October 30, 2024 | बुधबार, कार्तिक १४, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

कांग्रेसले टुंग्यायो प्रतिनिधिसभाका समानुपातिक सांसद, जीवन परियारको इन्ट्री (सूची)

  • साझा परिवेश
  • शनिबार, मंसिर २४, २०७९ १८:१0
कांग्रेसले टुंग्यायो प्रतिनिधिसभाका समानुपातिक सांसद, जीवन परियारको इन्ट्री (सूची)

नेपाली कांग्रेसले प्रतिनिधिसभामा आफूले पाएको समानुपातिक कोटाको नाम टुंगो लगाएको छ । बालुवाटारमा जारी पदाधिकारी बैठकले ती नामहरूलाई औपचारिकता दिन भने बाँकी छ ।

सबैभन्दा चासोका साथ हेरिएको पुरुषतर्फ गोपालमान श्रेष्ठलाई ब्याक गरेर सहमति जुटाइएको छ । दलितबाट जीवन परियारलाई समावेश गरिएको छ । कांग्रेसले ३२ सांसदको कोटा पाएकोमा त्यसमध्ये ३ जना मात्र पुरुष पठाउन पाउने भएपछि यसमा विवाद भएको थियो ।

आदिवासी जनजाति 

१ सरस्वती बजिमय
२ लिलादेवी बोखिम
३ सिता कुमारी राना
४ सुशीला थिङ
५ सपना राजभण्डारी
६ माया राई
७ कुसुम थापामगर
८ मनोरमा सेरचन

खस आर्यतर्फ 

१ अम्बिका बस्नेत
२ सरिता प्रसाईं
३ आरजु राणा देउवा
४ ईश्वरी न्यौपाने
५ प्रतिमा गौतम
६ मञ्जु खाँण
७ रमा कोइराला पौडेल
८ कान्तिका सेजुवाल
९ मैना रावल कार्की

मधेसीतर्फ

१ नागिना यादव
२ मुक्ता कुमारी यादव
३ चन्दा चौधरी
४ संगिता मण्डल
५ निनुकुमारी कर्ण

  • साझा परिवेश
  • शनिबार, मंसिर २४, २०७९ १८:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्