काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दै छ।
बैठक मंगलबार मध्याह्न पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने पार्टी सचिवालयले जनाएको छ।
विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठनलगायतका विषयमा छलफल गर्न बैठक बोलाएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए।
जसपाले यही चैत २७, २८ र २९ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ।
जनता समाजवादी पार्टी, (जसपा) नेपालको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दै छ।