July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

दूध बोक्ने गाडीको ठक्करबाट गोसाईंको मृत्यु

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १०, २०७९ १३:४५
दूध बोक्ने गाडीको ठक्करबाट गोसाईंको मृत्यु

काठमाडौँ  । बारा घर भएर काठमाडौँ बसेर मागेर गुजारा चलाउँदै आएका चन्दर गोसाईंको गाडीको ठक्कर बाट मृत्यु भएको छ।

वर्ष ४७ का चन्दर गोसाईंको काठमाडौँ तिलगंगा आँखा अस्पताल अगाडी बा १७ च ५८६ नम्बरको दूध बोक्ने गाडीको ठक्करबाट मृत्यु भएको हो।

गोसाईंलाई ठक्कर दिने गाडी र चालक भक्तपुर चामु नगरपालिका ५ का दिनेश नगरकोटी प्रहरी बिट गौशालाको नियन्त्रणमा रहेको छ। मृतकको शव पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

मृतक चन्दर गोसाईं विगत १० वर्षदेखि काठमाडौँ बसेर मागेर गुजारा चलाउँदै आएका थिए। मृतकको श्रीमती मात्र रहेको उनका भाइ राम एकबाल गोसाईंले बताएका छन्। दुर्घटनामा सहचालकको खुटा भाँचिएको छ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १०, २०७९ १३:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्