October 12, 2024 | शनिबार, अशोज २६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

जबरजस्ती प्रयास गरेपछि हसियाँले जेठाजुको हत्या

  • साझा परिवेश
  • शुक्रबार, पुस ८, २०७९ २0:३६
जबरजस्ती प्रयास गरेपछि हसियाँले जेठाजुको हत्या

 

भद्रपुर, ८ पुस । झापाको कनकाई नगरपालिकामा बुहारीले जुठाजुको हत्या गरेकी छन् । सँगै घाँस काट्न गएका जेठाजुलाई बुहारीले हँसिया प्रहार गरी हत्या गरेकी हुन् ।

बिहीबार दिउँसो शिवसताक्षी–१० टेक्रा स्थित माईखोलाको पुर्व साईडको बगरको डिल कासघाँरीमा जिल्ला झापा कन्काई नगरपालिका–४ का ५५ वर्षीय पदमलाल बास्तोला मृत अवस्थामा भेटिएकोका थिए । घटनाको सम्बन्धमा आज मृतकको आफ्नै बुहारी ४८ वर्षीया रनमाया बास्तोलालाई शंका लागी नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा निज रनमाया बास्तोलाले बुधबार मृतकसंग घाँस काट्न गएको बेला हसियाँ प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

 

  • साझा परिवेश
  • शुक्रबार, पुस ८, २०७९ २0:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्