोखरा १० स्थित वीरेन्द्र चोकमा सालिक राखिएको हो । तत्कालीन राजाकै वीरेन्द्रकै नामबाट चोकको नाम राखिएको थियो । २०५९ चैतमा स्थापित सालिकलाई जनआन्दोलनको समयमा माओवादीका नेता तथा कार्यकर्ताले फालिदिएका थिए । गएराति १ बजेर ४५ मिनेट जाँदा स्थानीयकै समन्वयमा सालिक पुनःस्थापना गरिएको हो । आठ फिट अग्लो सालिकको लागत २५ लाख रहेको बताइएको छ । सालिक पुनःस्थापना गर्न स्थानीयको समिति बनेको थियो ।

 

  • साझा परिवेश
  • सोमवार, पुस ९, २०८० १४:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।