May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

जग्गा कित्ताकाट गर्न घुस मागेको आरोपमा मुद्दा

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १६:00
जग्गा कित्ताकाट गर्न घुस मागेको आरोपमा मुद्दा
  • झापा भद्रपुरका कर्मचारी सहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
  • जग्गा कित्ताकाटका लागि सेवाग्राहीसँग घुस मागेको आरोपमा
  • एक लाख २५ हजार रुपैयाँ विगो माग दाबी

काठमाडौं ।।

जग्गा कित्ताकाट गर्न घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय झापा भद्रपुरका कर्मचारी सहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले नापी कार्यालयका सर्वेक्षक देवनारायण ठाकुर, सुवाषचन्द्र यादव र बिचौलिया उमेश यादव विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । जग्गा कित्ताकाटका लागि सेवाग्राहीसँग घुस मागेको आरोपमा उजुरी परेको थियो । अख्तियारको टोलीले उनीहरुको साथबाट ७० हजार नगद र ५५ लाख रुपैंयाको चेक बरामद गरेको हो । अख्तियारले उनीहरुमाथि एक लाख २५ हजार रुपैयाँ विगो माग दाबी गरेको छ ।

 

 

 

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १६:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।