April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ? कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो टी-२० खेल आज नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट

२१०औं भानु जयन्तीको अवसर पारेर बेबी भिल्लाले गर्यो कविता वाचन प्रतियोगिता

  • साझा परिवेश
  • शुक्रबार, असार २९, २०८० १८:१५
२१०औं भानु जयन्तीको अवसर पारेर बेबी भिल्लाले गर्यो कविता वाचन प्रतियोगिता

काठमान्डौ ।।

नेपाली (विक्रम सम्बत) पात्रो अनुसार हरेक बर्षको असार महिनाको २९ गतेको दिन आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती उत्सव वा भानु जयन्ती भव्य रुपमा देश भरिनै  मनाउने गरिन्छ।

यसै क्रममा भक्तपुरमा रहेको बेबी भिल्ला मनटेस्वरीले पनि आज आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती  (भानु जयन्ती ) मनाएको छ ।   नेपाली मौलिक कला, कृति र  विभिन्न भेश भूसाको जगर्ना गर्ने उदेश्यले सो- कार्यक्रम गरेको हो ।

स-साना विद्यार्थीहरु लाई विभिन्न जात जातिका कपडा पहरियाइदिएर कार्यक्रम गरिएको थियो ।  कार्यक्रममा वक्तित्व कला,  कविता बाचन, साथै कविता लेखन प्रतियोगिता एवंम  पुरस्कार वितरण कार्यक्रम समेत गरिएको थियो ।

(फोटो फिचर)

(फोटो फिचर)

  • साझा परिवेश
  • शुक्रबार, असार २९, २०८० १८:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।