November 24, 2024 | आइतवार, मंसिर ९, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

झापामा चार वर्षिय बालकलाई ट्याक्टरले किचेर मार्याे

  • साझा परिवेश
  • शनिबार, पुस ३०, २०७९ १५:२५
झापामा चार वर्षिय बालकलाई ट्याक्टरले किचेर मार्याे


काठमाडौ ।। झापाकाे बाह्रदर्शी गा.पा. ६ बाह्रदशी डाँडा स्थित चारपाने राजगड पक्की भित्री सडक खण्डमा ट्याक्टरकाे ठक्करबाट एक बालककाे मृत्यु भएको छ । दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको प्र-१-०१-००१ त ८९५९ नं. को ईटाँ लोड भएको ट्याक्टरले बाटो क्रस गर्दै गरेको पैदल यात्री पुर्ण बहादुर खातीको छोरा बर्ष ४ को फडिन्द्र खातीलाई ठक्कर दिँदा निजको घट्ना स्थलमा नै मृत्यु भएको हाे । ट्याक्टर तथा ट्याक्टर चालक जिल्ला पाँचथर हिलिहाङ गा.पा ३ बस्ने बर्ष अं. २६ को बिबेक मेनेङबो लिम्बु ईप्रका अनारमनिको नियन्त्रण लिएर जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले बताए । मृतक बालककाे टाउकाे गिदी बाहिर छरिएको छ ।

  • साझा परिवेश
  • शनिबार, पुस ३०, २०७९ १५:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्