sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

झापामा यादव भेला तथा वनभोज कार्यक्रम

  • साझा परिवेश
  • आइतवार, पुस १७, २०७९ २0:00
झापामा यादव भेला तथा वनभोज कार्यक्रम

 

वनभोज तथा यादव भेला कार्यक्रम मा प्रमुख अतिथि प्रदेश १ का माननिय स्वास्थ्य मन्त्रि जयराम यादव को उपस्थिति रहेको थियो ! कार्यक्रम को अध्यक्षता सामाजिक व्यक्तित्व भरत यादव रहनु भएको मा विशिष्ट अतिथि नेपाल यादव सेवा समिति का केन्द्रिय अध्यक्ष भुवनेश्वर यादव, झापा जिल्ला का अग्रज अभिभावक डाक्टर सि.पि. यादव,गोपाल सेवा समिति का जिल्ला अध्यक्ष ललन यादव, पुर्वान्चल क्यान्सर अस्पताल का मेडिकल डाइरेक्टर डा. विरेन्द्र कुमार यादव, मनकामना हस्पिटल दिलिप यादव सामाजिक व्यक्तित्व हरु को वृहत उपस्थिति रहेको थियो !

कार्यक्रम संचालन स्वास्थ्य कर्मी जय नारायण यादव ज्यु ले संचालन गर्नु भएको मा माननिय स्वास्थ्य मंत्री जयराम यादव ज्यु ले सबै यादव लाई सद्भाव,भाइचारा बढाउन सहयोग गर्न सदैव साथ सहयोग गर्ने बिस्वास दिलाउनु भयो !

नेपाल यादव सेवा समिति को केन्द्रीय अध्यक्ष भुवनेश्वर यादव ज्यु ले चाडै नै झापा जिल्लामा नेपाल यादव सेवा समिति को जिल्ला समिति बन्ने मा हार्दिक बधाई तथा शुभकामना दिनु भएको थियो ! कार्यक्रम को बारे मा डा. सि.पि यादव ज्यु ले बिस्तृत जानकारी दिनुभएको थियो भने उपस्थित सवै यादव वन्धुहरू लाई कार्यक्रम मा आएर सम्मान जनाइदिनु भएको मा सामाजिक व्यक्तित्व भरत यादव ज्यु ले हार्दिक धन्यवाद दिइ कार्यक्रम समापन को घोषणा गर्नु भएको थियो!!!

  • साझा परिवेश
  • आइतवार, पुस १७, २०७९ २0:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid