May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै

उपराष्ट्रपति भएपछि रामसहाय यादव पहिलो पटक गृह जिल्लामा (तस्बिरहरू)

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ १३:१८
उपराष्ट्रपति भएपछि रामसहाय यादव पहिलो पटक गृह जिल्लामा (तस्बिरहरू)

बारा । उपराष्ट्रपति रामसहाय प्रसाद यादव बारास्थित गृह जिल्लाको भ्रमणमा आएका छन् । उपराष्ट्रपति भएपछि यादव पहिलो पटक आइतबार गृह जिल्ला आएका हुन् ।

उनको स्वागतमा  मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, निवर्तमान संघीय सांसद रामबाबु प्रसाद यादव, प्रदेश सभा सदस्यहरू, पालिका प्रमुखहरू, स्थानीय प्रहरी प्रशासन प्रमुखहरू , जिल्लाका सरकारी कार्यालयका कर्मचारीहरू रजनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरूको सिमरा विमानस्थलमा पुगेका थिए ।

२ दिने गृह जिल्लाको भ्रमणका क्रममा उपराष्ट्रपति यादवले आज बाराको चर्चित धार्मिक स्थलहरू गढीमाई मन्दिर, सिम्रौनगढ स्थित कंकाली मन्दिर दर्शन गर्ने छन् । यसै गरी स्थानीय तहहरूले आयोजना गरेको सम्मान कार्यक्रममा पनि सहभागी हुने  जनता समाजवादी पार्टीका मधेस प्रदेश अध्यक्ष रामबाबु यादवले जानकारी दिए ।

ramsahaya yadav (2)ramsahaya yadav (3)ramsahaya yadav (4)ramsahaya yadav (5)ramsahaya yadav (6)ramsahaya yadav (7)ramsahaya yadav (8)ramsahaya yadav (9)ramsahaya yadav (10)

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ १३:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।