July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

निशेधित क्षेत्र अन्तुमा ट्याक्टर राज , एकराज घिमिरे बिरुद्ध स्थानीयले दिए उजुरी

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १०, २०७९ 0९:0१
निशेधित क्षेत्र अन्तुमा ट्याक्टर राज , एकराज घिमिरे बिरुद्ध स्थानीयले दिए उजुरी


काठमाडौं । सूर्योदय नगरपालिका ४ मा अवस्थित श्री अन्तु क्षेत्रको निशेधित क्षेत्रमा ट्याक्टर राज चलेको छ । रातको समयमा पर्यटकलाई पैदल यात्रा गर्न बनाइएको बाटोमा ट्याक्टर चलाउँला संरचना भत्किनु साथै यो नियमको ठाडो उल्लघन गरेका छन ।
यो नियम मिच्ने अरु कोही नभएर स्थानीय पर्यटन व्यवसायी एक राज घिमिरे हुन । होमस्टे फेडेरेसान नेपालका केन्द्रिय उपाध्यक्ष समेत रहेका घिमिरेको यो नियतको बारेमा स्थानीयले बिरोध गरेका छन ।
स्थानीय नागरिक पर्यटन व्यवसायी हरुले लिखित हस्ताक्षर सहित वडा कार्यालय उजुरी समेत हालेका छन । यस उपर आइतबार छलफल हुने वडा न ४ का वडाध्यक्ष शरण राई ले बताए । अन्तुको संरचना भत्किनु र निशेधित क्षेत्रमा घिमिरेले गरेको काम गलत भएको भन्दै बडा अध्यक्ष राइले यस बिषयमा आफु गम्भीर भएको बताए ।
अन्तु क्षेत्र जहाँ घुम्न आउँने पर्यटकले सम्मले आफ्नो सवारी साधन कुदाउँदैनन् जसमा स्थानीय व्यक्तीहरु तथा पर्यटन व्यवसायीहरुले ट्याक्टर नहाल्न र नकुदाउन गरेको अनुरोधलाई लत्याउँदै उनले गरेको गदमको सामाजीक रुपमा चर्को बिरोध भएको छ । उनीहरुले ास्थानीय एकराज घिमिरेले ट्याक्टर कुदाउँदा पोखरीको पश्चिम पट्टीको पैदल मार्गको पेटी भत्किएको छ र उक्त ट्याक्टर स्थानीय, पर्यटन व्यवसायी तथा प्रहरीको रोहबरमा चाबी स्थानीय सरकारलाई बुझाउने गरी जिम्मा दिएको बताए ।


सामाजीक संजालमा समाजको ठूलोबडा भनाउँदाले सार्वजनिक सम्पती माथी गरीएको बलमिचाईले पर्यटन क्षेत्रको भविष्य कता जाँदैछ भन्ने प्रश्न जागेको छ । यो बिषयमा हामी सबै स्थानी, पर्यटन व्यवसायी तथा सरोकारवला सबैले व्यापक छलफल गर्नु जरुरी छ । यहाँ को मूख्य सम्पतीमाथिनै हमला हुन्छ भने अन्तु समालबुङ पर्यटन क्षेत्रको भविष्य अन्धकार देखिन्छ । होमस्टे फेडेरेसन जस्तो गरिमामय सँगठनको केन्द्रीय उपाध्यक्ष जस्तो व्यक्ती, पर्यटन सँग प्रत्यक्ष सम्बन्धित प्राकृतिक सम्पदा बिगार्न रातीराती लाग्नु कति लजास्पद कुरा हो, यसले होमस्टे फेडेरेसान बदनाम हुन्छ कि हुँदैन ? ? सोझा सिधा व्यवसायी तथा गाउँलेहरुलाई आफू अनुकुल काम नभए कहिले सिडियोलाई, कहिले मन्त्रीलाई, कहिले डि एस पी लाई कल गर्न लगाउँछु भन्दै धम्क्याउँदै जबरजस्ती नराम्रो काम गर्न बाध्य बनाएको उँहाको यो नयाँ घटना हैन, पर्यटन ब्यवसायलाई सुधृरिकरण गरेर लानुको साटो बिरोध र श्वस्थ व्यवसायीक प्रतिस्पर्धा लाई बन्ध गर्ने काममा उँहाले के के सम्म गर्नुभएको छ र गर्नुहुँदो रहेछ भन्ने देखिएको यो एउटा सानो उदाहरण मात्र हो । बाहिर नदेखिएको घटनाहरु त उँहाको कति छ कति भनेर लेखेका छन ।

https://m.facebook.com/story.php?story_fbid=pfbid02HeKU1nhtU14mr95991MDLuiZcCDbFdZzk1H1KAN3qt5ww8Khjs42uMtsbFNcwiTKl&id=100077861177886&mibextid=Nif5oz

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १०, २०७९ 0९:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्