May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

सांसद गैरेको प्रश्न – भ्रष्टाचारजन्य जघन्य अपराधमा सरकार के हेरिरहेको छ ?

  • साझा परिवेश
  • मङ्लबार, बैशाख २६, २०८० १२:३८
सांसद गैरेको प्रश्न – भ्रष्टाचारजन्य जघन्य अपराधमा सरकार के हेरिरहेको छ ?

काठमाडौं । नेकपा (एमाले)का सांसद ठाकुर गैरेले नक्कली शरणार्थी प्रकरणमा सरकार के गर्दै छ ? भनी प्रश्न गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर करोडौँ रकम उठाउनु भ्रष्टाचार मात्र नभई देशद्रोही काम भएको बताए । त्यसमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्नुपर्नेमा उनले जोड दिए ।

“यो भ्रष्टाचारजन्य जघन्य अपराध मात्र नभएर राष्ट्रघात हो । देशद्रोही काम हो । यस्ता काममा संलग्न मानिसहरू छिटोभन्दा छिटो कारबाहीको प्रक्रियामा ल्याइनुपर्छ । कारबाही गरिनुपर्छ,” उनले भने ।

उनले सो प्रकरणमा केही व्यक्ति पक्राउ परेको र केही सांसद भागेको भन्ने विषयमा जानकारी माग गरे ।
“यो विषयमा जाँचबुझ के भइरहेको छ ? छानबिन के भइरहेको छ ? यसमा संलग्न को हुन् ? यो सरकारले के गरिरहेको छ ?,” उनले सोधे ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख २६, २०८० १२:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।