sweet bonanza
February 19, 2026 | बिहिबार, फाल्गुन ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

संचारकर्मी लाई ज्यान मार्ने धम्की दिनेलाइ पक्राउ गर्न प्रेस क्लवको ध्यानाकर्षण

  • साझा परिवेश
  • शनिबार, माघ ७, २०७९ 0९:३४
संचारकर्मी लाई ज्यान मार्ने धम्की दिनेलाइ पक्राउ गर्न प्रेस क्लवको ध्यानाकर्षण

काठमाडौं ।। संचारकर्मी खगेन्द्र घिमिरेलाइ झापाको बाहुनडागीका केही युवाले ज्यान मार्ने धम्की दिएका छन् । पत्रकार घिमिरेलाइ समचार प्रशारण गरेको बिषयमा ९८१४९१४८३३ नम्वरबाट ज्यान मार्ने धम्की आएको हो । केही दिन अघि बाहुनडागीमा डयुटिको समय चुरोट खादै गरेर , व्यापारी सग मिलेमतोमा घुस खादै गरेको भिडियो घिमिरेले साझा परिवेश डट कम बाट सार्वजनिक गरेका थिए । यस बिषयमा घिमिरेलाई बाहुनडागी आइस भने तीन फुट चार इन्च तल गाड्ने भन्दै धम्की दिएका थिए ।
मेचीनगर–४, बाहुण्डाँगी स्थित नेपाल भारत बोर्डर छेउमा डिउटी कै समयमा सशस्त्र प्रहरीका एक सुरक्षाकर्मीले अमर्यादित कार्य गरेको भिडियो प्रसारण तथा प्रकाशन गरेको बिषयमा प्रेस क्लब मेचीनगरका पूर्व अध्यक्ष मुक्ति पौडेल र सदस्य खगेन्द्र घिमिरेलाई दिएको धम्कीप्रति प्रेस क्लब मेचीनगरको गम्भीर ध्यानाकर्षण भएको छ । पत्रकारले सञ्चार माध्यममा प्रकाशित÷प्रसारित गरेको भिडियो फुटेज कै आधारमा सम्बन्धित प्रहरी माथि विभागीय कारवाही हुनुले समेत उक्त समाचार सान्दर्भिक र तथ्यगत रहेको पुष्टि गरिसकेको छ ।
सोही सन्दर्भलाई लिएर सञ्चारकर्मी घिमिरेलाई प्रत्यक्ष टेलिफोनमार्फत गालि गलौज गर्ने, सञ्चारकर्ममा खटिएकै बखत ज्यान मार्ने सम्मको धम्की दिनुले संविधानले नै सुनिश्चत गरेको प्रेस स्वतन्त्रता माथि नै ठाडो हस्तक्षेप भएको क्लवका अध्यक्ष डम्बर बरालले बताए । पत्रकारबाट समाचार संकलनको व्रmममा चित्त नबुझे उजुरी गर्ने निकाय हुँदाहुँदै फेसबुकमा मानहानि हुने गरी पत्रकारको विरुद्धमा धम्की दिने एवम् बाहुण्डाँगी युवाको नाममा गलतकार्यको पक्षधर बन्दै युवाकै बदनाम हुने गरी सामाजिक सञ्जालमा सार्वजनिक भएको निवेदनले सम्बन्धित युुवा माथि नै आशंका र प्रश्न खडा गरेको छ ।
प्रेस क्लब मेचीनगर, पत्रकार घिमिरेलाई ज्यान मार्नेसम्मको धम्की दिने सम्बन्धित ब्यक्तिलाई तत्काल पव्रmाउ गरी कारवाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौं । साथै क्लबका पूर्व अध्यक्ष पौडेललाई समेत मानहानी हुने गरी गरेको बक्तब्य बाजीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । क्लब, प्रेस स्वतन्त्रताको व्यवहारिक कार्यान्वयनको लागि सञ्चार माध्यम र सञ्चारकर्मीलाई भयरहित वातावरणमा समाचार संकलन र संप्रेषणको व्यवस्था मिलाउन प्रशासनसँग आग्रह गर्दै पत्रकारको सुरक्षामा गम्भीर बन्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।

  • साझा परिवेश
  • शनिबार, माघ ७, २०७९ 0९:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid