sweet bonanza
February 16, 2026 | सोमवार, फाल्गुन ५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नियोजित रुपमा अशान्ति मच्चाउने प्रयास भयो, सरकार जोगाउँछौं : ओलीले

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १०, २०७९ १६:२८
नियोजित रुपमा अशान्ति मच्चाउने प्रयास भयो, सरकार जोगाउँछौं  : ओलीले

मिसन ग्रासरुट अन्तर्गत झापाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेलाई एक्लाउनका लागि बाह्य शक्ति पनि लागेको बताए ।

उनले भने, ‘हामी कोशी प्रदेशको सरकार टिकाउँछौं। टिकाउछौं भन्ने मुख्य कुरा चाहिँ राप्रपा हो । हामीसँग ४० सीट छ । राप्रपासँग ६ सीट छ। अब एउटा खोज्नुपर्ने छ। किनभने हामीलाई राप्रपाले साथ दिन्छ भन्ने आधारमा ।’

उनले अहिले दश दलीय गठबन्धनलाई लार्भाको संज्ञा दिने देश खान लागिपरेको बताए। एमालेलाई एक्लाउन बाह्य शक्तिहरुले पनि दशवटा टाउको जोडिदिएको बताए ।

प्रदेशसभामा चार भोटबाहेक सबैको सर्वसम्मतिले प्रदेशको नाम कोशी राख्न सफल भएको बताए। एमालेबाटै चोइटिएको कांग्रेसको पछाडि लाग्ने पार्टीले कोशी प्रदेशको विरोध गरेको बताए ।

उनले भने, ‘केही केही मान्छेहरुले भ्रम फिजाउने कोसिस गरेका छन्। अनावश्यक ढंगले विवाद खडा गर्न खोज्ने र समाजमा अशान्ति मच्चाउन खोज्ने नियोजित रुपमा कोशी प्रदेशको विरोध मात्रै गरेको छन्। त्यसैले जनतामा अन्योल सिर्जना गर्न खोजेका छन् ।’

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १०, २०७९ १६:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid