sweet bonanza
February 7, 2026 | शनिबार, माघ २६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चरम लापरवाहीले बालबालिकाको ज्यान खतरामा

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन २३, २०७९ १५:0३
चरम लापरवाहीले बालबालिकाको ज्यान खतरामा

ताप्लेजुङ/ गणेशकुमार श्रेष्ठ
विधुत प्राविधरण ताप्लेजुङ वितरण केन्द्रको चरम लापरवाहीको कारणले गर्दा  बालबालिका लगायत बाटो हिँड्ने मानिसको ज्यान जोखिममा परेको छ । फुङलिङ नगरपालिका
वार्ड नं. ४ बालमन्दिर नजिकै रहेको विधुत  प्राधिकरणको ट्रान्सफर्मर रहेको विधुत पोल सडक सँगै जोडिएको छ । उक्त पोलमा रहेको फ्युजको लागि राखिएका नाङ्गो तार जमिनको सतहबाट करिब १ मिटरको उचाइमा रहेको छ । भिरालो बाटो सँगै रहेको ट्रान्सफर्मरमा राखिएको नाङ्गो तारको शिकार कुनै पनि बेला बालबालिका तथा बाटो हिड्ने मानिसमा  हुने जोखिम देखिन्छ ।

यस विषयमा नेपाल विधुत  प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रमा सम्पर्क गर्दा ट्रान्सफर्मर भएको पोलमा नियमित रुपमा मर्मतको कार्य गरिराख्नु पर्ने भएकोले
सजिलोको लागि त्यसो गरिएको हुन सक्ने केन्द्रका कार्यालय प्रमुखले साझा परिवेशलाई जानकारी गराउनु भयो । यसो गर्दा जोखिम हुदैन भन्ने जिज्ञासा राख्दा
उहाँले यो जोखिम हुने स्वीकार गर्दै आजै व्यवस्थित गर्न कर्मचारीलाई निर्देशन दिने प्रतिवद्धता जनाउनु भएको छ ।
यस अघि माघ २० गते ताप्लेजुङ वितरण केन्द्रकै आठराई त्रिवेणी गाउँपालिका फुलबारी खण्डमा बाख्रा चराउन गएका एक महिलाको करेन्ट लागेर निधन भई
सकेको छ ।

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन २३, २०७९ १५:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid