October 30, 2024 | बुधबार, कार्तिक १४, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

पत्रकार त्रिभुवन पौडेल पनि थिए दुर्घटना भएको विमानमा सवार

  • साझा परिवेश
  • आइतवार, माघ १, २०७९ १३:५१
पत्रकार त्रिभुवन पौडेल पनि थिए दुर्घटना भएको विमानमा सवार

पोखरामा आज (आइतबार) बिहान भएको विमान दुर्घटनामा एक जना पत्रकार समेत परेका छन् ।

दुर्घटनामा पर्नेमा पत्रकार त्रिभुवन पौडेल रहेका छन् । उनी माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टरका नेता हुन् ।

दुई दशकदेखि पत्रकारितामा संलग्न पौडेल नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका छन् भने पत्रकार महासंघ गण्डकी प्रदेशका पूर्व अध्यक्ष समेत हुन् ।

उनको फोन सम्पर्क हुन सकेको छैन । पोखराका पत्रकारहरुले उनको स्थिति पत्ता लगाउने प्रयास गरिरहेका छन् ।

  • साझा परिवेश
  • आइतवार, माघ १, २०७९ १३:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्