sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन ३०, २०७९ १२:0७
राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने

बुटवल

राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने भएको छ ।
बुटवलमा फागुन २७ देखि २८ गतेसम्म चलेको राष्ट्रिय परिषद्को प्रथम बैठकले संघीयताविरुद्ध चैतमा देशव्यापी अभियान चलाउने निर्णय गरेको हो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चीत्रबहादुर केसीले चैत १० देखि २० गतेसम्म संघीयताविरूद्ध देशव्यापी अभियान चलाउने निर्णय भएको अन्नपूर्णलाई जानकारी दिए ।

केसीका अनुसार अभियानअन्तर्गत सभा,कोणसभा गरिनेछ । जनमोर्चाले संघीयता खारेजको अभियान सञ्‍चालन गर्दै आएको छ ।

पार्टीको जनाआधार भएका जिल्ला प्यूठान,बाग्लुङ,अर्घाखाँची सहित रुपन्देही, कैलाली, कन्चनपुरमा ठूला सभा र कार्यक्रम गर्ने निर्णय भएको केसीले जानकारी गराए । संघीयताले देशलाई टाट पल्टाएको निष्कर्ष सहित यसको खारेजीको माग गर्दै विरोधका कार्यक्रम तय भएको पार्टीले जनाएको छ ।

बैठकले २०८० सालको वैशाख १ गतेदेखि जेठ महिनाभरी संगठनात्मक कार्यक्रम संचालन गर्ने समेत निर्णय गरेको छ ।

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन ३०, २०७९ १२:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid