sweet bonanza
February 6, 2026 | शुक्रबार, माघ २५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

निशेधित क्षेत्र अन्तुमा ट्याक्टर राज , एकराज घिमिरे बिरुद्ध स्थानीयले दिए उजुरी

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १०, २०७९ 0९:0१
निशेधित क्षेत्र अन्तुमा ट्याक्टर राज , एकराज घिमिरे बिरुद्ध स्थानीयले दिए उजुरी


काठमाडौं । सूर्योदय नगरपालिका ४ मा अवस्थित श्री अन्तु क्षेत्रको निशेधित क्षेत्रमा ट्याक्टर राज चलेको छ । रातको समयमा पर्यटकलाई पैदल यात्रा गर्न बनाइएको बाटोमा ट्याक्टर चलाउँला संरचना भत्किनु साथै यो नियमको ठाडो उल्लघन गरेका छन ।
यो नियम मिच्ने अरु कोही नभएर स्थानीय पर्यटन व्यवसायी एक राज घिमिरे हुन । होमस्टे फेडेरेसान नेपालका केन्द्रिय उपाध्यक्ष समेत रहेका घिमिरेको यो नियतको बारेमा स्थानीयले बिरोध गरेका छन ।
स्थानीय नागरिक पर्यटन व्यवसायी हरुले लिखित हस्ताक्षर सहित वडा कार्यालय उजुरी समेत हालेका छन । यस उपर आइतबार छलफल हुने वडा न ४ का वडाध्यक्ष शरण राई ले बताए । अन्तुको संरचना भत्किनु र निशेधित क्षेत्रमा घिमिरेले गरेको काम गलत भएको भन्दै बडा अध्यक्ष राइले यस बिषयमा आफु गम्भीर भएको बताए ।
अन्तु क्षेत्र जहाँ घुम्न आउँने पर्यटकले सम्मले आफ्नो सवारी साधन कुदाउँदैनन् जसमा स्थानीय व्यक्तीहरु तथा पर्यटन व्यवसायीहरुले ट्याक्टर नहाल्न र नकुदाउन गरेको अनुरोधलाई लत्याउँदै उनले गरेको गदमको सामाजीक रुपमा चर्को बिरोध भएको छ । उनीहरुले ास्थानीय एकराज घिमिरेले ट्याक्टर कुदाउँदा पोखरीको पश्चिम पट्टीको पैदल मार्गको पेटी भत्किएको छ र उक्त ट्याक्टर स्थानीय, पर्यटन व्यवसायी तथा प्रहरीको रोहबरमा चाबी स्थानीय सरकारलाई बुझाउने गरी जिम्मा दिएको बताए ।


सामाजीक संजालमा समाजको ठूलोबडा भनाउँदाले सार्वजनिक सम्पती माथी गरीएको बलमिचाईले पर्यटन क्षेत्रको भविष्य कता जाँदैछ भन्ने प्रश्न जागेको छ । यो बिषयमा हामी सबै स्थानी, पर्यटन व्यवसायी तथा सरोकारवला सबैले व्यापक छलफल गर्नु जरुरी छ । यहाँ को मूख्य सम्पतीमाथिनै हमला हुन्छ भने अन्तु समालबुङ पर्यटन क्षेत्रको भविष्य अन्धकार देखिन्छ । होमस्टे फेडेरेसन जस्तो गरिमामय सँगठनको केन्द्रीय उपाध्यक्ष जस्तो व्यक्ती, पर्यटन सँग प्रत्यक्ष सम्बन्धित प्राकृतिक सम्पदा बिगार्न रातीराती लाग्नु कति लजास्पद कुरा हो, यसले होमस्टे फेडेरेसान बदनाम हुन्छ कि हुँदैन ? ? सोझा सिधा व्यवसायी तथा गाउँलेहरुलाई आफू अनुकुल काम नभए कहिले सिडियोलाई, कहिले मन्त्रीलाई, कहिले डि एस पी लाई कल गर्न लगाउँछु भन्दै धम्क्याउँदै जबरजस्ती नराम्रो काम गर्न बाध्य बनाएको उँहाको यो नयाँ घटना हैन, पर्यटन ब्यवसायलाई सुधृरिकरण गरेर लानुको साटो बिरोध र श्वस्थ व्यवसायीक प्रतिस्पर्धा लाई बन्ध गर्ने काममा उँहाले के के सम्म गर्नुभएको छ र गर्नुहुँदो रहेछ भन्ने देखिएको यो एउटा सानो उदाहरण मात्र हो । बाहिर नदेखिएको घटनाहरु त उँहाको कति छ कति भनेर लेखेका छन ।

https://m.facebook.com/story.php?story_fbid=pfbid02HeKU1nhtU14mr95991MDLuiZcCDbFdZzk1H1KAN3qt5ww8Khjs42uMtsbFNcwiTKl&id=100077861177886&mibextid=Nif5oz

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १०, २०७९ 0९:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid