sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

फिल्म ‘न्यु पुलिस स्टोरी २’ को औपचारिक घोषणा

  • साझा परिवेश
  • बुधबार, चैत्र ८, २०७९ १0:१९
फिल्म ‘न्यु पुलिस स्टोरी २’ को औपचारिक घोषणा

काठमाडौं । गत मंगलबार फिल्ममार्ट मार्केटले विश्वविख्यात मार्सल आर्ट अभिनेता ज्याकी चानलाई प्रस्तुत गरेको थियो, जहाँ उनले आफ्नो आगामी फिल्म ‘न्यु पुलिस स्टोरी २’ को औपचारिक घोषणा गरे । च्यान स्वयंको शीर्ष भूमिका रहने फिल्मलाई उनी आफैंले निर्माण गर्नेछन् ।

यसका लागि उनले हङकङका अभिनेता, मार्शल आर्टिस्ट, गायक, गीतकार, पपस्टार र हार्टथ्रोब निकोलस त्सेसँग निर्माणमा सहकार्य गर्दैछन् । त्सेले यो फिल्मबाटै निर्देशनमा डेब्यु गर्दैछन् । फिल्मको शीर्षकले भनेजस्तै यो फिल्म चान अभिनित सन् १९८० ताकाको लोकप्रिय फिल्म ‘पुलिस स्टोरी’को नयाँ श्रृंखला हुन् ।

उक्त फिल्ममा चानलाई हङकङको प्रहरीको रुपमा ड्रग्स मालिक र भ्रष्टाचारसँग लडिरहेको पात्रको रुपमा चित्रण गरिएको छ । गोल्डेन हार्वेस्ट ब्यानर अन्तर्गत निर्मित फिल्म ‘पुलिस स्टोरी’ (१९८५) र पुलिस स्टोरी २ (१९८७) लाई चानको करिअरको दुई सबैभन्दा सफल र लोकप्रिय फिल्ममध्ये मानिन्छ । जसमा चानका केही उत्कृष्ट र सबैभन्दा विस्तृत एक्सन दृश्य प्रस्तुत गरिएको थियो ।

चानले आगामी श्रृंखलामा पनि लागूऔषध माफिया र भ्रष्टाचारविरुद्ध लड्ने पात्रको भूमिका निर्वाह गर्नेछन् । सन् १९९२ को फिल्म ‘सुपरकप’मा चान र हालै मात्र ओस्कार अवार्ड जितेकी अभिनेत्री मिसेल योहले मिलेर काम गरेका थिए ।

पुनः पुलिस स्टोरीकै सिक्वेल गर्न लागेकोप्रति उत्साह व्यक्त गर्दै अभिनेता चानले यी सिरिजले आफूलाई कसरी स्टारडम दिलाए र विश्वव्यापी सफलता हासिल गरे भन्ने कुरालाई सेयर गरेका छन् । नयाँ पुलिस स्टोरीलाई उक्त मौलिक फिल्मको सिक्वेलको रुपमा अथ्र्याइएको छ । नयाँ पुलिस कथाले मौलिक फ्रेन्चाइजसँग थोरै सम्बन्ध राख्छ, एक्सनमा बढी र मौलिक शृङ्खलाका हास्य तत्वमा कम ध्यान केन्द्रित गर्छ ।

अभिनेता चान अहिले भेनेगार्ड, विस ड्रागन, गुड नाइट बेइजिङ र अल यु निड इज लभमा व्यस्त छन् । सन् २०२३ मा चानका तीन फिल्म प्रदर्शन तयारीमा छन् । न्यु पुलिस स्टोरी २ सन् २०२४ मा रिलिज हुने तयारीमा रहेको हङकङका सञ्चारमाध्यमले जनाएका छन् ।

  • साझा परिवेश
  • बुधबार, चैत्र ८, २०७९ १0:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid