July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

विशेष अदालतको फैसल्ला चित्त नबुझेकोले अख्तियारले दियो सर्वोच्चमा पुनरावेदन

  • साझा परिवेश
  • बिहिबार, चैत्र २३, २०७९ १४:२१
विशेष अदालतको फैसल्ला चित्त नबुझेकोले अख्तियारले दियो सर्वोच्चमा पुनरावेदन

काठमाडौं 

विशेष अदालतबाट फैसला भएका मुद्दामा चित्त नबुझेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

आयोगले विशेष अदालत काठमाडौंमा दायर गरेको परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा विशेषले गरेको फैसला चित्त ननबुझेको भन्दै आज सर्वोच्चमा पुनरावेदन दिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन्।

प्रतिवादी कमल प्रसाद दाहाल,तेज नारायण चौधरी,हिरा कटुवाल र जानका आले मगरको मु्द्दामा विशेष अदालतले गत कार्त्तितक २२ गते सफाइ दिएको थियो।

विशेष अदातले प्रतिवादीहरूलाई प्रमाणबाट आरोपित पुष्टि गर्ने आधार नभएकाले कसुरदार ठहर गरी सजाइ गर्न नमिल्ने
भन्दै सफाइ दिएको थियो।

  • साझा परिवेश
  • बिहिबार, चैत्र २३, २०७९ १४:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्