May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु

मधेशमा हेलिकोप्टरमा जन्ती जाने विकृति रोक्न सांसद झाको माग

  • साझा परिवेश
  • बुधबार, चैत्र २१, २०८० १२:४१
मधेशमा हेलिकोप्टरमा जन्ती जाने विकृति रोक्न सांसद झाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मधेश प्रदेशमा जन्ती हेलिकोप्टरमा जाने विकृति रोक्न सरकारसँग माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले हेलिकोप्टरको प्रयोगले गर्दा मधेशमा सामाजिक विकृति निम्तिएको भन्दै त्यस्ता खालका गतिविधिमा नियन्ण गर्न सरकारसँग माग गरेका हुन् ।

मधेसमा जन्ती हेलिकोप्टरमा जाने विकृति बढेको भन्दै त्यसलाई रोक्न सम्बन्धित निकायसँग माग गरे । “मधेसमा जन्ती बेहुलीकहाँ हेलिकोप्टरमा जाने विकृति बढ्दै छ । त्यसले तीनवटा कुरामा जोखिम बढाएको छ । यसको आर्थिक भार बेहुलीको माइतीतर्फ पर्ने, बस्तीको छाना जोखिमपूर्ण हुने, होलिकोप्टर ल्यान्ड गर्दा व्यवस्थित हेलिप्याड नहुँदा जोखिमपूर्ण हुन्छ,” उनले भने, “त्यसैले सबै साझेदारको ध्यानाकर्षण गराउन चाहन्छु । यो विकृतिलाई रोक्न आवश्यक पहलकदमी होस् ।”

  • साझा परिवेश
  • बुधबार, चैत्र २१, २०८० १२:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।