October 12, 2024 | शनिबार, अशोज २६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

२३४ केजी गाँजासहित चार भारतीयसहित पाँचजना पक्राउ

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १४, २०७९ १५:१९
२३४ केजी गाँजासहित चार भारतीयसहित पाँचजना पक्राउ

विराटनगर । इलाका प्रहरी कार्यालय रंगेलीले २३४ केजी गाँजासहित चार भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरेको छ । रंगेली–२ चेका खोला नजिक गहँु बारीमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी नियन्त्रणमा पर्नेमा भारत अररिया ठिङ्गापुर पञ्चायत ६ कुवाडीका २९ वर्षीय दिपक झा, हाँसा पञ्चायतका ३० वर्षीय सिन्टुक कुमार सिंह, कुटहराका २४ वर्षीय प्रबिण पासवान र कटापुरका २४ वर्षीय बिष्णु कान्त मिश्र रहेका छन् । यसैगरी रंगेली ३ का ४६ वर्षीय बिरबहादुर कार्कीलाई समेत प्रहरीले सोहि समूहसँगै पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक चन्द्र खड्काले उनीहरुले अवैध गाँजा भारततर्फ लैजाने क्रममा पक्राउ गरिएको छ । उनीहरु विरुद्ध लागुऔषध ओसार पसार अन्तर्गतको मुद्दा दर्ता गरिने भएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १४, २०७९ १५:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्